कीवर्डहरू -

अपडेट

अमेरिकी प्रतिबन्ध र कोरोना संकटको बाबजुद सन् २०२० मा ह्वावेको नौ अर्ब डलर बढि नाफा

ह्वावेले आफ्नो सन् २०२० को वार्षिक रिपोर्ट बुधबार सार्वजनिक गरेको छ ।

सन् २०२० मा कम्पनीको विश्वव्यापी बिक्री राजस्व सीएनवाई ८९१.४ अर्ब बराबरको भएको छ, जुन प्रति वर्ष ३.८ प्रतिशतले बढेको छ र यसको कुल नाफा सीएनवाई ६४.६ अर्बको (९ अर्ब डलर बढि) भएको छ, जुन वार्षिक आधारमा ३.२ प्रतिशतले बढेको छ ।

सन् २०२० मा कम्पनीको विश्वव्यापी बिक्री राजस्व सीएनवाई ८९१.४ अर्ब बराबरको भएको छ, जुन प्रति वर्ष ३.८ प्रतिशतले बढेको छ र यसको कुल नाफा सीएनवाई ६४.६ अर्बको (९ अर्ब डलर बढि) भएको छ, जुन वार्षिक आधारमा ३.२ प्रतिशतले बढेको छ ।

सन् २०१९ र २०२० मा अमेरिकी प्रतिबन्धले ल्याएको अपरेसनल कठिनाइहरूको बावजुद, ह्वावेले केपीएमजीलाई स्वतन्त्र र उद्देश्यपूर्ण रूपमा आफ्नो वित्तीय खाताको लेखा परीक्षण गर्न आमन्त्रित गरिरह्यो।

केपीएमजीले बनाएको डकुमेन्ट एक स्ट्यान्डर्ड गैर संशोधित अडिट राय हो । ह्वावेले सरकार, ग्राहक, आपूर्तिकता, कर्मचारी, र साझेदारहरूलाई अपरेसनल डाटा खुलाएर पारदर्शिता जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सन् २०२० मा ह्वावेको क्यारियर व्यवसायले १७० भन्दा बढी देश र क्षेत्रहरूमा १,५०० भन्दा बढी नेटवर्कहरूको स्थिर अपरेसन सुनिश्चित गर्याे, जसले कोभिड–१९ लकडाउनमा टेलिवर्क, अनलाइन शिक्षा, र अनलाइन शपिंगलाई सहयोग पु¥याएको थियो ।

ह्वावे नेपाल पनि कोभिड(१९ महामारीको बेला नेटवर्क कायम गर्न सरकार र दूरसंचार अपरेटरहरु संग मिलेर काम गरिरहेको छ ।

ह्वावेले विश्वभरका क्यारियरहरूसँग मिलेर काम गर्ने गर्छ र २,००० भन्दा बढी कोइला खानी, स्टिल उत्पादन, बन्दरगाह, र निर्माण जस्ता उद्योगहरूमा ३,००० भन्दा बढी फाइभ जी इन्नोभेसन प्रोजेक्टहरूको साथ अगाडि बढेको छ ।

गत वर्षमा ह्वावेको उद्यम व्यवसायले विभिन्न उद्योगहरुका लागि इनोभेटिभ सिनारियो आधारित समाधानहरू विकास गर्न र संयुक्त निर्माण तथा साझा सफलता ल्याउने डिजिटल ईकोसिस्टम निर्माण गर्ने प्रयासलाई बढावा दिएको छ ।

\"\"

महामारीको समयमा ह्वावेले प्राविधिक विशेषज्ञता र समाधानहरू प्रदान गरेको थियो जुन भाइरस विरुद्धको लडाईमा महत्वपूर्ण साबित भयो ।

महामारीको समयमा ह्वावेले प्राविधिक विशेषज्ञता र समाधानहरू प्रदान गरेको थियो जुन भाइरस विरुद्धको लडाईमा महत्वपूर्ण साबित भयो ।

एउटा उदाहरण ह्वावे क्लाउडमा आधारित एआई असिस्टेड डाएगोनोस्टिक सोलुसन हो जसले अस्पतालहरूलाई मद्दत गरेको छ ।

