कीवर्डहरू -

अपडेट

युएनओपीएसद्वारा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण

युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपीएस) ले युके एडको सहयोगमा मोर्डनाइजेसन एण्ड इम्प्रुभमेन्ट अफ पुलिसिङ प्रोजेक्ट (एमआईपीपी) परियोजना मार्फत नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच युएनओपीएस नेपालका कन्ट्री निर्देशक चार्लेस क्लाननले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

प्राप्त कम्प्युटरहरु आवश्यकता अनुसार महिला बालबालिका तथा जेष्ठ नागिरक निर्देशनालय लगायत नेपाल प्रहरीका विभिन्न ईकाईहरुको काममा प्रयोग गरिने जानकारी दिइएको छ ।

अपडेट

चार इन्टरनेट सेवा प्रदायकले राखे टोल फ्री नम्बर, नराख्नेलाई कारबाही गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई दिएको निर्देशन अनुसार हालस…

कोरोना भाइरस बारे भ्रामक सूचना फैलन नदिन ‘विकि फर कोभिड १९’ अभियान

कोरोना महामारीसँगै सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचनाहरु पनि फैलिरहेका छन् । …

प्रयोगकर्ता आफैले मेरो शेयरको पासवर्ड रिसेट गर्न मिल्ने बनाइँदै

मेरो शेयर वेबसाइटको पासवर्ड प्रयोगकर्ताले आफैले रिसेट गर्न मिल्ने बनाइने भएको छ । …

ई फार्मले सुरु गर्‍यो दशैंका लागि खसी बुकिङ

ई फार्ममा अनलाइनबाटै मासुजन्य पदार्थको बुकिङ सुरु भएको छ । खसी, च्याङग्रा, लोकल कु…

साइबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

साइबर अपराध सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय झापामा …

प्रभु बैंकका ग्राहकले अब खल्तीमा सिधै पैसा लाेड गर्न सक्ने 

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिज…

आईएमई पे एप १ मिलियन क्लबमा: मोबाइल उपहारको अफर

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे…

सेल पेको दशैं अफर, ग्यापुमा सपिङ गर्दा हरेक दिन एक जनालाई १०० प्रतिशत क्यास ब्याक

ग्यापु डटकमबाट सामान किन्ने ग्राहकमध्ये दैनिक एक जनाले सेल पेको तर्फबाट १०० प्रतिशत…

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले अब मोरु डिजिटल वालेटमा रकम लोड गर्न सक्ने

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आईरहे…

वैकल्पिक विधिको पठनपाठनमा धेरै विद्यार्थी छुट्न सक्ने

सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा…

एनआईसी एशिया बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने

एनआईसी एशिया बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमला…

बैंक अफ काठमाण्डूको ग्रिन पिन सेवा सुरु, अब एटिएमबाटै पिस सेट तथा रिसेट गर्न सकिने

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै प…

टुरिष्ट बसहरुको टिकट अब अनलाइनबाटै लिन सकिने

टुरिष्ट बस एशोसियन अफ नेपाल (टिबान) का सबै बसको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिन…

अनलाइनबाटै लामोदूरीका सवारी साधनको टिकट वितरण गर्ने व्यवस्था गर्न निर्देशन

संसदको विकास तथा प्रविधि समितिले अनलाइनबाटै लामोदूरीका सवारी साधनको टिकट वितरण…

डिशहोमले सञ्चालनमा ल्यायो सिनेमाघर इन्टरनेशनल, अब बलिउड चलचित्र हेर्न सकिने

नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत हेर्न पाउने सुविधा डिशहोमले सुर…