अपडेट
निशान म्यागनाइट एसयुभि अब नेपाली बजारमा
निशान मोटर्सको बहुप्रतिक्षित ‘बिग, बोल्ड, ब्युटिफुल’ बि–एसयुभि म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरुपमा सार्वजनिक भएको छ ।
निशान नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्वतयारी सुरु गरेको छ ।
यो ‘बिग, बोल्ड, ब्युटिफुल एसयुभिमा स्पोर्टी लुक्स सहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् ।
निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो भने अर्को टर्बोचाज्ड इञ्जिन हुनेछ ।
निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टि.एफ.टि. ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।
विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएकोछ । नेपाली बजारमा भित्रिने यस एस.यु.भि.को मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको छ ।
अपडेट
हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा स्वीडेनले लगायो प्रतिबन्ध
स्वीडेनले आफ्नो फाइभजी नेटवर्कमा चीनको हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा प्रत…
कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह
कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने भएको छ । हालसम्म ३७ सय भन्दा बढी कर्मचारी…
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणः बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड…
प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: २४ चोकमा ट्राफिक लाइट
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइ…
फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्ति पक्राउ
सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्तिलाई सोमबार…
सियोना श्रेष्ठको उपचारमा क्लासिक टेकको १० लाख रुपैयाँ सहयोग
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो …
डेढ दर्जन भाषामा आफ्ना सेवाका बारेमा जानकारी दिदैं नेपाल टेलिकम
नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्रा…
वेस्टर्न युनियनको ‘दशैंको सौगात’ योजना, भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्ने
बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रवर्द्ध…
साओमीले ल्यायो १९ मिनेटमै ४ हजार एमएएचको ब्याट्री फुल चार्ज हुने प्रविधि
साओमीले ८० वाटको वायेरलेस चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । साओमीको यो वायरलेस…
नोकियाले चन्द्रमामा फोरजी जडान गर्ने
नोकियाले चन्द्रमामा फोरजी प्रविधि जडान गर्ने भएको छ । चन्द्रमामा फोरजी जडान गर्न नोक…
पाकिस्तानले हटायो टिकटक माथिको प्रतिबन्ध
पाकिस्तानले टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको छ । पाकिस्तानमा टिकटक माथि प्रतिबन्…
रिचार्जरको दसैं अफर, विद्युतीय सामान खरिदमा ३० प्रतिशतसम्म छुट
मोबाइल एप रिचार्जरले बडा दशैंलाई लक्षित गर्दै दशैं बोनान्जा ‘अफर भित्र अफर’ सुरु ग…
नेपाल पेमेन्ट सोलुसन र नेपाल क्लियरिङ्ग हाउसबीच सहकार्य
नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सहकार्य भएको…
साइबर एलायन्स फर म्युचुअल प्रोग्रेसको सदस्यमा नेपालको सीएसआरआई
साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर सा…
वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडे
वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडेका छन् । यसको जानकारी उनले वानप्लसको आध…