कीवर्डहरू -

अपडेट

 सफ्टवेरिका कलेजले दश विद्यार्थीलाई बेलायतमा अवलोकन भ्रमण गराउने

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौको सफ्टवेरिका कलजे अफ आइटी एन्ड ईकमर्सले दस जना विद्यार्थीलाई बेलायतमा निःशुल्क अवलोकन भ्रमण गराउने भएको छ।

विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीहरुले यात्राका बेला लन्डन आई टावर ब्रिज, लन्डन म्यूजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अवलोकन गर्ने तालिका रहेको श्रेष्ठले बताए ।

१० दिनका लागि करिब ५० लाख खर्चेर कलेजले विद्यार्थीको आवतजावतको टिकट, बसोबासको व्यवस्था गरेको कलेजका बिजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए ।

विभिन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गर्ने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति र पढाईमा लगनशील विद्यार्थी छनौट गरिने कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।

कलेजका २६ र २७ ब्याच सहभागी हुने भ्रमणमा ३० प्रतिशत सिट महिला विद्यार्थीको रहने पौडेलले जानकारी दिए। १५ नोभम्बर, २०२० सम्म आवेदन लिएर २०२१ मा अवलोकन भ्रमण गराइने बताइएको छ ।

अपडेट

काठमाडौं महानगरका १० वडाको राजश्व अनलाइनबाट

काठमाडौं– काठमाडौं महानगरपालिकाले बिहीबारदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । सफ्टवेयर सांग्रिला …

सार्वजनिक भयो मेरो शेयर एप, यसरी गर्नुहोस् डाउनलोड 

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भदौ ३१ बुधबार गते मेरो शेयरको मोबाइल…

संविधान दिवसको अवसरमा टेलिकमको अनलिमिटेड युट्युब, फेसबुक र एडअन प्याक

नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एडअ…

नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट …

विज्ञान प्रविधिको विकास गर्दै आधुनिक, विकसित र समृद्ध नेपाल बनाउने चाहना - प्रधानमन्त्री ओली

आज आठौ राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यको अवसरमा सम्वोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले देश विज्ञान प्रविधिको मार्फतबाट काचुली फेर्न सक्ने बताए । विज्ञान …

उपत्यकाको थप २ स्थानमा ट्राफिक लाइट सञ्चालन

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बना…

कार्यान्वयन भएन राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति

राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत भएको एक वर्ष बित्दा पनि कार्यान्वय…

भोलिबाट स्मार्ट लाइसेन्स वितरण हुने 

सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोली अर्थात असोज १ गतेदेखि हुने भएको छ ।…

कक्षा १२ को परीक्षा: ४० नम्बरको लागि अनलाइन परीक्षा हुने

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अन…

मलाई चिनाउन वर्ल्डलिङ्कको सहयोग महत्वपूर्ण छः महावीर पुन 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष वैज्ञानिक डा महाविर पुनले आफ्नो सफलता…

ग्यापुले दशैंमा लोकल खसी, कुखुरा र हाँसको होम डेलिभरी गर्दै, बुकिङ सुरु

ग्यापु डट कमले दशैलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको …

आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, प्रधानमन्त्री प्रमुख अतिथि

भोलि असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँने भएको छ । ‘स्वस्थ र गुणस्तरिय जी…

यस्तो छ देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको २५ वर्षे यात्रा 

वर्ल्डलिंक कम्युनिकेशन्सले मंगलबार आफ्नो २५ औं वार्षिकोत्सव मनायो । सन् १९९५ मा ईमेल …

ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने वर्ल्डलिङ्कको घोषणा

वर्ल्डलिङ्कले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । २५ वर्…

विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न र महामारीको चुनौती सामना गर्न मद्दत गर्ने 

आठौँ राष्ट्रिय विज्ञान दिवसको पूर्वसन्ध्याको अवसर पारेर मंगलवार विज्ञान कुटनिति (साइन्स डिप्लोमेसी) को बारेमा वेविनार आयोजना गरिएका छ । यो वेविनार सयुंक्त…