गाइड
क्यूआर कोड र बारकोडमा के छ भिन्नता ?
हाम्रो जीवनको धेरै पाटो डिजिटलीकरण भएको छ । खाना अर्डर गर्नेदेखि लिएर किनमेल गर्ने सबै कुरा घरमै बसेर गर्न सकिन्छ । यी सबैको लागि भुक्तान गर्न, हामी प्रायः क्यूआर कोड प्रयोग गर्छाैं र कहिलेकाहीँ हामीले बार कोड शब्द पनि प्रयोग भएको सुन्ने गरेका छौँ ।
तर के तपाईंले कहिल्यै जान्न प्रयास गर्नुभएको छ कि यी दुईमा के भिन्नता छ ? धेरैले यी दुईलाई एउटै ठान्छन् । तर वास्तविकतामा यी दुईमा धेरै भिन्नता छ । आज हामी तपाईलाई यसैको बारेमा बताउन गइरहेका छौँ ।
क्यूआर कोड भनेको के हो ?
क्यूआर कोडलाई अर्को शब्दमा क्वीक रिस्पोन्स पनि भनिन्छ । सामान्यतया यसलाई बार कोडको एडभान्स्ड संस्करण मानिन्छ । यो स्क्वायर आकारमा हुन्छ । यसमा, बार कोडको तुलनामा धेरै जानकारी एक साथ भण्डारण गर्न सकिन्छ ।
उपयोगः यो भुक्तानी गर्न प्रयोग गरिन्छ ।
बार कोड भनेको के हो?
बार कोडले क्यूआर कोडको तुलनामा कम जानकारी भण्डारण गर्न सक्छ । तर यो विधि वर्षौंदेखि चल्दै आएको छ । यो सन् १९७४ मा सुरु भएको थियो र यो व्यापारिक कामको लागि ल्याइएको थियो । बार कोड अप्टिकल डिभाइसमार्फत पढ्न सकिन्छ । बारकोड समानान्तर रेखाबाट बनेको हुन्छ । यी रेखाहरू यसको मुख्य पहिचान हो ।
प्रयोगः बार कोड कुनै पनि वस्तु बारे जानकारी स्टोर गर्न प्रयोग गरिन्छ । यो सामान्यतया उत्पादनहरूमा देखिन्छ ।
गाइड
कम्प्युटरको किबोर्डमा भएको नम-लक बटनको काम के हो ?
आजकाल कम्प्यूटर र ल्यापटप जताततै प्रयोग गरिन्छ । व्यवसायिकदेखि व्यक्तिगत काममा कम्प्युटर प्रयोग गर्ने हुन्छ ।
मेसेज बम्बिङ के हो ? यसबाट कसरी बच्ने ?
मेसेज बम्बिङ भनेको एकै समयमा एकै व्यक्तिलाई धेरै मेसेज पठाउनुलाई वर्णन गर्न प्रयोग गरिने शब्द हो । यो एक प्रकारको अनलाइन उ…
के हो ओपनएआईको नयाँ प्रोजेक्ट क्यूस्टार ? किन छ खतरनाक ?
पछिल्लो केही समय यता आर्टिफिसिल इन्टेलिजेन्स (एआई) ले लोकप्रियता कमाइरहेको छ । सन् २०२२ नोभेम्बरमा ओपन एआईले च्य…
तपाईको कामलाई सहज बनाउने ५ एआई टुल
पछिल्लो समय प्राय धेरै काममा एआईको उपयोग हुन थालिसकेको छ । विद्यार्थीदेखि प्रोफेसनलसम्मले आफ्नो कामलाई सहज बनाउन एआईको प्रयोग ग…
एआईसँगै चर्चामा आएको प्रम्प्ट इन्जिनियरिङ के हो ? कसरी सिक्ने ?
पछिल्लो समय एआईको चर्चा निकै छ । एआईको विकास भएसँगै लाखौं मानिसको जागिर जाने निश्चित छ । तर, एआईको विकास जागिर खाने मात्र न…
घरमा विद्युतीय सवारी साधन चार्ज गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
सुन्दर यातायातले घरमा विद्युतीय सवारी साधन चार्जमा राख्दा आगो लाग्यो भन्ने नकरात्मक प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । …
एआईबाट कसको जागिर गुम्छ ? कसको गुम्दैन ?
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…
कम्प्यूटरमार्फत क्युआर कोड स्क्यान कसरी गर्ने ? यस्तो छ उपाय
तपाईंले क्युआर कोडको बारेमा त पक्कै सुन्नु भएको होला । यदि तपाईसँग स्मार्टफोन छ र बैंकिंग एपहरु प्रयोग गर्नुहुन्छ भने तपाई …
अटो क्याड के हो ? किन प्रयोग गरिन्छ ?
अटो क्याडलाई डिजाइनको सिर्जना, परिमार्जन, अनुकूलनमा सहयोग गर्ने कम्प्युटर प्रणालीको रूपमा परिभाषित गर्न सकिन्छ । यसमा हामी निर्मा…
पाइथन के हो ? किन सिक्ने ?
पाइथन एक लोकप्रिय प्रोग्रामिङ भाषा हो । यो गुइडो भान रोस्समद्वारा बनाईएको थियो भने सन् १९९१ मा जारी गरिएको थियो । पाइथन एक अब…
सी प्रोग्रामिङ के हो ? कसरी सिक्ने ?
के तपाईलाई सी प्रोग्रामिङ भाषा के हो थाहा छ ? सी प्रोग्रामिङ भाषा पनि एक प्रकारको प्रोग्रामिङ ल्याङ्वेज हो, जसको मद्दतले वि…
पिएचपी के हो ? यो प्रोग्रामिंग भाषा कसरी सिक्ने?
पिएचपी वेब डेभलपमेन्टका लागी धेरै लोकप्रिय प्रोग्रामिंग भाषा हो । यदि तपाइँ वेब डेभलपमेन्ट सिक्न चाहनुहुन्छ भने तपाईले पिएचपी …
वेब होस्टिङ के हो? कुन कम्पनीबाट होस्टिङ खरिद गर्ने?
आजको दिनमा आफ्नै वेबसाइट हुनु सामान्य जस्तै भइसकेको छ । तर वेबसाइट सक्रिय राखिरहन धेरै कुरा आवश्यक पर्छ ।
…इनकग्निटो मोड कतिको सुरक्षित छ? के यो ह्याक हुन् सक्छ ?
आजकाल सबैजना गोपनीयता र सुरक्षाको बारेमा चिन्तित छन् । धेरै मानिसहरू इन्टरनेट प्रयोग गर्दा आफ्नो ब्राउजरमा इन्कग्निटो मोड अन गर्छन्…
भीपीएन किन प्रयोग गर्ने ? कसरी काम गर्छ ?
गूगलमा तपाईंले कुनै एउटा वेबसाईट खोज्नु भयो तर त्यो खुलेन, के गर्ने? टिकटक हेर्नुपर्याे के गर्ने ? युट्युबमा कुनै भिडियो खोल्नु…