कीवर्डहरू -

अपडेट

विराटनगरमा वैशाख २७ र २८ मा आइसिटी स्टार्टअप मेला, तयारी अन्तिम चरणमा

लिभिङ विथ आइसिटीको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आइसिटी अवार्डको प्रि-इभेन्ट क्याम्पियनको रुपमा देशका विभिन्न स्थानमा ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला २०१९’ हुँदै छ ।

यसअन्तर्गत विराटनगरमा वैशाख २७ र २८ गते पहिलो मेला हुँदै छ ।

मेला विराटनगरको होटल इस्टर्न स्टारमा हुने छ ।

मेलामा स्टार्टअप कम्पनीहरुले आफ्ना सेवा र वस्तुको बजारिकरण एवं प्रवद्र्धन गर्ने अवसर पाउने छन् ।

त्यस्तै मेलाको दोस्रो दिन आइसिटी कन्फ्रेन्स हुने छ ।

\"No

थप ७ सहरमा ओयो

अपडेट

आइसिटी स्टार्टअप मेलाको शीर्ष प्रायोजकमा फ्युज मेसिन्स नेपाल

काठमाडाैं । आइसिटी अवार्ड २०१९ को तयारी स्वरुप देशका विभन्न स्थानमा हुन लागेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप तथा इन्नोभेसन मेलाको शीर्ष प्रायोजन काठमाडाैं । नेपालमा स्थानीय साझेदार संस्थाहरुसँग सहकार्य गरिरहेको सूचना तथा सञ्चार प्रविधि विषयमा विशेषज्ञ संस्थाका रुपम…

सूचना प्रविधि विधेयकबारे वैशाख २६ मा बृहत् अन्तर्क्रिया हुने

काठमाडाैं । संघीय संसदमा पेश भएकाे सूचना प्रविधि विधेयकबारे विज्ञ तथा सराेकारवालालाई एकै थलाेमा राखी काठमाडाैं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकाे अवसरमा ‘नेशनल आइसिटी अवार्ड २०१९’ वितरण गरिएकाे छ ।

डिजिटल बैंकिङ सेवा दिने कम्पनी सुरू हुँदै, टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झाैता

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच डिजिटल बैंकिङ सेवा दिने कम्पनी स्थापना गर्न सम्झाैता भएकाे छ । बिहिब…

हरेक प्रदेशमा नमुना स्मार्ट स्कुल बन्दै, कास्कीको विश्‍वशान्ति मावि बन्यो पहिलाे स्मार्ट स्कुल

पोखरा । कास्कीको रुपा गाउँपालिका ५, देउरालीमा अवस्थित विश्वशान्ति माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाइएक…

एनआईसी एशिया बैंकको कार्ड बाट खल्तीमा पैसा राख्दा १० प्रतिशत बोनस पाइने

काठमाडौं। एनआईसी एशिया बैंकले जारी गरेको क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती …

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै

आज नेपालमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइदै छ ।

ग्लोबल आइएमई बैंकको शाखारहित ५ बैंकिङ सेवा सुरु

काठमाडौं। ग्लोबल आइएमई बैंकले अर्घाखाँचीको धनचौर, कास्कीको रुपाकोट, सुनसरीको जमुवा, ल…

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ४ नँया शाखा

काठमाडौं। सिद्धार्थ बैंकले मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र क…

क्लासिकटेकको नँया अफर

काठमाडौं। क्लासिकटेकले नँया अफर सार्वजनिक गरेको छ।