कीवर्डहरू -

अपडेट

फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने व्यक्ति पक्राउ

सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाएको अभियोगमा एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्यूठान झिन्द्रुक गाउँपालिका-७ घर भइ हाल नवलपरासी कावासोती नगरपालिका-१६ बस्ने १९ बर्षीय नविन बस्नेत रहेका छन् ।

उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याउदै गरेको साइबर व्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए ।

बस्नेतले उक्त ग्रुपमा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक साम्रगी पोष्ट गर्ने, महिलाई अपमान गरि हैरानी दिने तथा प्रतिक्रिया जनाउने लगायतका कार्य भईरहेको भन्ने विभिन्न माध्यमबाट प्राप्त सूचना तथा निवेदनको आधारमा पक्राउ गारिएको प्रवक्ता अर्यालले बताए ।

उनलाई काठमाडौं ल्याएर थप आवश्यक अनुसन्धान गर्ने तयारी भईरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

अपडेट

एनआईसी एशियाको डिजिटल उत्सव योजना, डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई उल्लासमय बन…

फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रल…

मकवानपुर प्रहरीले हराएका २५ थान माेबाइल फेला पारेर फिर्ता दियो

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेला पारी स…

टेलिकमको एप डाउनलोड गर्दा र सिम फोरजीमा स्तरोन्नती गर्दा ५०० एमबी डेटा निशूल्क

कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका…

प्रहरी अस्पतालले अब टेलिमेडिसिन मार्फत पनि सेवा दिने

नेपाल प्रहरी अस्पताल महाराजगंजमा टेलिमेडिसिन सेवा शुभारम्भ गरिएको छ । ६५ औं प्रहर…

 द भ्वाइस अफ नेपालको मुख्य प्रयोजक ओप्पो

स्मार्टफोन ब्राण्ड ओपोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’ …

अब सबै ग्राहकका लागि उपलब्ध भयो टेलिकमको ह्याप्पी लर्निङ प्याक

नेपाल टेलिकमले उपलब्ध गराएको ‘ह्याप्पी लर्निङ प्याक’ अब सबै ग्राहकका लागि उपलब्ध भएक…

फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसि किन्दा गज्जबको रकम रिडिम गर्ने मौका

ग्यापु डटकमले फोन पे को सहकार्यमा असोज ३० गते फ्ल्यास सेल गर्ने घोषणा गरेको छ । उप…

नेपालमै बनेको मेडिकल ड्रोनले जित्यो अन्तराष्ट्रिय अवार्ड, पायो ५ हजार डलर पुरस्कार

नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । ड्रोन अप्टिमाइ…

करका अधिकांश काम अनलाइनबाटै

करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्…

टेलिकमको फेस्टिभल अफर, हरेक रिचार्जमा टकटाइम बोनस

घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्…

टेलिकमको अटम अफर, ५५ रुपैयाँमै ३ दिनको लागि अनलिमिटेड युट्युब र फेसबुक

नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेज…

हुम्लामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिम…

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ नियुक्त भएका छन् । गुरुङ बुधबार सञ्चा…

सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा राख्न सर्वोच्चको अदालतको आदेश

लोकसेवा आयोगले लिने तयारी गरेको सूचना प्रविधिविज्ञ पदको अन्तरवार्ता यथास्थितिमा रा…