अपडेट
प्रभु क्यापिटलको ३ वर्षे निःशूल्क डिम्याट योजना, अनलाइनबाटै डिम्याट खोल्न सकिने
‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेडले साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निशुल्क योजना भदौ मसान्त सम्म थप गरेको छ ।
नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले https://dematapply.prabhucapital.com बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।
साथैं यस योजनामा प्रभु क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।
अपडेट
एन आईसी एशिया बैंकको मोबाइल बैंकिङ मार्फत बुबाको मुख हेर्ने दिनमा उपहार किन्दा छुट पाइने
एन आईसी एशिया बैँकले बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा ३०…
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
एसईईको नतिजा प्रकाशित भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिसं २०७६…
केहीबेरमा एसईईको नतिजा प्रकाशित हुदै
राष्ट्रिय परिक्षा बोर्डले बिसं २०७६ सालको एसईई परीक्षाको नतिजा केहीबेरमा प्रकाशित ग…
नेपालमै पहिलोपटक आयोजना भएको भर्चुअल ‘टेक कन्क्लेभ’ सम्पन्न
‘कोड फर चेन्ज’ नेपालमै पहिलोपटक आयोजना गरेको भर्चुअल ‘टेक कन्क्लेभ’ सफलताका साथ स…
बिगमार्टमा ईसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने
बिगमार्टमा सपिङ गर्दा ईसेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशत सम्म छ…
एन आईसी एशिया बैंकद्वारा कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु
एन आईसी एशिया बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अन…
सय दिनमा हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा फोनपेको साथ
नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर सरकारलाई उपलब्ध गराउने अभिया…
प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको परिणाममा ‘सेटिङ’, परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द
लोकसेवा आयोगले प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको परिणाममा ‘सेटिङ’ भएको शंका लागेपछि लिखित परीक्षाको सम्पूर्ण प्रक्रिया …
निर्मलालाई न्यायको माग गर्दै प्रधानमन्त्रीको प्रोफाइलमा लाखौको कमेन्ट
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्…
पचास हजार विद्यार्थीलाई अन्तर्राष्ट्रिय कम्प्युटर कोर्सको नि:शुल्क प्रशिक्षण दिँदै डिजी स्कुल
शैक्षिक गतिविधि ठप्प प्राय रहेको कोभिड–१९ को विषम परिस्थितिमा विद्यालय तहमा कम्प्युट…
भिडियो कल गर्न सकिने डेटिङ एप टिन्डरको फेस टू फेस फिचर
कोरोना भाइरसको कारणले गर्दा सामाजिक दूरी कायम गर्नु परेका अवस्थामा बाहिर गएर कसै…
घट्यो नेपाल टेलिकमको आम्दानी, यस्तो छ कारण
नेपाल टेलिकमको गत आर्थिक वर्षको भन्दा २ अर्ब २९ करोड २८ लाखले घटेको छ । आर्थिक वर्ष…
सार्वजनिक सवारी साधनको भाडा भुक्तानी अब कार्डबाटै
अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको…
इन्स्टाग्राममा भएको बग पत्ता लगाएर नेपाली युवाले पाए ६ हजार डलर पुरस्कार
साइबर सुरक्षा सम्बन्धि अनुसन्धानकर्ता नेपाली युवा सौगात पोखरेलले इन्स्टाग्राममा भएको …
\'कोड फर चेन्ज\'ले आयोजना गरेको भर्चुअल \'टेक कन्क्लेभ\' जारी
'कोड फर चेन्ज'ले शुक्रबारदेखि 'टेक कन्क्लेभ २०२०' सुरु गरेको छ। लकडाउनले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने प्रविधिक…