अपडेट
लकडाउनमा प्रविधिको प्रयोग गरी शिक्षण प्रक्रियालाई निरन्तरता दिन नेपाल ई-गभर्नेन्स सोसाइटीको अनुरोध
कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ । जसले गर्दा देशभरका सबै शैक्षिक संस्था, उद्योग, कलकारखाना लगायतका अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् ।
लकडाउनले गर्दा देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु पनि बन्द हुदा हजारौं विद्यार्थि घरमा बस्न बाध्य छन् । यही समस्यालाई ध्यानमा राख्दै नेपाल ई-गभर्नेन्स सोसाइटीले प्रविधिको प्रयोग गरी शिक्षण प्रकियालाई निरन्तरता दिन अनुरोध गरेको छ ।
कोरोना संक्रमणको यो समयमा शिक्षण संस्थाहरु खुल्ने सम्भावना न्युन भएकाले प्रविधिको युगमा प्रविधिको प्रयोग गरी शिक्षण प्रकियालाई निरन्तरता दिन र विद्यार्थिको सिक्न पाउने नैसर्गिक अधिकार सुनिश्चित गर्न सोसाइटीले अनुरोध गरेको हो ।
प्रविधिको प्रयोग गरी अनलाइनबाट शिक्षण प्रकियालाई निरन्तरता दिन चाहाने शिक्षण संस्थालाई नेपाल ई-गभर्नेन्स सोसाइटीले त्यस्ता शिक्षण संस्थाहरुलाई अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने प्राविधिक सहयोग, अभिमुखिकरण तालिम र अन्य कुरामा अनुभव, ज्ञान, परामर्श सेवा दिन तथा सहकार्य गर्न तयार रहेको सोसाइटीले बताएको छ ।
साथै आवश्यक सहयोगको लागि सोसाइटीकोले वेबसाइट www.negos.org, ईमेल [email protected] तथा मोबाइल नम्बर ९८४९७५३५२४, ९८०१०३१४८३, ९८५११५६५२४ र ९८४३२८८१६१ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
अपडेट
कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको महत्वपुर्ण भुमिका
नेपालमा कोरोना नियन्त्रण र रोकथामको लागि प्रविधिले खेलेको भूमिका र विकास भइरहेका प्रविधिहरूको विषयमा व्यापक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । गत वैशा…
आमाको मुख हर्ने दिनमा एनसेलको कोसेली अफर, डेटा, टक टाइम र एसएमएस उपहार स्वरुप पठाउन सकिने
आमाको मुख हेर्ने दिनको अवसरमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कोसेली अफर सा…
सन् २०२० को पहिलो त्रैमासिकमा नेटफ्लिक्सले १ करोड भन्दा बढी नयाँ ग्राहक थप्यो
भिडियो स्ट्रिमिङ सेवा प्रदान गरिरहेको कम्पनी नेटफ्लिक्सले सन् २०२० को पहिलो त्रैमासिक…
डिसहोमको सिनेमाघरमा चलचित्र छ माया छपक्कै
नेपाली चलचित्र ‘छ माया छपक्कै’ अब डिसहोमको सिनेमाघरमा हेर्न सकिने भएको छ । चलचित्…
फेसबुकले रिलायन्स जिओमा ५.७ अर्ब डलर लगानी गर्ने, खरिद गर्यो करिब १० प्रतिशत शेयर
फेसबुकले रिलायन्स जिओको ९.९९ प्रतिशत शेयर खरिद गरेको छ । यो सँगै रिलायन्स जिओमा …
कोरोना विरुद्ध लड्न नेपालमै तयार भयो फेस शिल्ड र चस्मा
प्रो टेक नेपाल संस्थाले कोरोना विरुद्ध लड्न फेस शिल्ड भिजर र सुरक्षित चस्मा तयार गरे…
ब्यालेन्स नभएपनि एनसेलमा भ्वाइस, डेटा र एसएमएसको सुविधा, स्टे होम प्याक १० दिनसम्म
एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य भएपनि आफ्ना परिवारका सदस्य…
कोरोना भाइरस रोकथामको लागि कन्ट्याक्ट ट्रेसिङ गर्न प्रदेश ५ को आफ्नै मोबाइल एप
प्रदेश नम्बर ५ ले कोरोना भाइरस रोकथाम लागि ‘नेपाल ट्रेस’ नामक कन्ट्याक्ट ट्रेसिङ मो…
अब ८ जनासम्मले ह्वाट्सएपमा ग्रुप भिडियो कल गर्न सकिने
कोरोना भाइरसले गर्दा सबै घरमै बस्न बाध्य छन् । जसको कारण अनलाइन कक्षा तथा भिडियो …
‘कोभिड १९ र नेपालि अर्थतन्त्रमा यसको प्रभाव’ विषयमा टेक्सास कलेजले आयोजना गरेको वेबीनार सम्पन्न
‘कोभिड १९ र नेपालि अर्थतन्त्रमा यसको प्रभाव’ भन्ने विषयमा टेक्सास कलेजले आयोजना गरे…
टेलिकमले आजदेखी नि:शूल्क भ्वाइस, डेटा र एसएमएस उपलब्ध गराउने
नेपाल टेलिकमले लकडाउनको समयमा न्यून ब्यालेन्समा पनि निःशूल्क भ्वाइस कल, डेटा र एसए…
डिसहोमको सिनेमाघर च्यानलमा चलचित्र ‘छिरिङ’ हेर्न सकिने
नेपाली चलचित्र ‘छिरिङ’ डिसहोमको सिनेमाघरमा हेर्न सकिने भएको छ । डिसहोमले चलचित्र…
लकडाउनमा टेलिकमका एक दर्जन भन्दा बढी काउन्टहरु खुल्ला रहने
सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले लकडाउनमा पनि आफ्ना एक दर्जन भन्दा बढी काउन्टर…
कोरोना भाइरस महामारीको समयमा समर्थन देखाउन फेसबुकको नयाँ ‘हग’ रियक्सन
कोरोना भाइरस महामारीको समयमा परिवार तथा साथिलाई समर्थन देखाउनको लागि फेसबुकले …
जोरपाटीको न्यूटन इन्टरनेशनल कलेजले अनलाइनबाटै विद्यार्थीलाई पढाउदै
जोरपाटी स्थित न्यूटन इन्टरनेशनल कलेजले बैशाख ६ गतेबाट अनलाइन कक्षाको सुरुवात गरेक…