अपडेट
फेवा बजारबाट शुन्य ब्याजदरमा किस्ताबन्दीमा सामान खरिद गर्न सकिने
पोखरामा मुख्य कार्यालय रहेको ईकमर्स कम्पनी फेवा बजार ले बिनाधितो किस्ताबन्दीमा सामानहरु खरिद गर्न मिल्ने नयाँ सुविधा लिएर आएको छ ।
फेवा बजारले प्रभु बैंक, माछापुच्छ्रे बैंक र सनराइज बैंकको सहकार्यमा बिनाधितो किस्ताबन्दीमा सामानहरु खरिद गर्न मिल्ने नयाँ सुविधा ल्याएको हो ।
यस योजना अन्तरगत ग्राहकले ५ लाख सम्मको सामान उधारोमा खरिद गर्न र शुन्य ब्याजदरमा मासिक रुपमा किस्ता तिर्न सकिने जनाइएको छ ।
विद्यार्थी, शिक्षक/शिक्षिका तथा पेशेवर लगायतलाई लक्षित गरी अहिले यो योजना ल्याइएको हो । फेवा बजारमा इलेक्ट्रोमिक्स, इलेक्ट्रिकल, ग्रोसरी, क्लिथिङ तथा फेसन, किचेन तथा डाइनिङ, बुक तथा स्टेशनरी, ह्यान्डी क्रयाप्ट, स्पोर्ट्स, गिफ्ट आईटम, मेसिनरी टुल्स, अटोमोबाइल, हेल्थ तथा ब्युटी लगायतका सामग्रीहरु उपलब्ध छन् ।
अपडेट
सेप्टेम्बर १५ मा आयोजना हुँदै एप्पलको भर्चुअल इभेन्ट
एप्पलको आगामी इभेन्ट सेप्टेम्बर १५ मा आयोजना हुने भएको छ । एप्पलले भर्चुअल रुपमा यो…
माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउदै
माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउने भएको छ । यस ल्याप्टपको मूल्य ५०० देखि…
अन्वेषकहरुले क्याप्चर गरे विश्वको पहिलो ३२०० मेगापिक्सेलको फोटो
Jacqueline Orrell
स्ट्यानफोर्ड वि…
होम डेलिभरी सेवा अब दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म
आजबाट काठमाडौं उपत्यकामा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन डेलिभरी सेवा स…
एनआईसी एशिया बैंकको क्वीज योजना, क्वीजमा सहभागी भई आकर्षक पुरस्कार जित्ने मौका
एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एशिया क्वीज’ योजना सार्वजनि…
एन्ड्रोइड ११ सार्वजनिक, यस्ता छन् फिचर
एनड्रोइड ११ अपरेटिङ्ग सिस्टम गूगलले आज सार्वजनिक गरेको छ । यो अपडेट वानप्लस, रियलम…
२५ गतेभित्र कर तिर्नुपर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिकः क्यान महासंघ
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले २५ गतेभित्र कर तिर्नुपर्ने र नतिर…
अब प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधि प्रणालीको सिस्टम अडिट गर्नुपर्ने
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सूचना प्रविधि प्रणाली लेखा परीक्षण ब…
एन्ड्रोइड इलेभेन आज सार्वजनिक हुदै, यी फोनमा हुनेछ उपलब्ध
फोटोः गूगल
कोरोना भाइरस (कोभिड १९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण…
यी हुन् प्राधिकरणले इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकका लागि सरकारलाई सिफारिस गरेको राहत प्याकेज
नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न राहत प्याकेजको लागि सरकारलाई सिफारिस गरेको छ …
सामसङ्ले ल्यायो चार्ज गर्दागर्दै दश मिनेटमा स्मार्टफोन किटाणु मुक्त बनाउन सक्ने डिभाइस
कोभिड महामारीको समयमा सबै सामानलाई कीटाणु मुक्त बनाउनु एकदमै जरुरी हुने गर्दछ ।…
नेट टिभी एपमा सःशूल्क सिनेमा हेर्न सकिने फिचर आउदै
नेट टिभी एपले आफ्नो फिल्म सेक्सनमा नेपाली फिल्महरु पैसा तिरेर हेर्न मिल्ने फिचर लञ्च…
अब १८०० बाट सुरु हुनेछ टोल फ्री नम्बर
अब १८०० बाट टोल फ्री नम्बर सुरु हुने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधि…
ब्यालेन्स रिचार्ज, ट्रान्सफर र चेक गर्न अब सबै सेवा प्रदायकको एउटै सर्ट कोड
ब्यालेस रिचार्ज, ब्यालेन्स ट्रान्सफर र ब्यालेन्स चेकको लागि अब सबै मोबाइल सेवा प्रदायक…