अपडेट
नास्टले बनायो मास्क र सेनिटाइजर दिने रोबोट
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यान्त्रिका रोबोट बनाएको छ । कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दैं नास्टले यो रोबोटको विकास गरेको हो ।
यस रोबोटको नाम ‘यान्त्रिका कोरोना कम्प्याक’ दिइएको छ । नास्टले यान्त्रिका रोबोट सोमबार सार्वजनिक गरेको हो । यो रोबोट कुनैपनि कार्यालयका लागि उपयोगी हुने नाष्टले बताएको छ ।
रोबोटले कार्यालय पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्नेछ । साथै मास्क लगाएको छ वा छैन् भनेर पनि रोबोटले छुट्याउँछ । यदि मास्क लगाएको छैन् भने रोबोटलेनै मास्क दिने गर्छ ।
त्यस्तै रोबोटले सेनिटाइजर दिने काम समेत गर्छ । रोबोटमा डिस्प्ले पनि जडान गरिएको छ । जसमा नेपाली तथा अङग्रेजी भाषामा नास्टको बारेमा जानकारी राखिएको छ । यसले डिस्प्लेमा राखिएको जानकारी बोलेर समेत दिने गर्छ ।
अपडेट
ईटहरी प्रहरीले हराएका तथा चोरि भएका ३८ थान मोबाइल सम्बन्धित धनिलाई बुझायो
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धी…
एनएमबी बैंकका ग्राहकले सामसङको मोबाइल किन्दा विशेष छुट पाउने
एनएमबि बैंक र आइएमएस बीच सम्झौता भएको छ । यससँगै एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्…
ई फार्मको भर्चुअल खसी मेलाः भिडियो कल मार्फत बुकिङ, घरमै डेलिभरी
दशैतिहारलाई लक्षित गरि इ फार्मले भर्चुअल खसी मेला गरिरहेको छ। उपभोक्ताले इ फार्मको…
नयाँ नोटको विकल्प डिजिटल दक्षिणा
दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा…
अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले झन्डै ४५ वर्षपछि दशैंमा …
सामसङ क्युएलईडी टिभीको प्रि बुकिङ खुल्ला, बुकिङ गर्नेलाई निःशूल्क सामसङको फोन
सामसङ नेपालले क्युएलईडी टिभिको प्रि बुकिङ्ग खुल्ला गरेको छ । यो प्रि बुकिङ असोज २९…
आई पे रेमिटमार्फत् विदेशबाट पैसा पठाउँदा बाइक जित्ने मौका
आई पे रेमिटले नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आई पे र…
महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक …
‘हाम्रो नेपाली किबोर्ड’ मा दशैं विशेष स्टिकर, यसरी गर्नुहोस् प्रयोग
काठमाडौं, २९ असोज । नेपाली भाषामा आफ्ना कुराहरु लेख्न प्रयोग गरिने लोकप्रिय मोबाइ…
एनआईसीको मोबाइल बैंकिङबाट हुने प्रत्येक कारोबारमा १ रुपैयाँ सामाजिक उत्तदायित्वका लागि प्रदान गरिने
एनआईसी एशिया बैंकले वडादशैंको अवसरमा ‘सेलिब्रेट फर कज’ सामाजिक उत्तरदायित्व योजन…
फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँदा दैनिक १ लाख र बम्परमा ५ लाख जित्ने मौका
फोन पेले नेपालीको महानचाड दशैलाई लक्षित गरी दशै धनमौका योजना सार्वजनिक गरेको छ …
नेपाल टेलिकम हुम्लामा भिस्याट जडान
हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा…
राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट, बैंकका सबै शाखामा पीओएस
राष्ट्रिय वाणिज्य बैंकले दशै तथा तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गतेबा…
सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास …
कनेक्ट आइपीएसको डिजिटल दक्षिणा योजना, हरेक दिन १० विजेतालाई १ हजारको गिफ्ट
दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका …