कीवर्डहरू -

अपडेट

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

क्यान इन्फोटेक घोषणा कार्यक्रमको अवसर पारेर क्यान महासंघले मिडिया क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी एक अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।

वरिष्ठ पत्रकार प्रतीक प्रधानले सो कार्यक्रममा किनोट वक्ताको रुपमा मिडियामा आइसीटीले पारेको प्रभावबारे प्रवचन दिएका थिए । अबको मिडिया आईसीटीको विकाससँगै अगाडि बढ्ने र नयाँ मिडियाको प्रभाव निरन्तर बढिरहने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मिडियालाई जवाफदेही बनाउनु पर्ने आवश्यकता रहेको बताए । मिडियाको दर्ता, अनुगमन र कारवाहीका लागि एक विशेष निकायको आवश्यकता रहेको उनको भनाइ थियो ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले दूर्गम क्षेत्रमा आईसीटीको विस्तार हुन नसकेको र मिडियाको पनि त्यसतर्फ कम ध्यान गएको बताए ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कोरोना भाइरसले सिर्जना गरेका थोरै महत्वपूर्ण अवसर मध्ये सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र विस्तार भएको बताए ।

यस बिचमा ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन ह्वात्तै बढेको तथा डिजिटल पेमेण्टहरुको ग्राहक आधार २० देखि ४० प्रतिशसम्मले बढेको उनको भनाइ थियो ।

यो समग्र विकासले सुशासनमा मद्दत पुगेको छ । विद्युतीय सुसाशनका लागि प्रविधिको पहुँच त्यसको पहिलो शर्त हो भने प्रयोगमा सहजता दोस्रो खुड्किलो हो, उनले भने ।

भ्रष्टाचार निवारण तथा सुशासन, द्रुत तथा भरपर्दो सेवा प्रवाहका लागि ई–गभर्नेन्सको विकल्प नभए पनि नेपालको आईसीटी पूर्वाधारको अवस्था अझै पर्याप्त नभएको कुँवरले बताए ।


अपडेट

एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गर्छन् नेपाली

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक…

बैशाख २८ गतेदेखि \'क्यान इन्फोटेक २०२१\' आयोजना हुदै

सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा चिनिएको क्यान इन्फोटेक २०२१ यस वर्ष बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । ६ दिनसम्म संचालन हुने इन्फोटेक जेष्ठ २ …

प्रा.डा. पोखरेल केयु - स्कुल अफ इन्जिनियरिङको डीनमा नियुक्त 

काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डीनमा प्रा.डा. मनिष पोखरेल नियुक्त हुनुभएको छ ।


कर्नाटक विश्वविद्यालयबाट कम्युटर साइ…

अब क्युआर कोड स्क्यान गरेरै बसको भाडा तिर्न सकिने

बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा पूर्वी न…

शुरू भयो भोजको वृहत अनलाइन खाना मेला, ७० प्रतिशत सम्म छूट पाइने

अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्‍याउने 'भोज' ले सुरु गरेको अनलाइन खाना म…

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात …

गूगल म्यापमा अब फोटो र मिसिङ रोड अपलोड गर्न सकिने

गूगलले गूगल म्यापलाई अझै राम्रो बनाउन नयाँ फिचर ल्याउने भएको छ ।

<…

सुरू भयो सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी (फोटोफिचर)

सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी आजबाट शुरू भएको छ । कम्प्युटिङ सोलु…

कोरोना खोपको बारेमा गलत जानकारी दिने  ३० हजार भिडियो युट्युबबाट डिलिट

युट्युबले कोरोना खोपको बारेमा गलत जानकारी फैलाउने ३० हजार भिडियोलाई डिलिट गरेक…

कृषि हाट बजार धनगढीमा अब क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिने

सनराइज बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको…

थाईल्यान्डमा ह्वावेले पायो डिजिटल इन्टरनेसनल कर्पोरेसन अफ द इयरको अवार्ड 

थाई प्रधानमन्त्री प्रयुत चान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिट…

आजदेखि सफ्टवेरिका कलेजमा आइओटी प्रदर्शनी, ५ हजारले अवलोकन गर्ने अपेक्षा

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्टवेरिक…

अब स्वीकृति नलिएरै घरायसी प्रयोजनमा फ्रिक्वेन्सी प्रयोग गर्न सकिने

घरायसी प्रयोजनमा  उपयोगी  हुने  निश्चित  ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग ग…

१०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्टमा काम गर्दै टेस्ला

टेस्लाले टेक्ससमा १०० मेगावाटको ऊर्जा भण्डारण प्रोजेक्ट विकास गरिरहेको छ । ब्लुमबर्गक…

प्रविधि क्षेत्रको विकासका लागि पञ्च वर्षिय योजना ल्याउँदै चीन

चिनियाँ प्रविधि उद्योग अमेरिकाको व्यवसायिक तनाव र आर्थिक अनिश्चितताका कारणले एकदमै…