कीवर्डहरू -

अपडेट

एनसेलले कोरोना संक्रमित पहिचान गर्न सरकारलाई सहयोग गर्ने, यसरी आफै गर्नुहोस् परीक्षण 

एनसेलले कोभिड–१९ संकट व्यवस्थापन  केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्‍याउन बुधबारबाट यूएसएसडीको माध्यमबाट सर्वेक्षण शुरु गरेको छ ।

यो सर्वेक्षणमा एनसेल प्रयोगकर्ताले *१७१००# डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्ने छन् ।

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ । हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।

यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ ।

यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ । सर्वेक्षणमा भाग लिनु पुर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने रहेको सुचित गरिन्छ ।

अपडेट

एन आइसी एशियाका ग्राहकले विभिन्न अनलाइनबाट खाद्यान्न खरिद गर्दा १० प्रतिशत छुट पाउने

एन आईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई नेपालका विभिन्न अनलाईन डेलिभरीका माध्य…

टेलिकमका प्रयोगकर्ताले ई-पास लिन मिल्ने वेबसाइट प्रयोग गर्दा डाटा शुल्क नलाग्ने

नेपाल टेलिकमले कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले नेपाल सरकारको ई–पास सम्बन्धी

\'जूम\'का ५ लाख बढी डाटा बिक्रिमा  

लोकप्रिय भिडियो कन्फेरेन्सिङ सफ्टवेयर जूमक…

कोरोनाको बिरामीलाई खाना पुर्‍याउन सक्ने रोबोटको सफल परीक्षण

रोबोटिक्स एशोसिएसन नेपालले खाना बोक्ने रोबोटको सफल परीक्षण गरेको छ ।

घरै बसेर बालबालिकाहरुलाई कसरी सिकाउने?

लकडाउन लम्बिएर आज हामी तेस्त्रो हफ्ता सम्म आइपुगेका छौँ। यस्तै रही राख्ने हो भनि अझ एक दुइ हफ्ता घरमै बस्नु पर्ने इस्तिथि आइपर्न सक्ने कुरा त ह…

अति आवश्यक सवारी साधनको पास अब अनलाइनबाटै, कसरी लिने ई-पास ?

सरकारले अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था गरेको छ । <…

एनसेलको नयाँ वर्षमा अफरः अन्तर्राष्ट्रिय कलमा छुट सहित डिजिटल सेवाहरु निःशूल्क 

नयाँ वर्षको अवसरमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ अफर ल्याएको छ । जस अ…

आविस्कार केन्द्रले विकास गर्‍यो एरोसोल बक्स,  बिरामीले फेरेको सास सिधै डाक्टरसम्म पुग्न नसक्ने

राष्ट्रिय आविस्कार केन्द्रले एरोसोल बक्सको विकास गरेको छ । एरोसोल बक्सबाट डाक्टरले बि…

आविस्कार केन्द्रले तयार गर्‍यो इमरजेन्सी भेन्टीलेटर

राष्ट्रिय आविस्कार केन्द्रले इमरजेन्सी भेन्टीलेटरको नमुना तयार गरेको छ । आविस्कार केन्…

कोरोना कोषमा दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट ४ लाख ५६ हजार जम्मा

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारहरुको तर्फबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा…

स्मार्ट पालिकाले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्‍यो कोभिड १९ व्यवस्थापन, क्वारेन्टाइन नियमन तथा ट्रयाकिङ प्रणाली

स्मार्ट पालिका, सेल एप तथा रक्षाद्वारा निर्मित कोभिड - १९ व्यवस्थापन, क्वारेन्टाइन निय…

सरकारलाई एनसेलले बुझायो बाँकी सबै पुँजीगत लाभकर

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ पूँ…

ह्याक गरिएको भायोनेटको डाटा सार्वजनिक नगर्न तथा नगराउन प्राधिकरणको आग्रह 

नेपाल दूरसञ्चार प्राधिकरणले ह्याकरले अनधिकृत रुपमा लिक गरेको भायानेटको डाटा सार्व…

एसईई विद्यार्थिको लागि रोल्पामा सोमबारबाट दूरशिक्षा कार्यक्रम , सातै रेडियोबाट प्रसारण हुने

सत्प्रयास समूह रोल्पाले आगामी बैशाख १ अर्थात भोलि देखि रोल्पामा एसईई तयारी कक्षा सञ्…