कीवर्डहरू -

समाचार

स्मार्टफोनमा हुने न्वाइज क्यान्सिलेशन फिचर कहाँ हुन्छ र कसरी गर्छ काम ?

आजको समयमा धेरैजसो मानिसहरूसँग स्मार्टफोन छ । तर फोन प्रयोग गर्ने धेरै मानिसलाई फोनको हरेक पार्टको सही जानकारी हुँदैन् । मानिसहरू फोन चलाउँछन्, त्यसमा धेरै एप्सको प्रयोग गर्छन्, फोनका केही पार्ट्सलाई दैनिक हेर्छन्, तर धेरैजसो मानिसलाई थाहा हुँदैन कि त्यो पार्टले के काम गर्छ ।

यदि तपाईंले कहिल्यै फोनको तलको भागमा ध्यान दिनुभएको छ भने त्यहाँ सानो प्वाल हुन्छ, अक्सर मानिसहरू त्यसलाई माइक्रोफोन ठान्छन् । तर यस्तो होइन, फोनको तलतिर दिइएको सानो प्वाललाई माइक्रोफोन ग्रिल भनिन्छ ।

यो प्वाल फोनमा न्वाइज क्यान्सिलेशन फिचरको काम गर्छ । यो माइक्रोफोन ग्रिलले फोनमा कुरा गर्दा वरपरको आवाजबाट उत्पन्न हुने आवाजलाई कम गर्ने काम गर्छ । साथै, यो फोनको माथि रहेको माइक्रोफोन ग्रिलको पनि सहयोग लिन्छ ।

न्वाइज क्यान्सिलेशन कसरी काम गर्छ ?

माइक्रोफोन ग्रिलले न्वाइज क्यान्सिलेशन कम गर्नको लागि विशेष प्रकारको एल्गोरिदमको प्रयोग गर्छ । यसका कारण फोनमा कुरा गर्दा वरपरको आवाजले तपाईलाई अगाडिको व्यक्तिको कुरा सुन्नमा समस्या पैदा गर्दैन् । यस फिचरको मद्दतले भीडभाड भएका स्थानमा पनि अगाडिको व्यक्तिको आवाज स्पष्ट सुनिन्छ ।

बजारमा आउने हरेक स्मार्टफोनमा न्वाइज क्यान्सिलेशनको लागि माइक्रोफोन ग्रिल फिचर दिइँदैन् । त्यसैले यदि तपाईलाई जान्न मन लाग्यो कि फोनमा न्वाइज क्यान्सिलेशन फिचर छ कि छैन भने फोनको म्यानुअलमा गएर थाहा पाउन सक्नुहुन्छ, या फोन कम्पनीको आधिकारिक वेबसाइटबाट पनि यसबारे जानकारी लिन गर्न सक्नुहुन्छ ।

 

समाचार

डिजिटल वालेटकाे केवाईसी भर्ने तरिका (भिडिओ)

नेपालमा डिजिटल भुक्तानीको जग बसाल्न डिजिटल वालेटहरूले महत्त्वपूर्ण भूमिका खलेका छन् । तपाई हामीले पनि विभिन्न प्रकारको भुक्तानीक…

बैंक तथा वित्तीय संस्थाबाट डिजिटल बैंकिङसहित वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय सचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था गर्ने

नेपाल राष्ट्र बैंकले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था गर्ने भएको छ ।

भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन राष्ट्र बैंकले पूर्वाधार र संरचना तयार पार्ने

नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक संरचना तयार पार्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने

नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्राको प्रारूप तयार गर्ने कार्य अगाडि बढाउने भएको छ ।

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरू अब पब्लिक लिमिटेड कम्पनीमा जानुपर्ने

भुक्तानी सम्बन्धी काम गर्ने कम्पनीहरू अब पब्लिक लिमिटेड कम्पनीमा जानुपर्ने भएको छ ।

शुक्रबा…

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एआईबाट हुन सक्ने जोखिम पहिचान गर्ने

नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता (एआई) बाट हुन सक्ने जोखिमहरू पहिचान गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८१-८२ को मौद्रिक…

गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिन थालेपछि यातायात व्यवसायी आन्दोलित

राइड शेयरिङको विरोधमा गण्डकी प्रदेशका यातायात व्यवसायीले आन्दोलन सुरू गरेका छन् । 

सिटिजन्स् बैंकका ग्राहकले दूषित थानी रिसोर्टमा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बिच सिटिजन्स बैंकका ग्राहकह…

गेमिङ उद्योगमा मानिसको आवश्यकता समाप्त हुँदै, एआईले बनाउँदै ग्राफिक्स

पछिल्लो समय गेमिङको बजार तीव्र रूपमा बढिरहेको छ । तर तीव्र रूपमा बढ्दै गरेको गेमिङ उद्योगमा समेत एआईले प्रभाव पर्ने …

ई-कमर्स विधेयकमा १९ ओटा संशोधन प्रस्ताव

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ ओटा संशोधन प्…

अब फोन गरेरै नेपाल टेलिकमको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरू परिवर्तन गर्न सकिने

नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने…

२५ हजार राष्ट्रिय परिचयपत्र कार्ड कार्यालयमै थन्किए

नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमै थन्किएका छन् । राष्ट्रिय पर…

ओमोडाले दक्षिणकाली र इलाममा गर्‍यो ३ हजार वृक्षारोपण

नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिको अगुवाइमा दक्षिणकाली र इलाममा गरी ३ हजार वटा बिरुवा रोपिएको…

एडुसञ्जाल र आइएमई पेबीच साझेदारी

डिजिटल वालेट  आइएमई पे र शैक्षिक पोर्टल, एडु सञ्जालबीच  एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी…