समाचार
नेपाल टेलिकमबाट १४२४ एक्सेस कोड प्रयोग गरेर भारतमा कल गर्दा प्रतिमिनेट ३.७६ रूपैयाँ शुल्क लाग्ने
नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरू मध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति २०८१ पुस १५ गते राती १२:०० बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट ३.७६ रूपैयाँ कायम गरिएको हो ।
यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ ।
समाचार
क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति, को को आए पदाधिकारीमा ?
कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औ…
सेवानिवृत्त प्राध्यापकलाई ‘डिजिटल गिरफ्तार’ गरी भारतमा लाखौं ठगी गर्दै साइबर अपराधि
भारतको नवादा जिल्लामा साइबर ठगहरूले एक सेवानिवृत्त प्राध्यापकलाई डिजिटल गिरफ्तार गर्दै १४.३३ लाख भारतीय रुपैयाँ (२२.९५ लाख ने…
जनमत पार्टीका पदाधिकारीले हरेक दिन सामाजिक सञ्जालमा पार्टी सम्बन्धि सकारात्मक पोस्ट गर्नुपर्ने
जनमत पार्टीले पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन एक पोस्ट पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसब…
प्ले समथिङ बटन परीक्षण गर्दै युट्युब, भ्रामक टाइटल र थम्बनेलविरुद्ध कडा कदम चाल्ने तयारी
युट्युब विश्वभरको एक उत्कृष्ट भिडियो स्ट्रिमिङ प्लेटफर्म हो । तर, कहिलेकाहीं तपाईंलाई सही भिडियो खोज्न समस्या हुन सक्छ । यस्तै समस्य…
वर्ष २०२४: चमत्कारिक आविष्कारदेखि ऐतिहासिक शटडाउनसम्म
सन् २०२४ मा प्रविधिले नयाँ उचाइ हासिल गर्यो । यस वर्ष धेरै यस्ता आविष्कारहरू भए, जुन कल्पनाभन्दा बाहिर छन् ।
नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका गरेका कार्यहरु
नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटकलाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्…
सन् २०२५ मा गूगलको सबैभन्दा ठूलो फोकस एआई मोडल जेमिनाईमा हुने सीईओ पिचाईको भनाइ
गुगलका सीईओ सुन्दर पिचाईले सन् २०२५ मा कम्पनीको ‘सबैभन्दा ठूलो फोकस’ एआई मोडल जेमिनाईमा हुने बताएका छन् ।
…ब्लूस्काईमा अब ट्रेन्डिङ टपिक्स देखिने
ब्लूस्काईले आफ्नो प्लेटफर्ममा नयाँ सुविधाको रूपमा ट्रेन्डिङ टपिक्स सुविधाको बेटा संस्करण सुरु गरेको छ । यो नयाँ सुविधा प्रयोगकर्ता…
साओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान
साओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियोमार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरि पन…
डिजिटल सीप विकासमा जोड दिदै सामसङ नेपाल, ३० जना विद्यार्थीलाई एआई प्रमाणपत्र वितरण
आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्य…
लेनोभोको योगा स्लिम ७ आई औरा एडिसन ल्यापटप नेपालमा
लेनोभोले नेपालमा योगा स्लिम ७ आई औरा एडिसन सार्वजनिक गरेको छ । नागमणी इन्टरनेशनलसँगको सहकार्यमा सार्वजनिक गरिएको यो प्रि…
ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्दै क्लक बी बिजेनस टेक्नोलोजी, ट्रेनिसीपमा २० जना छनौट
क्लक बी बिजनेस टेक्नोलोजीले ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्ने उद्देश्यसहित ब्लकचेन ट्रेनिसिप प्रोग्राम सुरू गरेको छ । युवाहरूलाई …
अनलाइन अन्तरङ्ग सम्बन्धबाट जन्मिने हिंसाको जोखिममा किशोरकिशोरी र युवाहरु
अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले ‘रोमान्सदेखि जोखिमसम्म : किशोर किशोरी र युवा व्…
क्यान महांसघको पहिलो महिला अध्यक्ष बन्दै सुनैना घिमिरे पाण्डे
कम्प्युटर एशोशिएसन नेपाल (क्यान महासंघ) को अध्यक्षमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन हुने भएकी छन् ।