अपडेट
क्रोम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक
नयाँ वर्ष २०८२ को अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ । ‘नयाँ वर्षको ठूलो हर्ष’ योजना अन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
यस योजनाको विशेषता बम्पर लक्की ड्र: माइडिया ४८२ लि. एसबीएस रेफ्रिजिरेटर, मासिक लक्की ड्र: माइडिया १० केजी वाशिङ मेशिन रहेको छ । क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरूको उत्पादनले ग्राहकहरूलाई सन्तुष्ट राख्दै आएको छ ।
नेपालमा सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबूत बनाएको छ। सीजी इलेक्ट्रोनिक्स, सीजी क्रप ग्लोबलको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन प्रतिबद्ध छ।
यो योजना चैत्र २१ गतेदेखि नेपालभरि लागू गरेको छ। सीमित समयका लागि उपलब्ध यो अवसरको लाभ उठाउन ग्राहकहरूलाई नजिकको डिलर वा अधिकृत विक्रेतासँग सम्पर्क गर्न आग्रह गरिएको कम्पनीले जनाएको छ ।
अपडेट
अब एआई आफैं सिक्नेछ! चीनको नयाँ मोडेलले प्रशिक्षण बिना काम गर्ने
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई केही समयअघिसम्म एक महँगो प्रविधिको रूपमा हेरिन्थ्यो, तर डिपसिक को आगमनपछि यो भ्रम समाप्त भएको छ । सामान्यतया कुनै पनि एआई…
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई
ओपन एआईको प्रतिस्पर्धी एन्थ्रोपिकले ‘क्लाउड फर एजुकेसन’ नामक सेवा सार्वजनिक गरेपछि, ओपन एआईले पनि मासिक २० अम…
सीजीको नयाँ वर्ष योजना, सामान खरिदमा ६१ हजारसम्म क्यासब्याक
नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै सीजीले नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ…
इन्फिनिक्सको नयाँ स्मार्टफोनले अब परफ्युमको काम पनि गर्ने
अहिलेसम्म मोटोरोला आफ्नो प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन आफ्नो स्मार्टफोनको बक्सभित्र परफ्युमको प्रयोग गर्दथ्यो । जसका कारण प्र…
एलजी नेपालको नयाँ वर्ष अवसर, ४० प्रतिशतसम्मको क्यासब्याक पाउन सकिने
एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ । '४० वर्षदेखि घरघरमा एलजी' भन्न…
इन्स्टाग्रामका ३ विकल्प
इन्स्टाग्राम अहिले संसारकै सबैभन्दा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरू मध्ये एक बनिसकेको छ, जसका २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । फोट…
राष्ट्र बैंकले सन् २०२६ सम्ममा डिजिटल मुद्राको पाइलट परीक्षण गर्ने, प्रोटोटाइप तयार
नेपाल राष्ट्र बैंकले सन् २०२६ सम्ममा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को पाइलट परीक्षण गर्ने भएको छ । २०७७-२०८१ सम्ममा राष्…
८ विधामा नेशनल आइसिटी अवार्ड प्रदान गर्दै सरकार, कसरी दिने आवेदन ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) का लागि आवेदन खुला गरेको छ…
अमेरिकी स्वामित्व बिक्रीका लागि टिकटकले पायो पुन: ७५ दिनको समय
टिकटकले अमेरिकाको स्वामित्व बेच्न पुनः ७५ दिनको समय पाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कम्प…
सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्न सुरू गरेको छ । विभागले सार्वजन…
विश्वकै सानो पेसमेकर विकास: इन्जेक्सनबाटै राख्न सकिने, प्रकाशबाट चल्ने
अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका इन्जिनियरहरूले विश्वकै सबैभन्दा सानो पेसमेकर विकास गरेका छन् । यो पेसमेकर यति सानो छ कि ज…
४ मेगावाट घण्टा क्षमता भएको ब्याट्री भण्डारण प्रणाली स्थापना गर्दै घाम पावर
घाम पावरले प्राक्टिकल एक्सन र स्वानबार्टनसँग मिलेर नेपालमा सबैभन्दा ठूलो ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने भएको छ । यसका लागि सं…
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रुपमा सम्मानित
निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ बाट सम्मानित भएको छ । कम्पनील…
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सबेरीमा १० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।
१९७४ एडीको अन्तिम कन्सर्ट शनिबार, टिकट इसेवाबाट किन्न सकिने
नेपालको प्रसिद्ध रक ब्यान्ड, १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट “रक यात्रा २” को आयोजना गर्न लागेको छ । तीन दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा योग…