समाचार
इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्सको लाइसेन्स खारेज
इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजीजको लाइसेन्स खारेज भएको छ । तोकिएको समयमा नवीकरण नगरेपछि नेट म्याक्सको लाइसेन्स स्वतः खारेज भएको हो ।
नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेकोले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम लाइसेन्स स्वतः रद्ध भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
ललितपुरको नेट म्याक्सले २०६६ सालमा इन्टरनेट (इ-मेल सहित) सेवा प्रदायकको लाइसेन्स लिएको थियो ।
साथै नेट म्याक्सले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा ३० दिन सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ । अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने समेत प्राधिकरणले जानकारी दिएको छ ।
समाचार
कुमारी बैंकको मोबाइल बैंकिङबाट भिजन कार्टमा भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट
कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरु…
नेपालबाट चार आईसीटी कम्पनीहरू ब्रुनेईमा हुने एपिक्टा अवार्ड्स २०२४ सहभागी हुँदै
नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यास…
एनपीएलमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर टेलिकमद्वारा निःशुल्क जडान
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर जडान गरेको छ ।
एक्स प्रयोगकर्ताहरू किन ब्लुस्काईमा सिफ्ट भइरहेका छन् ?
एलन मस्कले ट्विटर खरिद गरेपछि अहिले यो 'एक्स' भइसकेको छ । पछिल्लो समय एक्स प्रयोगकर्ताहरूलाई ब्लुस्काईमा सिफ्ट भइरहे…
रोमानियाबाट ईसेवामा रेमिट्यान्स पठाउने अन्जुलाले जितिन् दुईतले घर
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले २ त…
वर्ल्डलिंकका अध्यक्ष भन्छन्: नेपालमा स्टारलिंकको इन्टरनेट आवश्यक छ, आफै लबिङ गरिरहेको छु
वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले नेपालमा स्टारलिंकको इन्टरनेट भित्र्याउन २ वर्षदेखि लबिङ गरिरहेको बताएका छन् । बिहीबार का…
एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने एनसेलको घोषणा
एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिम…
टेलिकमको क्रिकेट धमाका प्याक: ४९९ रूपैयाँमा १५० जीबी र ६९९ रूपैयाँमा ३०० जीबी डेटा
नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै क्रिकेट प्रेमीहरूका लागि नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक ल्याएको छ ।
डिजिटल माध्यमबाट सम्पदा संरक्षण र प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवद्र्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिक…
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको १ अर्ब ४२ कराेड लगानी
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनिश सरकारी कम्पनी फ…
सीजीले सार्वजनिक गर्यो हिटर, वासिङ मेसिन, एसी, थर्मस लगायतका विन्टर प्रडक्ट
सीजीले जाडो मौसमलाई लक्षित गर्दै आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वा…
सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको छः सञ्चारमन्त्री गुरूङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
…सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसई चौथो वर्षमा, ११७ नयाँ उद्यम स्थापना
नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल…
इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक, करोडौं मानिसहरूको सुरक्षा जोखिममा
यस डिजिटल युगमा आफ्नै सुरक्षा र गोपनीयतालाई सुरक्षित राख्न ठूलो चुनौती बनेको छ । एउटा सानो गल्तीले पनि ह्याकरहरूलाई ठगी गर्न प…
सामाजिक सञ्जालमा आउने अराजक र आधारहीन समाचारको पछि नलाग्न सञ्चारमन्त्री गुरुङको आग्रह
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएकामा चिन्ता व्यक्त गर्दै…