समाचार
नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने
नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को नेपालपे क्युआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो ।
उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ ।
एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवद्र्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्टअप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ ।
आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर मापदण्ड कार्यान्वयन गर्न एनसीएचएलले नेपालपे क्युआर सञ्चालन गरी मर्चेन्टहरूलाई अन्तरआबद्धता कायम गर्दै आएको छ ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्युआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्ट आइपीएसबाट नेपालपे क्युआर स्क्यान गरी सहज भुक्तानीको सुविधा प्रयोग गर्न सकिन्छ ।
समाचार
एमपोसबाट टेलिकमको रिचार्ज गर्दा डेटा बोनस पाइने
नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्…
टिकटक र सञ्चार मन्त्रालयको साझेदारीमा डिजिटल सेफ्टी समिट आयोजना, अनलाइन सुरक्षा बारे छलफल
टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा मंसिर १८ गते डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । अनल…
एससीटी युपिआई कार्डबाहकलाई सिभिल मलमा निःशुल्क पार्किङ सुविधा
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौँको मुटु स…
नेपालका कुना काप्चामा गुणस्तरीय इन्टरनेट पुर्याइ सबैलाई एक आपसमा जोड्ने छौं: वर्ल्डलिंक
वर्ल्डलिंकले नेपालका हरेक कुना काप्चामा इन्टरनेट विस्तार गरी सबैलाई एक आपसमा गुणस्तरीय सेवा मार्फत जोड्ने कार्यमा सधैं लाग्ने बता…
डेथ क्लक एप: जीवनशैली सुधार्दै मृत्युको भविष्यवाणी गर्ने नवीन प्रविधि
एआईको प्रयोग हरेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको छ । हेल्थकेयरदेखि फाइनान्ससम्म यसको व्यापक प्रयोग भइरहेको छ । एआईले भविष्यसम्बन्ध…
जुम्ला पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार
नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका…
इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्सको लाइसेन्स खारेज
इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजीजको लाइसेन्स खारेज भएको छ । तोकिएको समयमा नवीकरण नगरेपछि नेट म्याक्सको लाइसेन्…
गुगल म्याप्स कसरी काम गर्छ र यसलाई बाटोको डाटा कहाँबाट प्राप्त हुन्छ?
गुगल म्याप्स विश्वभरि सबैभन्दा धेरै प्रयोग हुने नेभिगेसन र म्यापिङ उपकरणहरूमध्ये एक हो । तपाईं पनि गुगल म्याप्स प्रयोग गर्नुहुन्छ ह…
लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल
नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँ…
अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने
अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वाले…
कुमारी बैंकको मोबाइल बैंकिङबाट भिजन कार्टमा भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट
कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरु…
नेपालबाट चार आईसीटी कम्पनीहरू ब्रुनेईमा हुने एपिक्टा अवार्ड्स २०२४ सहभागी हुँदै
नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यास…
एनपीएलमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर टेलिकमद्वारा निःशुल्क जडान
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर जडान गरेको छ ।
एक्स प्रयोगकर्ताहरू किन ब्लुस्काईमा सिफ्ट भइरहेका छन् ?
एलन मस्कले ट्विटर खरिद गरेपछि अहिले यो 'एक्स' भइसकेको छ । पछिल्लो समय एक्स प्रयोगकर्ताहरूलाई ब्लुस्काईमा सिफ्ट भइरहे…
रोमानियाबाट ईसेवामा रेमिट्यान्स पठाउने अन्जुलाले जितिन् दुईतले घर
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले २ त…