अपडेट
सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन
सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नुहुनेछ ।
जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, मिडिया, केन्ट, ईलाइका, सेन्सेई, ब्ल्याक प्लस डेकोर, क्रम्पटन, नथिङ र एप्पल लगायतका उत्पादनहरू उपलब्ध छन् ।
आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम संचालन गरिएको छ । दक्ष्य र अनुभवी सेल्स पर्सनहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्नुहुनेछ ।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ ।
नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नुहुनेछ।
नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ । यसमा फ्री डेलिभरी, फ्री इन्स्टलमेन्ट, अन स्पट ईएमआई, एक्सचेन्ज अफर र लोयल्टी पोइन्ट्स जस्ता सुविधाहरू पनि समावेश छन् ।
यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ ।
अपडेट
टेलिकमको १७औं वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौम…
भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन
भवन नक्शा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाले सहरी व्यवस्थापन व…
डिजिटल वालेट मोरूबाटै अब होटल, रिसोर्ट र होलिडे प्याकेज बुक गर्न सकिने
मोरू डिजिटल वालेटले हालै होटल तथा होलिडे बुकिङ सेवा सुरु गरेको छ । अब मोरू एपमार्फत प्रयोगकर्ताले सजिलै देशभरका होटल, रिसो…
गुगलको २०२५ रणनीति: जेमिनाई २.०, विलो चिप र एआई प्रभुत्वका लागि सुन्दर पिचाइको योजना
गूगलका सिईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको मुख्य उद्देश्य उल्लेख गर्दै एक ईमेल पठाएका छन् ।गुगलका सीईओ सुन्दर पिचाइले आफ्नो ट…
हनी एक्सटेन्सनमा ठगीको आरोप, युट्युबरहरूले खोले कुपन स्क्यामको वास्तविकता
प्रविधि क्षेत्रमा एउटा नयाँ स्क्याम बाहिर आएको छ । हामी कुरा गर्दैछौं द हनी स्क्यामको, जुन अहिले धेरै चर्चा भइरहेको छ ।
<…क्लासिक टेकको १२ मा १२ अफर, वार्षिक इन्टरनेट जोड्दा थप एक वर्ष निःशुल्क
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ । अब ग्राहकहरुले ७५ एमबिप…
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा गोष्टी सम्पन्न, साइबर कानुन र साइबर सुरक्षामा बहस
नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्रावि…
स्पोटिफाई, क्याण्डी क्रस र टिन्डरजस्ता एपबाट लाखौं प्रयोगकर्ताको डेटा चोरी
चर्चित एपहरू जस्तै स्पटीफाई, क्याण्डी क्रस, टिन्डर र भिन्टेडका लाखौं प्रयोगकर्ताहरूको संवेदनशील लोकेशन डेटा एक अनजान ह्याकरद्वारा च…
प्यारोडी अकाउन्टका लागि एक्सले थाल्यो प्रोफाइल लेबल
एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्सले प्यारोडी अकाउन्टका लागि प्रोफाइल लेबल लागू गर्न सुरू गरेको छ ।
…डेल्टा एयरलाइन्सले ल्यायो एआई असिस्टेन्ट, बुकिङदेखि पासपोर्ट रिमाइन्डरसम्म सघाउने
डेल्टा एयरलाइन्सले लस भेगासको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) मा नयाँ प्रविधि घोषणा गरेको छ ।
ग्रोक एआईको अब आफ्नै मोबाइल एप
एक्स एआईले विकास गरेको एआई मोडेल ग्रोक, छुट्टै मोबाइल एपमा उपलब्ध भएको छ । यसअघि एक्समा मात्रै उपलब्ध भएको ग्रोक एआई अब छुट्टै ए…
टाटाको 'न्यू ह्विल्स, न्यू डिल्स' कार्यक्रम, पुराना गाडीसँग टाटा ईभी साट्न सकिने
२०२५ नयाँ वर्षको अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही पुस २६ देखि २८ गतेसम्म …
माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, मोबाइल नम्बर पनि आफ्नै नाममा हुनुपर्ने
माघदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर चाहिने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन…
स्यान फ्रान्सिस्को संघीय अदालतद्वारा गुगलको गोपनीयता मुद्दा खारेज, १८ अगष्टमा परीक्षणको सम्भावना
स्यान फ्रान्सिस्कोको संघीय अदालतमा मुख्य न्यायाधीश रिचर्ड सीबर्गले गुगलको अपिललाई खारेज गरेका छन् । उक्त अपिलमा प्रयोगकर्ताहरूले दा…
इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीहरू पनि सिफारिस गर्ने
मेटाले आफ्नो कन्टेन्ट मोडरेसन र नियमहरूमा परिवर्तन गर्न खाजेको छ । इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीलाई सिफारिसहरूमा सम…