कीवर्डहरू -

अपडेट

पेट्रोल पम्पमा क्युआर कोड राख्दा बिलिङ सफ्टवेयर निःशूल्क पाइने, यस्तो छ तरिका

पेट्रोल पम्प व्यवसायीहरुले आफ्नो व्यवसायमा क्यूआर भुक्तानी राख्दा बिलिङ सफ्टवेयर निःशूल्क पाउने भएका छन् ।

नेपालकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले क्युआर कोड राख्दा दैनिक कारोबार सजिलो बनाउन बिलिङ सफ्टवेयर पनि निशूल्क दिने भएको हो ।

यस सफ्टवेयरबाट आफ्नो सम्पूर्ण कारोबारका साथै आम्दानीको रियल टाइम जानकारी प्राप्त गर्न सकिने छ । पेट्रोल पम्प व्यसायीहरुले क्युआर कोड राख्न यहाँ क्लिक गरी फर्म भर्न सक्नेछन् ।

ईसेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

अपडेट

बिग मार्टमा ईसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म …

नेपाल इन्जिनियरिङ कलेजमा ‘हल्ट प्राइज’ आयोजना हुदै  

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ नेपाल इन्जिनियरिङ कलेजमा आ…

आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेमा २५ प्रतिशतसम्म छुट

नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्…

ब्रोडेवेको दशैं अफर, कोर्षमा ५ हजार रुपैयाँ छुटसँगै स्कलरसीपको सुविधा

नेपाल तथा अमेरिकामा आईटी ट्रेनिङ प्रदान गर्दै आईरहेको कम्पनी ब्रोडवे इन्फोसिसले दशै…

क्वालकमको स्न्यापड्रयाग्न प्रोसेसर प्रयोग गर्न हुवावे इच्छुक  

क्वालकमको स्न्याड्रयाग्न प्रोसेसर प्रयोग गर्न इच्छुक हुवावे रहेको हुवावेका अध्यक्षले बता…

नेपालमा ओप्पो एफ १७ प्रोको बिक्री आरम्भ, यस्ता छन् विशेषता

ओप्पोले नेपालमा आजबाट एफ १७ प्रोको विक्री आरम्भ गरेको छ । कम्पनीले देशभर रहेका प्रम…

अब अनलाइनबाटै सामाजिक सुरक्षा कोषका भुक्तानीहरु गर्न सकिने

सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै सिधै लाभग्राहीको बैंक खातामा जम्म…

भायानेटले ल्यायो दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा बडा टिभी’ अफर 

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले दशैं तिहारको अवसरमा ‘भायानेट वडा दशैंमा ब…

अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने

अब मनकामना केबुलकारको टिकट ईसेवा र फोन पेबाटै खरिद गर्न सकिने भएको छ । नेपालकै…

आइएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे…

मनीग्राम र आइएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पन…

क्रिकेट खेलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको अभियोगमा ३ जना पक्राउ

यूएईमामा आयोजना भइरहेको ईन्डियन प्रमियर लिग (आइपीएल) क्रिकेट खेलमा अनलाइनमार्फत स…

एनसेलको नयाँ अफर, ४० पैसा प्रति एमबी सम्ममा डेटा प्रयोग गर्न सकिने

निजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहि…

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी…

पेन्टा क्यामेरा भएको सामसङको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी ए ७२’, कहिले होला सार्वजनिक ? 

दक्षिण कोरियाको टेक जायन्ट कम्पनी सामसङ्ले पहिलो पेन्टा क्यामेरा स्मार्टफोन ‘ग्यालेक्सी…