कीवर्डहरू -

अपडेट

२० लाख ई पासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई

राहदानी विभागले विद्युतीय राजधानी (ई पासपोर्ट) छपाइको जिम्मा फ्रान्सको कम्पनी आईडिइएमआईए आइडेन्टिटी एण्ड सेक्युरिटी (एसएएस) लाई दिने निर्णय गरेको छ ।

विभागले २० लाख थान ईपासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई दिने निर्णय गरेको हो । विभागले बुधबार लेटर अफ इन्टेन्ट जारी गरी एसएएसलाईलाई २ करोड ११ लाख डलरमा इ-पासपोर्ट छपाइएको जिम्मा दिइएको जानकारी दिएको हो।

राहदानी विभागले छुटसहित २ करोड ११ लाख डरलरमा २० लाख थान ईपासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गर्न लागेको हो । गत असोज ८ गते विभागले तेस्रो पटक बोलपत्र आह्वान गरेको थियो ।

अपडेट

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणः बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड…

प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: २४ चोकमा ट्राफिक लाइट

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइ…

फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्ति पक्राउ

सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने मुख्य व्यक्तिलाई सोमबार…

सियोना श्रेष्ठको उपचारमा क्लासिक टेकको १० लाख  रुपैयाँ सहयोग

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो …

डेढ दर्जन भाषामा आफ्ना सेवाका बारेमा जानकारी दिदैं नेपाल टेलिकम

नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्रा…

वेस्टर्न युनियनको ‘दशैंको सौगात’ योजना, भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्ने

बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रवर्द्ध…

साओमीले ल्यायो १९ मिनेटमै ४ हजार एमएएचको ब्याट्री फुल चार्ज हुने प्रविधि

साओमीले ८० वाटको वायेरलेस चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । साओमीको यो वायरलेस…

नोकियाले चन्द्रमामा फोरजी जडान गर्ने

नोकियाले चन्द्रमामा फोरजी प्रविधि जडान गर्ने भएको छ । चन्द्रमामा फोरजी जडान गर्न नोक…

पाकिस्तानले हटायो टिकटक माथिको प्रतिबन्ध

पाकिस्तानले टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको छ ।  पाकिस्तानमा टिकटक माथि प्रतिबन्…

रिचार्जरको दसैं अफर, विद्युतीय सामान खरिदमा ३० प्रतिशतसम्म छुट

मोबाइल एप रिचार्जरले बडा दशैंलाई लक्षित गर्दै दशैं बोनान्जा ‘अफर भित्र अफर’ सुरु ग…

नेपाल पेमेन्ट सोलुसन र नेपाल क्लियरिङ्ग हाउसबीच सहकार्य 

नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सहकार्य भएको…

साइबर एलायन्स फर म्युचुअल प्रोग्रेसको सदस्यमा नेपालको सीएसआरआई

साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर सा…

वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडे

वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडेका छन् । यसको जानकारी उनले वानप्लसको आध…

नास्टले बनायो मास्क र सेनिटाइजर दिने रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यान्त्रिका रोबोट बनाएको छ । को…

मोरङबाट आइपिएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ

युएईमा जारी इन्डियन प्रिमयर लिग (आइपिएल) क्रिकेट खेलमा सट्टेबाजी खेलाउने ३ जना मो…