कीवर्डहरू -

अपडेट

प्रहरीलाई प्रविधिमैत्री बनाउने पूर्व डिआईजी डा. सुब्बा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित 

नेपाल प्रहरीका पूर्व डिआईजी डा. राजिब सुब्बा सुप्रबल जनसेवा श्री (तृतिय) पदकबाट सम्मानित भएका छन् । शुक्रबार उक्त पदकबाट पूर्व प्रहरी नायव महानिरीक्षक डा. राजिव सुब्बा सम्मानित भएका हुन् ।

उनी विसं. २०५२ सालमा प्राविधिकतर्फ प्रहरी निरीक्षकको रुपमा प्रहरी संगठनमा प्रवेश गरेका थिए । सञ्चार निर्देशनालयका प्रमुख उनले आफ्नो कार्यकाल १ वर्ष बाँकी रहेकै बेला २०७६ साल फागुन महिनामा डिआईजी पदबाट राजीनामा दिएका थिए ।

नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने र सेवालाइ डिजिटलाइजेसन गर्नसम्म डा. सुब्बाको योगदान महत्वपूर्ण छ । उनको जन्म ताप्लेजुङमा भएको हो ।

उनले दक्षिण भारतको कर्नाटक युनिभर्सिटीबाट इलेक्टोनिक्स एन्ड कम्युनिकेशन्समा सन् १९९३ मा बिई इन्जिनियरिङ पढेका थिए । उनले पिएचडी सोसल मिडिया र विपत् व्यवस्थापन सम्बन्धी गरेका छन् ।

यो पनि पढ्नुहोस्ः प्रहरीलाई जनतासँग कनेक्ट गर्ने डा. ‘राजिव सुब्बा’

अपडेट

नबिल बैंकको ‘नयाँ रहर, नयाँ अफर’ योजना, डेबिट र क्रेडिट कार्डबाट शपिङ क्यासब्याक पाइने

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि क्यासब्याक अफर ल्याएको छ । द…

पोखरामा मेगा बैंकको क्युआर कोड सेवा शुरू

मेगा बैंक नेपाल लिमिटेडले पोखरामा क्यूआर कोड सेवाको शुरुवात गरेको छ । बैंकले प…

भिभोको नयाँ वर्ष अफर, मोबाइल किन्दा छुटका साथै उपहार जित्न सकिने

भीभोले नेपाली नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । भीभोले भी र वाई सिरिजका…

दोब्बर पैसा तिरेका ग्राहकहरुलाई पैसा फिर्ता गर्दै टेस्ला

टेस्लाले दोब्बर पैसा तिरेका ग्राहकहरुलाई पैसा फिर्ता गरेको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, विभिन्न पदमा १३ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रले करार सेवामा १३ जना कर्मचारी माग गरेको छ । बिहीबार…

प्रतिनिधिसभामा सूचना प्रविधि विधेयक पेश नहुने

सूचना प्रविधि विधेयक आजको प्रतिनिधिसभा बैठकमा पेश नहुने भएको छ । अभिव्यक्ति स्वतन्त्…

ह्वावे इन्टेलिजेन्ट आईपी सोलुसनले उद्यमलाई आईसीटी पूर्वाधार निर्माण गर्न मद्दत गर्दै

‘परिवर्तनहरू अँगाल्नेः इन्टेलिजेन्ट आईपी नेटवर्कले उद्योगको लागि नयाँ भविष्य ड्राइभ ग…

सामाजिक सञ्जालमा लेख्दा ५ वर्ष जेल हुन सक्ने, प्रतिनिधिसभामा विधेयक पेस हुँदै

सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने…

सहकर्मीलाई कामबाट निकालेपछि गूगलका एआई वैज्ञानिकले दिए राजिनामा

गूगलका रिसर्च म्यानेजर तथा वरिष्ठ एआई वैज्ञानिक स्यामी बेन्जीओले राजिनामा दिएका छन् …

सहकर्मीलाई कामबाट निकालेपछि गूगलका एआई वैज्ञानिकले दिए राजिनामा

गूगलका रिसर्च म्यानेजर तथा वरिष्ठ एआई वैज्ञानिक स्यामी बेन्जीओले राजिनामा दिएका छन् …

एप्पलले थर्ड पार्टी परिक्षणका लागि खुल्ला गर्याे फाइण्ड माई  

एप्पलले फाइण्ड माईलाई थर्ड पार्टी परिक्षणको लागि खुल्ला गरेको छ ।

विराटनगरमा रिक्साबाट यात्रा गर्दा अब नगद बोक्नु नपर्ने

विराटनगरमा रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने भएको छ । सनराइज बैंकले विराटनग…

नयाँ वर्षको अवसरमा दराजको भब्य सेल योजना, बम्पर उपहारमा ड्याटसन रेडीगो जित्ने अवसर

अनलाइन बजार दराजले चैत्र २९ देखि नव वर्षको भब्य सेल ‘दराज नव वर्ष २०७८’ सुरु गर्ने…

इसेवाबाट एयरलाइन्स टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउन सकिने 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाइजहाज टिकट काट्दा शतप्…

साओमी नेपालको सर्भिस सेन्टर बुटवलमा

साओमीले बुटवलको राम मन्दिर लाइनको सिंह कम्प्लेक्समा नयाँ आधिकारिक सर्भिस सेन्टर संच…