कीवर्डहरू -

अपडेट

पब्जी सहित ११८ एपमा भारतले लगायो प्रतिबन्ध

भारतले पब्जी सहित ११८ एपमा प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउदै भारतले ११८ ओटा चिनियाँ एपमा प्रतिबन्ध  लगाएको हो ।

नयाँ प्रतिबन्धित एपमा पब्जी, विच्याट, अलिपे, क्लिनर फोन बुस्टर, चेसरस, फेस यु, बाइडु, बाइडु एक्सप्रेस इडिसन, टेन्सेन्ट वाचलिस्ट लगायत रहेका छन् ।

भारतले यसअघि सुरक्षाको कारण देखाउँदै पहिलो पटक टिकटक सहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि पुनः दोस्रो पटक ४७ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो ।

अपडेट

स्मार्टको रिचार्ज गर्दा निःशूल्क ६ जीबी डेटा, २०० मिनेट भ्वाइस तथा २०० एमएमएस सुविधा

स्मार्ट टेलिकमले रिचार्ज गर्दा थप सुविधा प्रदान गर्ने नयाँ अफर सार्वजनिक गरेको छ । क…

गूगल सर्चमा सेलिब्रिटीको नाम सँगै अब तपाईंको नाम पनि भेटिनेछ

अहिले सम्म गूगल सर्च गर्दा नाम चलेको वा सेलिब्रिटीको मात्रै नाम सर्च गर्दा मात्रै उनी…

‘हाम्रो पात्रो’ प्रयोगकर्ताले एपबाटै सोह्र श्राद्धको ‘सीदा दान’ गर्न सक्ने, यस्तो छ विधि र प्रक्रिया

अब अनलाइनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन सकिने भएको छ । भोलि अर्थात भद…

टेलिकम र प्याब्सनबीच सम्झौता, ह्याप्पी लर्निङ प्याक अब विद्यार्थीले वेबसाइटबाट पनि लिन सक्ने

कोभिड १९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित ह…

अनलाइनबाटै निःशूल्क मर्न स्ट्याक प्रोग्रामिङ सिकाउदै ब्रोडवे, यसरी हुनुहोस् सहभागी

ब्रोडवे इन्फोसिसले अनलाइनबाटै निशूल्क मर्न (एमईआरएन) स्ट्याक प्रोग्रामिङ सिकाउने भएको…

ईकमर्स कम्पनीको होम डेलिभरी सेवा आजदेखि सुरु, अत्यावश्यक वस्तुहरुको मात्रै डेलिभरी हुने

ईकमर्स सेवा प्रदायकहरुले अत्यावश्यक वस्तुहरुको होम डेलिभरी आजदेखि गर्ने भएका छन् । ई…

अन्तराष्ट्रिय ह्याकथन कार्यक्रम \'क्वान्टम ह्याक\' सम्पन्न, एप्पलका सहसंस्थापक स्टिभ वोज्नियाकको सहभागिता

भदौ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको अन्तराष्ट्रिय ह्याकथन कार्यक्रम क्वान्टम ह्याक सम्…

श्रमिक सूचना बैंक स्थापना, रोजगारीको लागि अनलाइनबाटै आवेदन दिन सकिने

सरकारले श्रमिक सूचना बैंक स्थापना गरेको छ । श्रम बजारसँग सम्बन्धित सूचनालाई एकीकृत…

नेपालकै पहिलो शब्द पजल गेम प्लेस्टोरमा उपलब्ध 

नेपालकै पहिलो शब्द पजल गेम प्लेस्टोरमा उपलब्ध भएको छ । नाभुश टेकले नेपाली शब्द पजल…

आइएमई मार्फत पठाएको रकम यसरी पाउनुहोस् मोबाइलमै

आईएमई रेमिट्यान्सले आफ्ना एजेन्टको सहभागितामा डिजिटल वालेट सुविधा ‘आईएमई पे’ मार्फ…

प्राधिकरणले जारी गर्‍यो साइबर सुरक्षा विनियमावली, सेवा प्रदायकले अनिवार्य सेक्युरिटी अडिट गर्नुपर्ने

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकहरुले सेक्युरि…

प्रयोगकर्ताले ढुक्कसँग टिकटक चलाईरहेका छन्ः क्लासिक टेक

टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ । नेपाली…