कीवर्डहरू -

डिजिटल नेपाल

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ  । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए । अन्नपूर्णमा यो खबर छापिएको छ ।

डिजिटल नेपाल

१० महिनापछि खुल्दै विद्यालय

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि…

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भए…

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी…

यस वर्षको एसईई आगामी जेठमा हुने

यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसई…

कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षामा

चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा…

डिजिटल एजुकेसन आइसिटी अवार्ड बुढानीलकण्ठ स्कूललाई प्रदान 

नेपाल टेलिकमसँग सहकार्य गरी विषम परिस्थितिमा पनि इन्टरनेटको माध्यमबाट पठनपाठन सुच…

अनलाइनबाटै सिकाइ सुनिश्चित गर्दैं महानगर क्षेत्रमा विद्यालय

कोरोना भाइरस (कोभिड–१९) का कारण जाडो अवधिमा काठमाडौं महानगर क्षेत्रमा विद्यालय ख…

सफ्टवेरिका कलेजले सुरु गर्‍यो इनोभेसन हब, उत्कृष्ट परियोजनालाई पाँच लाख सम्म अनुदान

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौको सफ्टव…

काठमाडौंमा तत्काल स्कूल नखुल्ने

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का …

क्लाउड कम्प्युटिङ कोर्स शुरु गर्न लर्डबुद्ध र जेनेस क्लाउड एकेडेमी बीच सहकार्य

क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन्…

यस वर्षको एसईई पनि अन्योलमै

कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन …

उपत्यकामा कतै खुले, कतै खुल्ने तयारीमा विद्यालय

कोरोना भाइरस (कोभिड–१९) पछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय…

कोरोनाका कारण स्थगित बीएससी सीएसआइटीको परीक्षा पुस २८ गतेदेखि सुरु हुने (तालिका सहित)

कोरोना भाइरसका कारण स्थगित भएको चारवर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रवि…

त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै

त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी …

कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्नुअघिसम्म कक्षा ११ को नतिजा पठाउन निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम …