कीवर्डहरू -

अपडेट

साओमीको नयाँ सर्भिस सेन्टर धनगढीमा

साओमीले नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको सञ्चालनमा ल्याएको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्समा संचालनमा ल्याइएको हो । साओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी र काठमाडौंमा रहेका छन् ।

साओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको जनाएको छ ।
यस अवसरमा साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ हो ।’

‘हामी बिक्री पछिको सेवा र ग्राहकको सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौँ,’ उनले भने ‘यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

‘धनगढीको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्ने अवसर प्रदान गरेको छ । हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले हाम्रा नेपालभरका सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुद बनाउनेछ’ उनले भने ।

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको पनि कम्पनीले दावी गरेको छ ।

अपडेट

डिशहोम गो एपबाट अब ७० वटा टिभी च्यालन हेर्न सकिने

डिशहोम गो मोबाइलबाट एपबाट अब ७० वटा च्यानल हेर्न सकिने भएको छ । डिशहोमले आफ्ना ग्…

लुम्बिनीमा माछापुच्छ्रे बैंकको क्युआर सेवा

माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल लुम्बिनीमा क्युआर कोड सेवा तथा वी च्याट पे सेवा सु…

सञ्चालनमा आयो नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस

नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस सञ्चालनमा आएको छ । मंगलबार श्…

एमएनएसले खरिद गर्‍यो हाम्रो बजार, नयाँ सीईओमा रोहित तिवारी नियुक्त

नेपालको लोकप्रिय इकमर्स कम्पनी हाम्रो बजारलाई मुभर्स एण्ड सेकर्स (एमएनएस) इन्भेष्टमेन्ट…

महाशिवरात्रीमा ग्यापुको अफर, एपबाट सामान खरिद गर्दा २०० छूट

लोकप्रिय नेपाली ई-कमर्स ग्यापु मार्केटप्लेसले महाशिवरात्रीको अवसरमा छुट तथा सामाजिक…

प्रविधिमा महिलालाई सशक्त बनाउन ह्वावेले शुरू गर्‍यो वुमन डेभलपर्स प्रोग्राम

ह्वावेले आधिकारिक रूपमा ह्वावे वुमन डेभलपर्स प्रोग्राम (एचडब्लुडी) कार्यक्रम शुरू गरे…

८२ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

नेपालमा दुई करोड ४७ लाख  ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको …

एडभान्सड क्लाउड इन्क्रिप्सनमा काम गर्दै इन्टेल

इन्टेलले डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीको रुपमा द डेटा प्रोटेकसन इन भर्चुअल…

मकवानपुर प्रहरीले फेला पार्‍यो हराएका २२ थान मोबाइल, सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

बिभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरूका २२ थान मोबाइल जिल्ला प्रहरी कार्यालय मकवा…

इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ

अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…

इसेवाको आइडी ह्याक गरेर ठगी गर्ने एक युवक पक्राउ

अरुको इसेवाको आइडीमा अनाधिकृत पहुँच कायम (ह्याक) गरी रकम ठगी गर्ने एक जनालाई प्र…

नेपाल बैंक कर्मचारीकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने 

नेपाल बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती …

पठाओका महिला राइडरको औसत कमाई मासिक करिब तीस हजार

अन्तरास्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जन…

स्याटेलाइट प्रक्षेपण कार्य अध्ययनका लागि छानिए ५ कम्पनी

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रक्ष…

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार गर्दै नेपाल क्लियरिङ हाउस

‘वित्तिय क्षेत्रमा डिजिटाइजेसन र महिलाको पहुँच’ विषयमा वेबिनार आयोजना हुने भएको …