अपडेट
अब सबैले गूगल मिट निःशूल्क प्रयोग गर्न सकिने
गूगलले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल गूगल मिट सबैको लागि निःशूल्क उपलब्ध गराएको घोषणा गरेको छ । यस अघिसम्म पैसा तिरेर मात्र गूगल मिट प्रयोग गर्न सकिने व्यवस्था रहेको थियो ।
गूगलले विस्तारै अर्को हप्तादेखि गूगल मिट निशूल्क प्रयोग गर्न दिनेछ । तर सबैले निःशूल्क प्रयोग गर्न भने केही हप्ता लाग्नेछ ।
आगामि सप्टेम्बरसम्म गूगल मिट निशूल्क प्रयोग गर्न सकिने छ । सप्टेम्बरपछि ६० मिनेटसम्म मात्रै निशूल्क गूगल मिट प्रयोग गर्न सकिने छ । साथै मिटिङ १०० जना भन्दा बढी पनि सहभागि हुन पाइने छैन्न ।
कम्पनीले केही दिन अघि मात्रै गूगल मिटमा स्क्रीन शेयरिङ, रियल टाइम क्याप्सन र नयाँ लेआउटको सुविधा थपेको थियो ।
गूगल मिट प्रयोग गर्न गूगल अकाउन्ट अर्थात जिमेलको आवश्यकता पर्नेछ । गूगलले केही समय अगाडि गूगल ह्याङआउटको नाम परिवर्तन गरेर गूगल मिट बनाएको थियो ।
अपडेट
अब अनलाइनमै नेपाली पुस्तक पढ्न सकिने
डेढ वर्षदेखि अनलाइन अर्डर लिएर घर घरमा पुस्तक पुर्याउँदै आएको थुप्रै डट कमले नेपा…
स्मार्टको लकडाउन अफरः ३८१ रुपैयाँमै ४५ जीबी डेटा
दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले लकडाउन प्याक सार्वजनिक गरेको छ । लकडा…
ड्रोनबाट सिमानाकामा निगरानी गरिदै
कञ्चनपुरको भिमदत्त नगरपालिकाले भारतसँग जोडिएका सिमानाकामा नेपाली तथा भारतीय नाग…
साइबर अपराधको आरोपमा पक्राउ परेका पूर्वसचिव उपाध्याय धरौटीमा रिहा
साइबर अपराधको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय धरौटिमा रिहा भएका छन् । …
बुढानिलकण्ठ स्थित हिमालय बोर्डिङ स्कुलले सुरु गर्यो अनलाइन कक्षा
बुढानिलकण्ठ स्थित हिमालय बोर्डिङ स्कुलले अनलाइन कक्षाको सुरुवात गरेको छ । विद्यालयल…
अनलाइन कक्षा सञ्चालनको लागि महाबिर पुनले शिक्षण संस्थालाई आवश्यक सहयोग गर्ने
राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले अनलाइन कक्षा सञ्चालनको लागि विद्याल…
कोरोना भाइरसको बिमा ई-सेवाबाटै गर्न सकिने
केही दिन अघि बिमा समितिले औपचारिक सुरुवात गरेको कोरोना भाइरसको बिमा लेख ई-से…
साइनअप गरेमा ६ महिनासम्म ‘पोमेलो एचआरएम’ सफ्टवेयर निशूल्क प्रयोग गर्न सकिने
प्रिक्सा टेक्नोलोजिले ‘पोमेलो एचआरएम’ नामक मानव संसाधन व्यवस्थापन प्रणाली सार्वजनिक …
इन्फोले सुरु गर्यो सहकारीबाट बैंकमा रकम ट्रान्सर सेवा
सहकारी संस्थाको खाताबाट बैंकमा रकम ट्रान्सफर गर्न सकिने सेवा इन्फोडेभलर्पस प्रा.लि.ले सुरु गरेको छ । इन्फोले विकास गरेको ‘एमडबली मोबाईल बैंक…
आविस्कार केन्द्रले विकास गर्यो कोरोनाको बिरामीलाई खाना तथा औषधि पुर्याउने रोबोट
राष्ट्रिय आविस्कार केन्द्रले कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि खाना तथा औषधि प…
टेलिग्रामले यो बर्ष ग्रुप भिडियो कलको सुविधा थप्ने
कोभिड १९ अर्थात कोरोना भाइरले गर्दा यतिबेला विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढ…
अनलाइन कक्षा सञ्चालनको लागि इन्टरनेटमा १५ प्रतिशत छुट दिदै स्काई ब्रोडव्याण्ड
अनलाइन कक्षा सञ्चालनको लागि स्काई ब्रोडव्याण्डले इन्टरनेट खरिदमा १५ प्रतिशत छुट दिने …
लकडाउनमा मनोरञ्जनको लागि इन्टरनेट प्रयोग सबैभन्दा बढी, अनलाइन दुर्व्यवहारको जोखिममा बालबालिका
कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले देशभर लकडाउन घोषणा गरेको …
युरोपमा हुवावे म्युजिक एप तीन महिनासम्म निःशूल्क प्रयोग गर्न सकिने
म्युजिक स्ट्रिमिङ प्लाटफर्म ‘हुवावे म्युजिक’ युरोपमा नयाँ सब्सक्राइबरले तिन महिना निश…