ह्वावेले ५ करोड भन्दा बढी प्राथमिक र माध्यमिक स्कुलका विद्यार्थीहरूको लागि क्लाउडमा आधारित अनलाइन शिक्षा प्लेटफर्महरू निर्माण गर्नका लागि साझेदारहरूसँग पनि काम गरिरहेको छ ।

नेपालमा, ह्वावेले बैंकिंग उद्योग, एयरलाइन्स, मिडिया र अन्य बिभिन्न डोमेनहरूको संगठनको लागि डिजिटल रूपान्तरण सुरू गर्न सहयोग पु¥यायो ।

हार्मनी ओएस र ह्वावे मोबाइल सर्विसेज (एचएमएस) इकोसिस्टमको रोल आउटसंगै, ह्वावेले उपभोक्ताहरूलाई स्मार्ट अफिस, फिटनेस र हेल्थ, स्मार्ट होम, इजि ट्राभल र इन्टरटेन्मेन्टलाई ध्यानमा राखेर सबै उपकरण र परिदृश्यहरूमा इन्टेलिजेन्ट अनुभव प्रदान गर्न यसको सिमलेस एआई लाईफ स्ट्राटिजी अगाडि बढाएको छ ।

गत वर्षमा हामीले कठिनाइको समयलाई कडा रुपमा सामना गरिरहेको ह्वावेका रोटेटिंग अध्यक्ष केन हूले बताए ।

हामीले हाम्रा ग्राहकहरूको लागि भ्यालु सिर्जना गर्न, महामारीको विरूद्ध लड्न र दुबै आर्थिक सुधार र विश्वव्यापी सामाजिक प्रगति गर्न सहयोग पु¥याइरहेका छौं ।

हामीले यस अवसरलाई हाम्रोे कार्यहरु सुधार गर्न प्रयोग ग¥यौं जसले परफोरमेन्समा सुधार ल्र्याको छ जुन मुख्य रूपमा पूर्वानुमानसँग मिल्दोजुल्दो रहेको पनि उनले जनाएका छन् ।

ह्वावेले समग्रमा समाजको लागि साझा भ्यालु सिर्जना गर्नुको महत्व बुझेको र साझा प्रगति र समृद्धिको लागि बृहत्तर आर्थिक, सामाजिक र वातावरणीय लक्ष्यहरूको साथ दिन साझेदारहरूसँग मिलेर काम गरिरहेको पनि बताएको छ ।

\"\"

ह्वावे नेपालले आईसीटी अवार्डसँग नेपालमा प्राविधिक विज्ञहरूको सूची तयार गरी टेक्नोलोजी विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन सहयोग पु¥याएको छ ।

आर्थिक सुधारलाई बढावा दिन र डिजिटल इकोसिस्टमलाई  प्रोत्साहन गर्न ह्वावेले सन् २०२० मा सिंगापुरमा प्राविधिक सहयोग, कोष, परामर्श र प्राविधिक स्टार्टअपहरूको लागि प्रशिक्षण प्रदान गर्न स्पार्क कार्यक्रम पनि शुरू गरेको थियो ।

ह्वावेद्वारा थाईल्याण्डमा फाइभ जी इकोसिस्टम इनोभेसन सेन्टरले आशियान क्षेत्रमा फाइभ जी इनोभेसनका लागि स्यान्डबक्सको रूपमा सेवा प्रदान गर्दछ ।

ह्वावे नेपालले आईसीटी अवार्डसँग नेपालमा प्राविधिक विज्ञहरूको सूची तयार गरी टेक्नोलोजी विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन सहयोग पु¥याएको छ ।

ह्वावे आईसीटी अवार्ड २०२० ले यस वर्ष ३५० भन्दा बढी अनलाइन नोमिनेसनकन प्राप्त गरेको थियो, र १२ विभिन्न बिधाहरूमा अवार्ड प्रस्तुत गरिएको थियो ।

