अपडेट
आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ बारे पत्रकारलाई सिकाउदै गूगल
गूगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) ले पत्रकारिताको पेशामा कस्तो असर पार्न सक्छ भन्ने बारेमा सिकाउने भएको छ । जसको लागि गूगलले १७ वटा भाषामा निःशूल्क ट्रेनिङ कोर्स प्रदान गरेको छ ।
समाचार संगठनमा एआईको प्रयोग भन्ने बारेमा गत वर्ष गूगलले गरेको ग्लोबल सर्वेक्षणले न्यूजरुममा मेसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्स द्वारा सञ्चालित प्रविधिको बारेमा शिक्षा र तालिम आवश्यक रहेको देखाएको थियो ।
यो ट्रेनिङ कोर्स पत्रकारिता एआई (जर्नालिजम एआई) ले भिआरटी न्यूज र गूगल न्यूज इनिसिएटिभको सकार्यमा उत्पादन गरेको हो ।
जर्नालिजम एआईले नयाँ प्रविधिको माध्यमबाट लागत कम गर्न र उद्योगमा अवसरहरु वृद्धि गर्न सहयोग पुर्याउने गुगलको विश्वास रहेको छ ।
यी कोर्ष १७ वटा भाषामा गूगल न्यूज इनिसिएटिभ ट्रेनिङ सेन्टरमा उपलब्ध रहेको छ । यसमा कोर्ष पुरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्न सकिने छ ।
उक्त ट्रेनिङ सेन्टरमा पत्रकारलाई खोज्न, प्रमाणीत गर्न र अनलाइन समाचार कथन गर्न सहयोग पुर्याउने अन्य कोर्षहरु पनि रहेका छन् ।
अपडेट
सरकारले सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहलाई लाइसेन्स सहितको जुम सफ्टवेयर उपलब्ध गराउने
सरकारले सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहलाई भिडियो कन्फेरेन्सिङको लागि प्रयोग हु…
प्ले स्टोरबाट टेलिग्राम ५० करोड भन्दा बढी डाउनलोड
इन्स्ट्यान्ट म्यासेजिङ एप टेलिग्राम गूगल प्ले स्टोरमा ५० करोड भन्दा बढी डाउनलोड भएको छ…
अनलाइन कक्षाको नाममा कुनै किसिमको शूल्क नलिन विद्यालयलाई सरकारको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ भर्ना नगर्न तथा अनलाइन पठन पाठनको नाममा…
अनलाइनबाटै निःशूल्क नबिल बैंकको खाता खोल्न सकिने, इन्टरनेट तथा मोबाइल बैंकिङको लाभ लिन सकिने
नबिल बैंकले कोभिड १९ अर्थात कोरोना भाइरस महामारीको समयमा सुरक्षित कारोबार गर्न अ…
मोबाइल बैंकिङ सेवाको लागि सेञ्चुरी बैंक र एफवान सफ्टबीच सम्झौता
सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनल बीच मोबाइल बैंकिङ सेवाको लागि सम्झौ…
विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन टेलिकमसँग नेविसंघको माग
विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन नेपाल विद्यार्थी संघले माग गरेको छ । ने…
लकडाउन खुलेपछि राइड शेयरिङको सेवा दिदै ‘लुजुम’, यस्ता छन् बिशेष सुविधा
लकडाउन खुलेपछि टुटल पठाओ जस्तै ‘लुजुम’ नामक नयाँ कम्पनीले नेपाली बजारमा राइड शे…