कीवर्डहरू -

अपडेट

लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्न एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसन बिच बैंकको आन्तरिक लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने बिषयमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एसबी सोलुसनका अध्यक्ष बिपुल ढकालले हस्ताक्षर गरेका हुन् ।

एसबी सोलुसनको लोन म्यानेजमेन्ट सिस्टम मार्फत् बैंकले आन्तरिक लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्न सक्छन । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी कामको अप्रुभ र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ । बैंकले चाँडै नै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरुवात गर्ने जानकारी दिएको छ । यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् ।

एक्सेल डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था हो । बैंकका अहिले सम्म १ लाख भन्दा बढी ग्राहक र ३८ भन्दा बढी शाखाहरु रहेका छन् । एसबी सोलुसनले बैंकका प्रडक्टलाई अटोमेटेड र डिजिटाइज गर्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

अपडेट

नेटफ्लिक्सको एन्ड्रोइड एपमा अब गति नियन्त्रण गर्न सकिने फिचर

नेटफ्लिक्सको एन्ड्रोइड एपमा अब गति नियन्त्रण गर्न सकिने भएको छ । अब युट्युबमा जस्तै ने…

कर्मचारी सञ्चय कोषको ऋण अब कनेक्ट आइपीएसबाट तिर्न सकिने

कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज …

मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी पाँचदिने भर्चुअल वर्कशप सम्पन्न

राष्ट्रिय स्तरको तेस्रो मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी पाँचदिने भर्चुअल वर्कशप स…

२१औ शताब्दीको खनिज तेल : \'डाटा\'

भिडियो शेयरिङ एप टिकटकलाई अमेरिकामा माइक्रोसफ्टले खरिद गर्ने भएको छ । केही दिन अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्…

नबिल बैंक दोस्रो पटक पनि यूरोमनीद्वारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई …

हुवावे बन्यो विश्वकै नम्बर वान स्मार्टफोन उत्पादक

हुवावे विश्वकै नम्बर वान स्मार्टफोन उत्पादक कम्पनी बन्न सफल भएको छ । क्यानालिस नामक व…

प्याब्सनको आक्षेपयुक्त भाव झल्कने शब्दावलीको प्रयोगप्रति टेलिकमको असहमति

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्नो वेबसाइटमा राखेको ई–…

मेरो सेयरको अकाउन्ट नविकरण अब इसेवाबाटै 

सेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकर…

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण 

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई दुई लाख एका…

१३ औं वार्षिकोत्सवको अवसरमा आइटी ट्रेनिङको लागि ब्रोडवेको २६ प्रतिशत छात्रवृत्ति

ब्रोडवे इन्फोसिसले आफ्नो वार्षिकोत्सवको अवसरमा सबै कोर्षहरुमा २६ प्रतिशत छात्रवृत्ति द…

एनप्याब्सन र प्याब्सनसँग एनसेलको सहकार्य, २५० रुपैयाँमा २० जीबी डेटा सहित अन्य सुविधा

एनसेलले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजि तथा …

सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमद्वारा राहत वितरण

डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राह…

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन १५ दिन थप, साउन ३१ सम्म नोमिनेशन दर्ता गर्न सकिने 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्ड को पाँचौं संस्करण (आइसिटी अवार्ड २०२…

डिजिटल संवादको १६ औं श्रृंखलामा \'डिजिटल स्टार्टअप\'को बारेमा छलफल हुदै 

डिजिटल संवादको १६ औं श्रृंखलामा 'नेपालमा डिजिटल स्टार्टअप, योजनादेखि एक्सनसम्म' विषयमा भर्चुअल राउण्ड टेवल डिस्कसन हुदैछ । शनिबार (आज) दिउसो १ बजेदेखि …