वर्कफोर्सका चुनौतिहरूको सामना गर्न ह्वावेले एपीएसीमा धेरै पहल गरेको छ जसमा ह्वावे आशियान एकेडेमी, डिजिटल ट्रेनिंग बस र सीड्स फर द फ्यूचर प्रोग्राम उपलब्ध गराउन शिक्षण संसाधनहरू प्रदान गर्ने र डिजिटल प्रतिभाहरूलाई प्रशिक्षण दिएको छ ।

टेक कम्पनीको लक्ष्य आगामी पाँच बर्षमा एपीएसीमा कम्तिमा ३००,००० आईसीटी प्रतिभा विकास गर्नेे रहेको छ ।

हामी हाम्रा ग्राहक र साझेदारहरूसँग सामाजिक प्रगति, आर्थिक बृद्धि र दिगो विकासलाई साथ दिन को लागि  नजिकबाट मिलेर कार्यहरू जारी राख्ने केन हूले बताए ।

अपडेट

लिङ्कड इनको प्रोफाइलमा अब सर्वनाम पनि थप्न सकिने

लिङ्कड इनले प्रयोगकर्ताहरुलाई आफ्नो प्रोफाइलमा सर्वनाम थप्न दिने भएको छ । <…

डिस्लाइक गणनालाई लुकाउँदै युट्युब 

युट्युबले केही प्रयोगकर्ताहरुबाट कुनै भिडियोको डिस्लाइक गणनालाई लुकाउने भएको छ । …

प्राधिकरणले आईटी ल्याब सम्बन्धी ३ दिने तालिम दिने, सहभागीलाई खाना र बस्नको व्यवस्था 

नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि (आईटी) ल्याब स्थापना भएका ३ दिने तालिम द…

लिक्वीड लेन्स प्रयोग भएको साओमीको पहिलो फोल्डेबल फोन सार्वजनिक

चिनियाँ कम्पनी साओमीले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गरेको छ । यो फोल्डेबल फो…

टिसीएल नयाँ वर्ष अफर, ७२ हजारसम्म क्यासब्याक दिने

इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सका लागि चर्चित ब्रान्ड टिसीएलले नयाँ वर्ष २०७८ को उपलक्…

क्लासिक टेकका ग्राहक र कर्मचारीलाई नेशनल अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक र नेशनल अस्पतालबिच क्ल…

भिसाले क्रिप्टोकरेन्सी प्रयोग गरी पेमेन्ट सेटलमेन्ट गर्न दिने

भिसाले क्रिप्टोकरेन्सी प्रयोग गरी पेमेन्ट सेटलमेन्ट गर्न दिने भएको छ । भिसा इन्कले क्र…

दक्षिण पूर्वी एसिया र अमेरिकालाई जोड्न समुद्र भित्रै केबल बनाउँदै फेसबुक र गूगल

फेसबुक र गूगलले मिलेर दक्षिण पूर्वी एसिया र अमेरिकालाई जोड्ने समुद्र भित्रै केबल ब…

एप्पलको रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम नेपालसहित २०० बढी देशमा उपलब्ध

एप्पलको रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम विश्वव्यापी रुपमा रोलआउट हुन लागेको छ । …

सनराइज बैंकले ल्यायो ई-कार्ड

सनराइज बैङ्कले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा ई–कार्…

अब सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने

डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र विभिन्न क्षे…

न्यू योर्कमा पहिलो पटक कोभिड–१९ खोपको पासपोर्ट सार्वजनिक

न्यू योर्कले पहिलो पटक अमेरिकामा कोभिड–१९ खोपको पासपोर्ट सार्वजनिक गरेको छ । यो ड…

दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त भएका छन् । प्राधिकरणका नि…

विद्युतीय कार बनाउँदै साओमी

साओमीले इलेक्ट्रीक कार बनाउन सक्ने भएको छ । रोयटर्सको रिपोर्ट अनुसार साओमीले आम बज…

सामसङको फ्रि इन्टरटेनमेन्ट एपमा अब पोडकास्ट सुन्न सकिने 

सामसङले आफ्नो फ्रि इन्टरटेनमेन्ट एपमा पोडकास्ट सेक्सन थप गरेको छ । यो सँगै सामसङ फो…