कीवर्डहरू -

अपडेट

एटीएमबाट पैसा निकाल्दा अब शूल्क नलाग्ने, डिजिटल भुक्तानीलाई पनि निःशूल्क बनाइने

एउटा बैंकको एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क स्थायी रुपमै हटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गरि यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अब नेपाल भित्रका कुनै पनि बैंकको  एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क लाग्ने छैन् । राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्था समेत निर्देशनमा प्रष्ट पारेको छ ।

साथै अबका दिनमा जारी गरिएको कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै ग्राहकलाई एसएमएसमार्फत सूचना दिनुपर्ने छ । तर, त्यसरी सूचना दिँदा एटीएम कार्ड नवीकरणवापत लाग्ने शुल्कसमेत उल्लेख गर्नुपर्ने बताइएको छ ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अब नेपाल भित्रका कुनै पनि बैंकको  एटीएमबाट अर्को बैंकको एटीएम मसिनबाट पैसा निकाल्दा लाग्ने शूल्क लाग्ने छैन् । राष्ट्र बैंकले एउटा बैंक तथा वित्तीय संस्थाले एउटै ग्राहकको नाममा एकभन्दा बढी कार्ड जारी गर्न नपाउने व्यवस्था समेत निर्देशनमा प्रष्ट पारेको छ ।

त्यस्तै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारको सीमा समेत केही हेरफेर गरेको छ । जस अनुसार डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाखको सीमा कायम गरिएको छ । यसअघि यस्तो सीमा थिएन । प्रतिकारोबार २५ हजार र प्रतिदिन १ लाखसम्मको यसअघिको सीमालाई भने यथावत राखिएको छ ।

बैंकबाहेक अन्य भुक्तानी सेवा प्रदायकले पनि २५ हजारसम्मको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । यसअघि त्यस्ता संस्थालाई प्रिपेड कार्ड जारी गर्ने अनुमति थिएन । तर, बैंक तथा वित्तीय संस्थालाई १ लाखसम्मको कार्ड जारी गर्ने अनुमति दिँदा त्यस्ता संस्थालाई २५ हजारको सीमा कायम गरिएको हो ।

यो वर्ष मोबाइल तथा इन्टरनेट बैंकिङ कारोबारको सीमामा भने कुनै संशोधन गरिएको छैन । अहिलेलाई एटीएम सेवालाई निशुल्क गरिएमा अब डिजिटल भुक्तानीलाई समेत निशुल्क बनाउने राष्ट्र बैंक योजना रहेको छ ।

अपडेट

काठमाडौँ तराई मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने तयारी

नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुतमार्गमा अप्टिकल फाइ…

अनलाइनबाटै सोह्र श्राद्ध गर्ने व्यवस्था मिलाउन तिलोत्तमा नगरपालिकाको आग्रह

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्र श्राद्ध अनलाइनबाटै गर्न गराउन आग्रह गरेको छ …

कारखानाको सिकाई अब घरबाटै, ५० प्रतिशत छुटमा अनलाइन कक्षा

कारखानाको पढाई अब घरमै हुने भएको छ । कारखानाले ५० प्रतिशत छुटमा विद्यार्थीहरुलाई…

अनलाइन कक्षाको लागि कसको डेटा प्याक सस्तो, नेपाल टेलिकम की एनसेल ? 

कोरोना महामारीको कारण विद्यालयहरु खुल्न सकेका छेनन् । जस कारण हजारौं विद्यार्थीहरु…

ईकमर्श तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित नगर्न विवेकशीले नेपाली दलको आग्रह

विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिने ईकमर्शलाई निरुत्सा…

स्थानिय निकायका वेबसाइटहरु डाउन, मेन्टिनेन्स भइरहेको एनआइटिसीको जानकारी 

शुक्रवार वेलुकीदेखि अधिकांश स्थानिय निकायका वेबसाइटहरु बन्द भएका छन । काठमाण्डौं, बिराटनगर महनगरपालिका लगायतका वेबसाइट खोल्दा 'इरर' देखाइरहेको छ । वि…

नेपाल प्रहरी अस्पताललाई नास्टले दियो घुम्ती स्वाब सङ्कलन साधन

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नेपाल प्रहरी अस्पताललाई घुम्ती …

भदौ १५ गते रति १२ बजेसम्म \'आइसिटी अवार्ड २०२०\' को लागि नोमिनेशन दर्ता गर्न सकिने 

पाचौं संस्करणको आइसिटी अवार्डको लागि विभिन्न ११ विधामा अनलाइन नोमिनेशन जारी छ । यहि भदौ १५ गतेसम्म अवार्डको लागि नोमिनेशन दिन सकिने आयोजकले जनाएको छ …

भायानेटले ४८ घण्टाभित्रै नयाँ इन्टरनेट जडान गरिदिने

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अब ४८ घण्टा भित्रै इन्टरनेट जडान गर्ने भएको छ…

फेसबुकमा महिला बनी ठगी गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा महिला बनी गर्ने ठगी व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपर…

ओप्पो र अमेरिका मोभिलबीच रणनैतिक सहकार्य

ओप्पो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर) ले रणनैत…

सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जना पक्राउ

सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निर्मलालाई न्याय माग्दै सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक

बलात्कारपछी हत्या भएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै