अपडेट
भायानेटको स्पीडी अफर, पहिलेकै मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध हुने
भायानेटले स्पीडी अफर ल्याएको छ । ग्राहकहरुलाई सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्रदान गर्न स्पीडी अफर ल्याइएको हो ।
भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको १०० एमबीपीएस पाउन सकिन्छ ।
त्यस माथि रु. १००० को रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै निःशुल्क प्राप्त गर्न सकिने छ । यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ ।
अपडेट
ह्वावेको रणनीतिः फाइभजी विस्तार देखि सिमलेस सेवा प्रदान गर्नेसम्म
ह्वावेले शेन्जेनमा १८ औं ग्लोबल एनालिस्ट समिट आयोजना गरेको छ । उद्योग र वित्तीय विश्…
कञ्चन गाउँपालिकाका ५० पसललाई खल्तीको क्युआर कोड वितरण
रूपन्देहीको कञ्चन गाउँपालिकाले पसलहरुलाई क्युआर कोड वितरण गरेको छ । गाउँपालिकाले…
५० स्थानमा चार्जिङ स्टेशन निर्माण हुने, कुन कुन ठाउँमा हुँदै छन् निर्माण ?
सात प्रदेशका ५० स्थानमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । …
घरमै बसेर काम गर्न सकिने गरी इसेवाले माग्यो २६५ कर्मचारी, यसरी दिनुहोस् आवेदन
नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले २६५ जना कर्मचारी मागेको छ । बजार प्रतिनिधिको…
अटोमेकरका लागि इन्टेलले चीप बनाउने
इन्टेलले ग्लोबल अभाव पुरा गर्नलाई अटोमेकरहरको लागि चीप बनाउने भएको छ । …
न्यूरालिंकको ब्रेन कम्प्यूटर इन्टरफेस प्रिभ्यू सार्वजनिक, बाँदरले खेल्यो पिङ्गपङ्ग गेम (भिडियोसहित)
एलन मस्कले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने प्रविधि न्यूरालिंकको बारेमा अपडेट दिए…
रिचार्जरको नयाँ वर्ष अफर, ७० प्रतिशत छुटसँगै एउटा ग्याजेट किन्दा अर्को सित्तैंमा
रिचार्जरले नयाँ वर्षको अवसरमा न्यू इयर सेल अफर सार्वजनिक गरेको छ । ई–कमर्श प्लेटफर्म…
प्रभु क्यापिटलद्वारा विद्यालयलाई २ वटा कम्प्युटर सहयोग
प्रभु क्यापिटल लिमिटेडले पोखरा स्थित चण्डिका आधारभूत विद्यालयलाई २ वटा कम्प्युटर सेट…
दराजबाट शपिङ गर्दा एनएमबि बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने
एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छुट दिन अनलाइन सपिङ प्लेटफर्म दराज…
इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्यु…
नयाँ वर्षमा एनसेलकाे अफर, ४९९ रूपैयाँ २० जीबी डाटासँगै हरेक रिचार्जमा बाेनस डाटा
यस नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डाटा प्याकको खरिदमा बोनस स्वरुप ड…
फायर फक्सले अब अमेजन फायर टिभी र ईको शो डिभाइस सपोर्ट नगर्ने
मोजिला फायर फक्सले अब अमेजन फायर टिभी र ईको शो डिभाइस सपोर्ट नगर्ने भएको छ । अप्र…
११ औं जितपुर सिमरा गोल्ड कपको टिकट खल्तीबाटै एप किन्न सकिने
चैत्र ३१ गतेबाट सिमरा रंगशाला सर्लाहीमा शुरू भएको नव जन जागृति युवा क्लबद्वारा आय…
नयाँ वर्षमा ग्यापुबाट शपिङ गर्दा ८० प्रतिशतसम्म छूट पाउन सकिने
अनलाइन सपिङ बजार ग्यापुले आफ्नो वार्षिकोत्सवको अवसरमा सामान खरिद गरे वापत आर्कषक उ…