कीवर्डहरू -

अपडेट

दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्नेलाई यामाहाको एफजेड बाइक र अन्य उपहार

सिभिल मलले दशैतिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जस अन्तगर्त यामाहाको एफजेड बाइकदेखि होम एप्लियन्स र गिफ्ट भौचरहरु छन् ।

मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।

मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत यामाहाको एफजेड बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए। त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट ५ हजार रुपैयाँको नगद भौचर र एनआइसि एसिया बैकका कार्ड होल्डरले हरेक सामानमा थप ५ प्रतिशत छुट पाउनेछन् ।

एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जनालाई ३ हजार रुपैयाँको गिफ्ट भौचर र एक जनालाई बोधि स्युइटमा २ रात ३ दिनको लागि पोखरा ट्रिपको पनि व्यवस्था गरेको छ। सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन्।

मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिनेछन्। लक्की ड्रको बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ। उपभोक्ताले सिभिलम लकै सुचना पाटी तथा फेसबुक पेज ( www.facebook.com//MyCivilmall) बाट हेर्न सकिनेछ । यो योजना असोज २३ गतेदेखि मंसिर १३ सम्म चल्नेछ।

सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो। ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ। मल प्रवेशअगावै सेनिटाइजर लगाएर र तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न गराइ रहेको मलले जनाएको छ।

त्यस्तै हरेक दिन मल खुल्नु अघि र मल बन्द भए पछि डिसइन्फेक्ट समेत गर्दै आएको छ। मलले सामाजिक दूरी कायम गर्न÷गराउन विभिन्न ठाउँमा मार्क र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ। मलले खानेकुरा तर्फ मलले ग्राहकहरुका लागि हाइजिनिक टेकवे प्रणालीको व्यवस्था गरेको छ।

अपडेट

स्वीकृति नलिई चलचित्र, टेलिचलचित्र, टिकटक भिडियोमा प्रहरी पोसाक प्रयोग गर्न नपाइने

विभिन्न चलचित्र, टेलिचलचित्र, टिकटकमा प्रहरीको पोसाक चरम रुपमा दुरुपयोग भएको भन्दै…

नेपाल दूरसञ्चार प्राधिकरण जमलमा सर्ने

फोटोः रासस


सांस्कृतिक संस्थानले …

एक्सप्रेस वाईफाई सेवाका लागि वर्ल्डलिङ्क र फेसबुक बिच सहकार्य

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गर…

दशैंमा घुम्दै हुनुहुन्छ? एक्सलट्रीपले दिंदैछ क्यास ब्याक र ७ जनालाई ट्राभल प्याकेज उपहार 

एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहार…

नयाँ बसपार्कमा अनलाइनबाटै बसको टिकट काट्न सकिने व्यवस्था गरिदैं

समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै…

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता

नेपाल चेम्बर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच सम्झौता भएक…

अब आईएमई पेबाटै सरकारी राजस्व बुझाउन सकिने

ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्ब…

ग्यापुको दशैंतिहार धमाकामा ६० लाखसम्म क्यास ब्याक, सात जनालाई बम्पर उपहार

लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले ‘दशैँतिहार धमाका २०…

राष्ट्रिय सूचना प्रविधि केन्द्र र डिजाष्टर रिकभरी केन्द्रमा अधिकृतस्तरका १६ अस्थायी दरबन्दी स्वीकृत

सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं ७ र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका…

गूगलको जी सुइट अब गूगल वर्कस्पेस

गूगलले जीसुटलाई ‘गूगल वर्कस्पेस’ को रुपमा रिब्राण्डिङ गरेको छ । वर्कस्पेसमा अब जीमे…

इन्स्टाग्रामको एक दशक पुरा, ल्यायो नयाँ फिचर

इन्स्टाग्राम स्थापना भएको दश वर्ष पुरा भएको भएको छ। यही एक दशक पुरा हुनु लगत्तै इन्स्…

एक्सप्रेस वाईफाईको सेवा दिन फेसबुकसँग वर्ल्डलिङ्क कम्युनिकेशन्सको सहकार्य

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गर…

अनलाईन मार्फत आईपीएलमा सट्टाबाजी गर्ने एक जना पक्राउ

ईन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । …

फेसबुकको प्रयोग गरी लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ

सामाजिक संजाल फेसबुकको प्रयोग गरि लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ पर…

आइसिटी अवार्ड २०२० को चार विधामा उत्कृष्ट १२ छानिए, अन्य विधाको छनौट प्रक्रिया जारी

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्कर…