अपडेट
डुप्लिकेट फाइल डिलिट गर्ने तरिका
के तपाईको कम्प्युटरमा डुप्लिकेट फाइलहरु छन् । यदि भएर पनि पत्ता लगाउन र डिलेट गर्न सक्नु भएको छैन । हामिले लिएर आएका छौ डुप्लिकेट फाइल पत्ता लगाउने र डिलिट गर्ने सफ्टवेयर ।
विन्डोजले सजिलैसँग डुप्लिकेट फाइलहरु डिलिट गर्न सक्दैन । थर्डपार्टी सफ्टवेयर विना एउटा मात्रै विकल्प छ जुन हो विन्डोज एक्सपोलर । यसमा खोजेर म्यानुअल्लि डुप्लिकेट फाइलहरु डिलेट गर्नु पर्ने हुन्छ ।
पक्कैपनि यो उपयोगी छैन । यदि कुन फाइल डुप्लिकेट हो भनेर थाहा छैन भने । यदि आफ्नो कम्प्युटरमा थर्ड पार्टी सफ्टवेयर राख्नु हुन्न भने सिसि क्लिनर प्रयोग गर्नहोस ।
त्यहाँ डुप्लिकेट फाइन्डर भन्ने अप्समा त्यसमा गएर डिलेट गर्न सक्नुहुन्छ । डुप्लिकेट फाइल डिलिट गर्नलाई तपाईले थर्ड पार्टी सफ्टवेयरको प्रयोग गर्नु पर्ने हुन्छ ।
- डपस्काउट
- अस्लोजिक्स डुप्लिकेट फाइल फाइन्डर
अपडेट
टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न
नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्…
अमेजनको ब्याट्री सहितको इको स्पिकर भारतमा सार्वजनिक
अमेजनले भारतमा ब्याट्री सहितको इको स्पिकर सार्वजनिक गरेको छ ।
१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलमा आज नेपाल र श्रीलंका खेल्दै छन् । उक्त खेल साँझ ५ बजे बाट दशरथ र…
एनआईसी बैंकलाइ साफा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स
एन आई सी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट…
भ्रमण वर्ष २०२० को अवसरमा \'मेरो गाउ, मेरो ठाउ\' भिडियो च्यालेन्ज आयोजना हुदै
काठमाण्डौमा आइसिटी \'स्टार्टअप एण्ड इन्नोभेसन\' मेला हुदै
लिभिङ विथ आइसिटीले विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला काठमाण्डौमा पनि आयोजना हुने भएको छ । आउदो पुस ४ र ५ गते आयोजन…
म्युन इन्टरनेशनल \'युनिभ्यु\'को नेशनल डिस्ट्रिव्युटर
सिसिटिभी तथा सेक्युरिटी प्रडक्टहरुको विश्वसनिय कम्पनीको रुपमा स्थापित म्युन इन्टरनेशनलले विश्वको प्रख्यात कम्पनी युनिभ्युसँग आधिकारिक नेशनल डिस्ट्रिव्युटरको सम्झ…
खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको \'म्याग\'को सदस्यमा पुन: नियुक्त
नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग)को…