समाचार
सामसङ नेपालले सुरू गर्यो नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउन मिल्ने प्लेटफर्म
सामसङले फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरू गरेको छ ।
सामसङ नेपालले आफ्ना मन पर्ने ओलम्पिक खेलाडीहरूसँग जनतालाई जोड्न समर्पित नयाँ वेबसाइट सुरु गरेको हो ।
यस प्लेटफर्मबाट पेरिस २०२४ ओलम्पिकको आफ्नो गौरभ जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने प्रयासमा खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देशहरू पठाउन सकिने छ ।
आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन तपाईँले मात्र यो वेबपेज गएर त्यहाँ आफूलाई मन परेको खेलाडीलाई छानी आफ्नो सन्देश र नाम टाइप गरी पठाउन सक्नुहुनेछ । यी सन्देश खेलाडीहरूले पेरिस २०२४ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानु अघि उनीहरूलाई पढ्नको लागि उपलब्ध गराइनेछ ।
समाचार
माईडिशहोम एप पुन: सार्वजनिक, के के छन् सुविधा ?
डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माईडिशहोम’ एप पुन: ल्याएको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी …
एक्सएजले दराजबाट बिक्री हुने प्रडक्टको १० प्रतिशत रकम महिला क्रिकेट टोलीलाई दिने
एक्सएज नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
…
एनसीएचएल र आईएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता
नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र आइएमएस सफ्टवेयरबिच आइएमएसको बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गर्नको लागि सम्झौता भ…
फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुँदै
नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरू गर्ने भएको…
माईक्रोसफ्टको सर्भर ठप्प, जान्नुहोस् कुनकुन सेवाहरूमा पर्यो असर
एक ठूलो प्राविधिक समस्याले दुनियाभरमा लाखौं विंडोज कम्प्युटर सिस्टमलाई प्रभावित पारेको छ, जसको कारण सिस्टम अचानक शटडाउन वा रिस्…
गरिमा विकास बैंकले सुरू गर्यो अन्तरदेशीय क्यूआर पेमेन्ट सेवा
गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरुवात गरेको छ ।
ग्लोबल स्किल र्याकिङमा नेपालको स्थान पुछारमा
ग्लोबल स्किल र्याकिङमा नेपालको अवस्था दयानीय देखिएको छ । डिजिटल लर्निङ प्लेटफर्म कोर्सेराले सार्वजनिक गरेको ग्लोबल स्किल र्&zw…
एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक
एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा ब…
अनर २०० सिरिजको प्रि-बुकिङ सुरू, स्मार्टवाच र इयरबड्स उपहार पाइने
अनर २०० सिरिजको नेपालमा प्रि-बुकिङ सुरू भएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बुधबारदेखि प्रि-बुकिङको घोषणा गरेको…
मेरोजबले सार्वजनिक गर्यो एआई एटिएस, एआईले नै क्षमतावान कर्मचारी सिफारिस गर्ने
नेपालको अग्रणी अनलाइन जबपोर्टल ‘मेरोजब’ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई ‘एप्लिकेशन ट्…
‘नेपाललाई ग्लोबल आईटी हबको रूपमा विकास गर्न प्रविधिमैत्री नीति राजनीतिक प्रतिवद्धता चाहिन्छ’
नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थान दिने उद्देश्यले काठमाडौंमा अन्तर्राष्ट्रिय आईसीटी सेमिनार सम्पन्न भएको छ । क्यान महासंघको आय…
महिला इन्जिनियरिङहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले वुमन इन इन्जिनियर्स संस्था स्थापना हुँदै
इन्जिनियरिङ क्षेत्रका महिलाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले वुमन इन इन्जिनियर्स (डब्लुई नेपाल) संस्था स्थापना हुने भएको छ ।&nb…
ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा
ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ । सुचना प्रव…
आईटी क्षेत्रको संस्थागत पुनर्संरचना गर्न अध्ययन गर्न समिति बनाउने सञ्चारमन्त्रीको निर्णय
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पदभार ग्रहण गरेका छन् ।
ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन फुकुवा
अमेरिकीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।