अपराध
विद्युतीय माध्यमबाट ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं । साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विभिन्न स्थानबाट ४ जना युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका ३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका ९ बस्ने २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका १३ बस्ने २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका ६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरी पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
साइबर ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय धरान सुनसरीको समन्वयमा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
अपराध
काठमाडौंमा बढ्दो अनलाइन ठगी : एक महिनामै २६१ उजुरी
काठमाडौं । काठमाडौंमा पछिल्लो समय डिजिटल माध्यमसँग जोडिएका अपराधहरू तीव्र रूपमा बढ्दै गएका छन्, जसले सुरक्षा…
राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ
मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै बल्क एसएमएस पठाउने एक जना व्यक्ति पक्राउ परेका …
अमेरिकामा आईटी इन्जिनियर थिए, छुट्टीमा नेपाल आउँदा क्रिप्टो कारोबार गरेको आरोपमा समातिए
जिल्ला प्रहरी कार्यालय कास्कीले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, अनलाईन जुवा/सट्टावाजी गरेको आशंकामा ५ जनालाई पक्राउ गरेक…
नक्कली फेसबुक आइडी बनाउँदै ठगी गर्ने व्यक्ति पक्राउ
नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली फेसबुक आइडी…
सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् । साइबर ब्यूरोले सामाजिक सञ्जालमा धार्मिक सहिष्…
सानेपामा घर भाडामा लिएर ३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा खेलाउने २४ जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ अर्ब ४ करोड रकम बराबरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने समूह पक्राउ गरेको छ…
कल सेन्टर खोलेर अवैध अनलाइन सट्टेबाजी, २ भारतीयसहित ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अवैध कल सेन्टर सञ्चालनमा संलग्न दुई भारतीयसहित ५३ जनालाई पक्राउ गरेको छ ।&n…
प्रयोगकर्ताको डेटा आपराधिक गिरोहलाई उपलब्ध गराउने खल्ती वालेटका तीन कर्मचारी पक्राउ
डिजिटल वालेट खल्तीका तीन जना कर्मचारीले प्रयोगकर्ताको व्यक्तिगत विवरण आपराधिक गिरोहलाई उपलब्ध गराएको तथ्य खुलेको छ ।
…साइबर ठगीमा युवाहरूको संलग्नता बढी, बायोमेट्रिकसहितको केवाईसी लागु गर्न सुझाव
साइबर प्रविधिमा आधारित शंकास्पद वित्तीय कारोबारमा १९ देखि २४ वर्ष उमेर समूहका युवाहरू बढी देखिएका छन् । नेपाल राष्ट्र बैंकको व…
बेहुली फ्रम मेघौलीको क्लिप्स सामाजिक सञ्जालमा राख्नेविरूद्ध साइबर ब्यूरोमा उजुरी
‘बेहुली फ्रम मेघौली’ फिल्मको शर्ट क्लिप्सहरू सामाजिक सञ्जालमा राख्ने प्रयोगकर्ताको अकाउन्ट बन्द हुने भएको छ ।
एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्न भ्रामक भिडियो बनाउने युवक पक्राउ
एआईको प्रयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्ने उद्देश्यका साथ भ्रामक भिडियो बनाउने २२ वर्षिय युवक पक्राउ परेका छन् । …
अनलाइनबाट ठगी गर्ने नौ जना भारतीय नागरिक पक्राउ
प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। हेटौँडा उपमहानगरपालिका–४, पारिजा…
क्याश एपमार्फत ५ करोड बराबरको अवैध कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ
क्याश एपमार्फत ५ करोड बराबरको अवैध कारोबार गर्ने कार्यमा संलग्न गिरोह पक्राउ परेका छन् ।
…
बेटिङ एपबाट ३ करोड बढीको कारोबार गर्ने एक युवक पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन जुवा तथा सट्टेबाजी खेल्ने खेलाउने कार्यमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ …
नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारी पक्राउ
केन्द्रिय अनुसन्धान व्यूरोले नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने कार्यमा संलग्न ५ जना कर्मचारीलाई पक्राउ गरेको छ ।