कीवर्डहरू -

अपडेट

अनलाइन पेमेन्ट सुरक्षित बनाउन वान पासवर्डले अब भर्चुअल कार्ड बनाइदिने 

अनलाइनमा क्रेडिट वा डेबिट कार्डको विवरण हाल्दा धेरैजसो जहिले पनि मन शशङ्कित हुने गर्दछ । यसको लागी व्यवसायीले हाम्रो जानकारी सुरक्षित राखिदिन्छ भनेर हामी आशा गर्ने गर्दछौँ । तर अब वान पासवर्डले कसैको माथि पनि भरोसा नगर्नुपर्ने बनाइदिएको छ ।

अब वान पासवर्डले भर्चुअल कार्ड बनाइदिने भएको छ । प्राइभेसी डटकम सँगको सहकार्यमा वान पासवर्ड प्रयोगकर्ताहरुले अब आफ्नो वास्तविक कार्डको जानकारी लुकाएर भर्चुअल कार्डबाट पेमेन्ट गर्न सक्ने छन् ।

हरेक सर्भिसका लागी छुट्टा छुटटै भर्चुअल कार्ड बनाउन पनि सम्भव रहेको छ । यस्तो गर्दा डेटा चोरिएमा पनि आत्तिनु पर्ने भने हुदैन् । प्राइभेसी डटकमले पनि आफ्नै प्राइभेसी कार्ड निकालेको छ तर वान पासवर्डसँगको कार्डले अझै बढि सुरक्षा फिचर प्रदान गर्ने गर्दछ ।

अहिले सम्म भर्चुअल कार्डको फिचर भने अमेरिकामा मात्रै उपलब्ध गराइएको छ तर बिस्तारै अरु देशहरुमा पनि यो सेवा उपलब्ध गराइने बताइएको छ । वान पासवर्डले अहिले नयाँ ग्राहकको लागि २५ प्रतिशत सम्मको छुट दिइरहेको छ ।

यसको अर्थ हरेक महिना एउटा अकाउन्टको २.९९ अमेरिकी डलर पर्ने ठाउँमा अहिले भने २.२४ अमेरिकी डलर पर्ने छ । वान पासवर्ड फेमिली अकाउन्ट ५ जना सम्मले प्रयोग गर्न सक्दछन् । एजेन्सीको सहयोगमा

अपडेट

नबिल बैंकको मोबाइल बैंकिङ सेवा पुनः सुचारू 

प्राविधिक समस्याका कारण बिहीबार दिउँसो देखि अवरुद्ध भएको नबिल बैंकको मोबाइल बैंक…

दश लाख राशिको बासु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई

बासु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका प्रधानसम्पादक शिवाकोटीलाई गूगलले क्रोम स्टोरमा राखिएका पेड क्रोम एक्सटेन्सनमा रोक लगाउने भएको छ । कम्पनीले पह…

चन्द्रागिरि हिल्सले ल्यायो फेस्टिभ अफर, केबलकारमा ५० प्रतिशत छुट

चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ ।…

धरान उपमहानगरको कर अब ईसेवा मार्फत भुक्तानी गर्न सकिने

धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो…

व्यवसाय बढाउन इन्टरनेट तथा डिजिटल माध्यमको प्रयोग बढ्यो

कोभिड १९ पछि नेपालमा सञ्चालनमा रहेका व्यवसायले इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य ड…

खाद्य संस्थानको खाद्य सामग्री अनलाइनबाट किनमेल गर्दा खल्तीबाटै भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट …

मिड रेन्ज डिभाइसका लागि क्वालकमले सार्वजनिक गर्‍यो फाइभजी प्रोसेसर

क्वालकमले फाइभ जी चल्ने स्न्यापड्रयागन ७५० जी प्रोसेसर सार्वजनिक गरेको छ । फाइभजी क्य…

एनसेलले ल्यायो टिकटक र फेसबुकका लागि ननस्टप अफर, २५ रुपैयाँमै सेवा सुरु गर्न सकिने

एनसेलले आफ्ना ग्राहककालागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्…

गूगलले जीमेलको लोगोलाई पुनः डिजाइन गर्ने

इन्टरनेटको सर्चजायन्ट गूगलले आफ्नो जीमेल सर्भिसमा केही हेरफेर गर्ने भएको छ । गूगलले…

शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक

सरकारले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ सार्वजनिक गरेको छ । मन्त्रिपरि…

ई पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द

परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्…

नेपाल टलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

नेपाल टेलीिकमको तार चोरी गर्ने ४ जना विराटनगर-४ स्थित जामुनगाछीबाट पक्राउ परेका …

सांग्रिला डेभलपमेन्ट बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा

सांग्रिला डेभलपमेन्ट बैंकबाट डेबिट कार्ड लिदा अब पीनको जानकारी मोबाइलबाटै पाइने …

भारतमा अनलाइन स्टोर खोल्दै एप्पल

एप्पलले २३ सेप्टेम्बरमा भारतमा आफ्नो अनलाइन स्टोर खोल्ने भएको छ । यसले गर्दा भारतीय …