अपडेट
ग्यालेक्सी प्रडक्टहरु ड्रोन मार्फत डेलिभर गर्दै सामसङ
सामसङले आयरल्याण्डमा ग्यालेक्सी प्रडक्टहरु डेलिभर गर्न ड्रोन प्रयोग गर्ने भएको छ । यसमा डेलिभरी प्रक्रिया पनि छिटो हुन्छ ।
यसका लागि सामसङले मान्ना नामक ड्रोन कम्पनीसँग सहकार्य गरेको छ । यो डेलिभरीमा ग्यालेक्सी अल्ट्रा, ग्यालेक्सी बड्स प्रो, ग्यालेक्सी ट्याब एस सेभेन, ग्यालेक्सी वाच ३ र ग्यालेक्सी ए सिरिज पर्ने गर्दछन् ।
त्योसँगै अर्डरहरु सामसङको आइरिस वेबसाइटबाटै गर्नुपर्ने हुन्छ । यो अप्सन अहिले ओरानमोर शहरमा मात्रै उपलब्ध रहेको छ ।
मान्ना ड्रोन १६४ देखि २६२ फिट सम्म उड्ने गर्छ र यसको उच्चतम स्पीड ६० किलिमिटर प्रति घण्टा रहेको छ ।
उक्त ड्रोनलाई डिस्प्याच सेन्टरबाट ग्राहकसम्म पुग्न तीन मिनेट लाग्ने जनाइएको छ। यो सेवालाई विस्तारै देश भर उपलब्ध गराउने सामसङको लक्ष्य रहको छ ।
अपडेट
माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा वीरगन्जको तरकारी बजारमा
माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा संचालनमा ल्य…
अमुवा बजारमा ज्योति विकास बैंकद्वारा क्युआर कोडबाट भुक्तानी सेवा शुरू
ज्योति विकास बैंकले बिहीबार रुपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआ…
एक करोड डाउनलोड हुने पहिलो नेपाली एप ‘हाम्रो पात्रो’, दैनिक १३ लाख सक्रिय प्रयोगकर्ता
नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ । एउटै एपमार्फत व…
दृष्टिविहिनका लागि अन्वेषकले बनाए ब्याकप्याक, आफ्नो वरिपरिको जानकारी लिन सकिने
जर्जिया विश्वविद्यालयका अन्वेषकहरुले दृष्टिविहिनहरुका लागि एआई ब्याकप्याक बनाएका छन् …
दृष्टिविहिनका लागि अन्वेषकले बनाए ब्याकप्याक, आफ्नो वरिपरिको जानकारी लिन सकिने
जर्जिया विश्वविद्यालयका अन्वेषकहरुले दृष्टिविहिनहरुका लागि एआई ब्याकप्याक बनाएका छन् …
हालसम्म राष्ट्र बैंकबाट १० भुक्तानी प्रणाली सञ्चालकले पाए अनुमति
नेपाल राष्ट्र बैंकबाट हालसम्म १० वटा भुक्तानी प्रणाली सञ्चालकले अनुमति पाएका छन् । ग…
नयाँ वर्षमा एलजीको अफर, घरायसी सामानको खरिदमा नगद छुट
एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष स…
हालसम्म राष्ट्र बैंकबाट २७ भुक्तानी सेवा प्रदायकले पाए अनुमति
नेपाल राष्ट्र बैंकले हालसम्म २७ भुक्तानी सेवा प्रदायकलाई अनुमति दिएको छ । गत चैत ५…
५० जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट
विभिन्न ५० जिल्लाका सार्वजनिक निकायहरूमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने काम सम्पन्न भ…
आइएमई पे एपबाट अब सबै क्युआर स्क्यान गर्न मिल्ने
आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ । नेपालमा उपलब्ध…
उपत्यकाका थप २ स्थानमा ट्राफिक लाइट
महानगरीय ट्राफिक प्रहरी महाशाखा र माछापुच्छ्रे बैंक लिमिटेड बीचको सहकार्यमा लैनचौर…
नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने आईकार्ड
अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैङ्कले ल्याएको परिपत्रलाई मध्यनजर राख्द…
रेजिलियन्स टेक लिडरसीपको थिममा टेक वेबिनार आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
टेक वेबिनार नेपालले रेजिलियन्स टेक लिडरसीपको थिममा कार्यक्रम आयोजना गर्ने भएको छ …
सेवा लिने ग्राहक बढेपछि टुटलको सिस्टम स्लो
नेपाली राइड शेयरिङ कम्पनी टुटलको सिस्टम स्लो भएको छ । पठाओ सञ्चालन नभएपछि टुटलबाट…
मेरो शेयर तथा ७६ वटा डिपीको डिम्याट खाता नविकरण शुल्क अब खल्तीबाटै तिर्न सकिने
खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग लिमिटेडकाे सहकार्यमा अब मेराे स…