कीवर्डहरू -

अपडेट

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासंघ बीच सम्झौता 

चैत्र ७ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका बीच आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरणमा सहयोग गर्नका लागी सम्झौता भएको छ ।

मुसोमको तर्फबाट निर्देशक डा. सुशिल कुमार शाही र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष श्री पदम बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यस सम्झौता पश्चात आर्थिक तथा शैक्षिक समुन्नतीका लागि विभिन्न १७ वटा बुदाँहरु सहित सहकार्य तथा समन्वय हुनेछ भने सम्झौता अवधि ५ वर्षको रहने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।


अपडेट

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुल…

अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने

अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने भएको छ । गूगलले यो नीति ज…

गूगलले सार्वजनिक गर्‍यो शर्ट भिडियो प्लेटफर्म थ्रेडिट

गूगलले कामका लागि थ्रेडिट भन्ने शर्ट भिडियो प्लेटफर्म सार्वजनिक गरेको छ । यो गूगल ए…

क्रोमबाट थर्ड पार्टी कुकिजहरु हटाउँदै गूगल

गूगलले सन् २०२२ सम्ममा क्रोमको थर्ड पार्टी कुकिजहरुलाई हटाउने भएको छ । यसले गूगलको…

मलेखु बजार बन्यो डिजिटल बजार, अबदेखि हरेक पसलमा क्युआर मार्फत भुक्तानी गर्न सकिने 

पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्युआर…

ट्वीटरको आइओएस एपमै अब युट्युबको भिडियो हेर्न सकिने

अब ट्वीटरको आइओएस एपमै युट्युबको भिडियो हेर्न सकिने भएको छ । योे फिचरको नाम युट्य…

काठमाडौंमा एटीएम मेसिन फाेड्दै गरेकाे अवस्थामा एक जना पक्राउ

काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन ‘फोड्दा फोड्दै’ एक जना पक्राउ परेका छन् ।

अमेरिकी नागरिक हुँ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईसेवा, आईएमई पे वालेटको दुरुपयोग गरी आफू अमेरिकाको नागरिक हुँ भन्दै बिभिन्न व्यक्तिहरु…

सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा, सिसिटिभी, ट्राफिक लाइट, राडार सिस्टम अब एकै ठाउँमा

सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा आएको छ । बुधबारदेखि ललितपुरको कुपण्डोलमा …

क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा, एकैदिन दुई नयाँ आउटलेट सञ्चालनमा

नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले…

दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने भएको छ । साइबर सेक्…

विद्युतीय राहदानी चाँडै वितरण गरिने

नेपालमा विद्युतीय राहदानी चाँडै वितरण गरिने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको र…

कनेक्ट आईपीएसबाटै अब मेरो शेयर र डिम्याट खाता नवीकरण गर्न सकिने

अब कनेक्ट आईपीएसबाट मेरो शेयर र डिम्याट अकाउन्ट  नवीकरण गर्न सकिने भएको छ । सीडीए…

टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानी रहेको मोबाइल मनीलाई राष्ट्र बैंकको स्वीकृति

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा सञ्चालनमा आउन लागेको मोबाइल…

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित

नेपाल टेलिकमको सञ्चालक पदमा अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । पब्ल…