अपडेट
सहकारी तथा लघुवित्तलाई अनलाइन बैंकिङ सेवा प्रदान गर्न ई-बैंकिङ पोर्टल सार्वजनिक
इन्फो डेभल्पर्स प्रालिले अनलाइन बैंकिङ सेवाको लागि ई-बैंकिङ पोर्टल सार्वजनिक गरेको छ । इन्फो डेभल्पर्सले सहकारी तथा लघुवित्तको लागि अनलाइन बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले ई-बैंकिङ पोर्टलको विकास गरेको हो ।
सहकारी तथा लघुवित्तले प्रयोग गरिरहेको सिस्टम सँग ई- बैंकिङ पोर्टल एकीकृत हुन्छ । एकीकृत भइसकेपछि ग्राहकले सहकारी तथा लघुवित्तबाट प्राप्त युजर आइडी र पासर्वड राखेर पोर्टलमा लगइन गर्न सक्ने छन् ।
पोर्टलमा लगइन भइसकेपछि ग्राहकले डिपोजिट स्टेटमेन्ट, लोन स्टेटमेन्ट, चेक रिक्वेस्ट, फन्ड टान्सफर तथा आफ्नो खाताको बारेमा विभिन्न जानकारी लिन सक्ने छन् ।
त्यस्तै यसबाट मोबाइलमा रिचार्ज गर्न, टिभि, बिजुलि, इन्टरनेट, खानेपानी तथा ल्याण्डलाइनको बिल भुक्तानी गर्न सकिन्छ । इन्फो डेभल्पर्ससँग आवद्ध सहकारी तथा लघुवित्तले ई-बैंकिङ पोर्टलको प्रयोग गर्न सक्ने छन् ।
अपडेट
कोरोना रोकथाममा महाबिर पुन र आविस्कार केन्द्रले के के काम गरे ?
विश्वभर कोरोना भाइरसको महामारी फैलिएको अबस्थामा नेपालमा पनि कोरोनाको संक्रमण कम …
कम्पनीका कम्प्युटरमा जुम सफ्टवेयर प्रयोग नगर्न कर्मचारीलाई गूगलको निर्दैशन
गूगलले आफ्ना कर्मचारीलाई भिडिओ कन्फेरेन्सिङ प्लाटफर्म जुमको प्रयोग गर्न रोक लगाएको छ …
अब भिडिओ कन्फेरेन्सिङ मार्फत् निःशूल्क डाक्टरसँग परामर्श लिन सकिने
डाक्टर्स अन कल नेपालले डिजिटल स्वास्थ्य सेवा प्लाटफर्म डकनेपाल डटकमको सुरुवात गरेको …
खाता नम्बर, पीन नम्बर लगायतका व्यक्तिगत विवरण कसैलाई नदिन बैंकर्स संघको आग्रह
नेपाल बैंकर्स संघले सकेसम्म विद्युतिय कोरोबार गर्न र आफ्नो खाता नम्बर, पीन नम्बर, लग…
अनलाइन कक्षा सञ्चालनको तयारीमा सरकार
बिहीबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नेपालका सबै व…
ओपोको फाइभजी भ्वाइस तथा भिडियो कलमा सफलता, उच्च गुणस्तरिय फाइभजी फोन अनुभव वास्वविकताको नजिक
ओपोले फाइभजी नेटवर्कमा आधारित भ्वाइस र भिडियो कल गर्ने कार्यमा सफलता हात पारेको घ…
लकडाउनमा इन्टरनेट सेवा प्रदान गर्न क्लासिक टेकको कोभिड-१९ फाइबर टास्क फोर्स
कोरोना भाइरस अर्थात कोभिड-१९ को महामारीले विश्व आक्रान्त बनेका बेला नेपालमा पनि य…
एसईईका विद्यार्थिलाई अनलाइनबाट पढाउँदै बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालय
कोरोना भाइरसको कारण सरकारले दुईहप्ता देखि देश लकडाउन गरेको छ । जसले गर्दा शैक्षि…
गूगलले परिवर्तन गर्यो ह्याङआउट मिटको नाम
गूगलले भिडियो कन्फेरेन्सिङ एप ह्याङआउट मिटलाई रिब्राण्डिङ गर्दै गूगल मिट बनाएको छ ।…
सरकारले सुरु गरेको अनलाइन फुड डेलिभरी वेबसाइटमा बदमासी, वेबसाइट होस्टिङ भारतमा, इमेल सेवा जिमेलमा
नेपाल सरकारले हिजोदेखि सुरु गरेको खाद्यान्य डेलिभभरी पोर्टलमा बदमासी गरेको भेटिएको छ । ह्वाट्सएपमा अब एक पटकमा एक व्यक्तिलाई मात्रै म्यासेज फर्वार्ड गर्न सकिने भएको छ । कोरो…
नेपाल टेलिकमले गर्यो ‘स्टे कनेक्टेड अफरको’ अवधि थप
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टे…
२ महिनाको लागि गूगल स्टाडिया प्रो निःशूल्क
गूगलले आफ्नो गेमिङ स्ट्रिमिङ सेवा ‘स्टाडिया’ निःशूल्क दिएको छ । विश्वभर कोरोना भाइर…
शंकास्पद फोन, एसएमएस तथा इमेलमा व्यक्तिगत जानकारी नदिन भायानेटको आग्रह
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्नो कस्टुमर इन्फरमेसन सिस्टममा साइबर हमला भ…
अनलाइनबाटै उपत्यका चक्रपथ भित्र खाद्यान्न पुर्याउँदै सरकार , लकडाउनमा डेलिभरी निःशूल्क
सरकारको स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनबाट खाद्यान्…