कीवर्डहरू -

अपडेट

डोनाल्ड ट्रम्पलाई युट्युबमा भिडियो अपलाेड गर्न प्रतिबन्ध


युटयुबले डोनाल्ड ट्रम्पको च्यानलबाट भिडियो सामाग्रीहरु हटाउनुका साथसाथै नयाँ अपलोडलाई पनि ब्लक गरेको छ । केही दिन अघि मात्रै ट्रम्पको ¥यालीमा नराम्रो घट्नाहरु भएकाले उनको अकाउन्टलाई थुप्रै सामाजिक सञ्जालहरुबाट प्रतिबन्ध लगाइएको हो ।

युटयुबले पनि यो भन्दा पहिले भने एउटा मात्रै भिडियोलाई प्रतिबन्ध गरेर छाडिदिएको थियो तर यो पालि भने नयाँ अपलोडमा पनि ब्लक गरेको छ ।

फेसबुकले अनिश्चित कालका लागी डोनाल्ड ट्रम्पको अकाउन्ट प्रतिबन्ध गरिदिएको छ भने ट्वीटरले सधैँभरिका लागी अकाउन्टलाई खारेज गरिदिएको छ।

युट्युबको अनुसार डोनाल्ड ट्रम्पले युट्युबको नियम नमानेकाले यस्तो प्रतिबन्ध लगाइएकाे हो । यो न्यूनतम एक हप्ताकाे लागी लगाइएको छ । भविष्यमा अझै पनि हिंसाको अवस्था आउन सक्ने डरले  याे  प्रतिबन्ध लगाएकाे युट्युबले जनाएकाे छ ।

अपडेट

टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघ्याे 


टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघे्को छ । यो बिचमा टेस्लाको शेयर ५.६ प्रतिशतले बढेको छ ।

टेस्लाको  सेयर मूल्यमा वृ…

विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’, १ देखि ४ कक्षा सम्मका विद्यार्थी फोन गरेरै पढ्न सक्ने

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो…

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच सम्झौता 

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोल…

कोरोना विरुद्धको खोप फागुनसम्म आउने

कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी र…

प्रविधिको प्रयोगले स्थानीय तहको सेवा प्रभावकारी बन्दैं

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्था…

आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, यस्तो छ तरिका

करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरू Inland Revenue Department(IRD) को राजस्व इ…

विकास बैंक र फाइनान्स पनि अब आरटीजीएस प्रणालीमा आवद्ध

बैंकिङ प्रणालीमा हुने ठूला कारोबारका लागि प्रयोग गरिने रियल टाइम ग्रस सेटलमेन्ट (…

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने भएका छन् । हाल यो प्रार…

विन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले वीन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्ने भएको छ । कम्पनीले टास्कबारमा …

डेलले सार्वजनिक गर्‍यो ४० इन्चको अल्ट्रावाइड मनिटर

डेलले आफ्नो पहिलो ४० इन्चको अल्ट्रावाइड मनिटर सार्वजनिक गरेको छ । यो कर्भ आकारको रह…

इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै

इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै छ । यसले स्टोरीको फि…

अब कालिमाटीमा तरकारी किन्दा क्यूआर कोडबाटै पैसा तिर्न सकिने

प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यूआर कोडमार्फत भुक्त…

ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबार गर्दा नगद क्यासब्याक पाइने 

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैक…

व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्न शुरु

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने क…

टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक इन्ट्रा भी २० को नेपालमा बिक्री शुरु, मुल्य १९ लाख

विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमा…