अपडेट
युट्युब, फेसबुक तथा अनलाइन माध्यमबाट आम्दानी भएको रकम अब सिधैं आफ्नो बैंक खातामा
नेपाल राष्ट्र बैंकले युट्युब, फेसबुक लगायत सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट हुने आम्दानी रकम सिधैं आफ्नो बैंक खातामा प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
अनलाइन माध्यम वा सफ्टवेयर सम्बन्धि कामबाट प्राप्त हुने कमाईलाई वैधानिक माध्यममार्फत भित्र्याउने प्रयास स्वरुप नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले सूचना जारी गर्दै सूचना प्रविधि सम्बद्ध दक्षता/विज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुने बताएको छ ।
स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा नै रकमान्तर गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
अपडेट
नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला
काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट …
विज्ञान प्रविधिको विकास गर्दै आधुनिक, विकसित र समृद्ध नेपाल बनाउने चाहना - प्रधानमन्त्री ओली
आज आठौ राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यको अवसरमा सम्वोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले देश विज्ञान प्रविधिको मार्फतबाट काचुली फेर्न सक्ने बताए । विज्ञान …
उपत्यकाको थप २ स्थानमा ट्राफिक लाइट सञ्चालन
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बना…
कार्यान्वयन भएन राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति
राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत भएको एक वर्ष बित्दा पनि कार्यान्वय…
भोलिबाट स्मार्ट लाइसेन्स वितरण हुने
सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोली अर्थात असोज १ गतेदेखि हुने भएको छ ।…
कक्षा १२ को परीक्षा: ४० नम्बरको लागि अनलाइन परीक्षा हुने
लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अन…
मलाई चिनाउन वर्ल्डलिङ्कको सहयोग महत्वपूर्ण छः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष वैज्ञानिक डा महाविर पुनले आफ्नो सफलता…
ग्यापुले दशैंमा लोकल खसी, कुखुरा र हाँसको होम डेलिभरी गर्दै, बुकिङ सुरु
ग्यापु डट कमले दशैलाई लक्षित गरि लोकल खसी, कुखुरा र हाँस होम डेलिभरि गर्ने भएको …
आठौं राष्ट्रिय विज्ञान दिवस भर्चुअल रुपमा मनाइँदै, प्रधानमन्त्री प्रमुख अतिथि
भोलि असोज १ गते आठौं राष्ट्रिय विज्ञान दिवस मनाइँने भएको छ । ‘स्वस्थ र गुणस्तरिय जी…
यस्तो छ देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कको २५ वर्षे यात्रा
वर्ल्डलिंक कम्युनिकेशन्सले मंगलबार आफ्नो २५ औं वार्षिकोत्सव मनायो । सन् १९९५ मा ईमेल …
ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने वर्ल्डलिङ्कको घोषणा
वर्ल्डलिङ्कले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ । २५ वर्…
विज्ञान कूटनीतिले धेरै देशहरुलाई जोड्न र महामारीको चुनौती सामना गर्न मद्दत गर्ने
आठौँ राष्ट्रिय विज्ञान दिवसको पूर्वसन्ध्याको अवसर पारेर मंगलवार विज्ञान कुटनिति (साइन्स डिप्लोमेसी) को बारेमा वेविनार आयोजना गरिएका छ । यो वेविनार सयुंक्त…
सेवाग्राहीको गुनासो सुन्न टोल फ्री नम्बर राख्दै वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले ग्राहकक…
आइपीओ जारी गर्ने योजनामा वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले निकट भव…
वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा, २१ लाख प्रयोगकर्तालाई सेवा दिदैं
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आज २५ औं…