समाचार
बससेवा डटकमले हरेक टिकटबाट एक रूपैयाँ नीलहिरा समाजलाई प्रदान गर्ने
अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको छ।
यस सम्झौता पत्रमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डट कमका तर्फबाट बजार ब्यवस्थापक डेनिसजंंग थापाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि व्यक्तिले काटेको टिकटबाट निल हिरा समाजलाई एक रुपैयाँका दरले प्रदान गर्नेछ।
सम्झौता अनुसार बससेवा डट कमले आफ्ना सेवाहरुका बारेमा नील हिरा समाजलाई उल्लेख गर्दै कुनै पनि ब्यक्तिले यात्रा गर्नु परेमा आफ्नो मोबाईलबाट घरमा नै बसेर टिकट काट्न सकिनेछ भने टिकट काट्दा यात्रुहरुले ईसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साईबर, मोबाईल बैकिङ्ग र ईन्टरनेट बैकिङ्गमार्फत अनलाईन टिकट काट्न सकिने छ।
समाचार
अनलाइनबाट जुवा खेलाउने ६ जना पक्राउ, २४ करोड बराबरको शंकास्पद कारोबार
उल्फ ७७७ अनलाइन क्यासिनोबाट अनलाइन जुवा खेलाउने ६ जनालाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णयविरुद्ध रिट
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरि…
गूगल म्यापको हिस्ट्री डेटा डिभाइसमा मात्रै स्टोर हुने
अब गूगल म्यापले डेटा स्टोर नगर्ने भएको छ । एक नयाँ रिपोर्ट अनुसार, प्रयोगकर्ताको डेटा म्यापमा स्टोर नहुने गरी गूगलले तयारी अगाडि बढाएको छ ।…
कर्णाली प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित सफ्टवेयर निर्माण गर्नुपूर्व अनुमति लिनुपर्ने
कर्णाली प्रदेशमा प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित सूचना प्रविधि सम्बन्धी सफ्टवेयर निर्माण गर्नुपूर्व अनुमति लिनुपर्ने भएको छ ।
…मधेशको बजेटः स्टार्टअप र नवप्रवर्तनका लागि १५ करोड बजेट, स्पेश रिसर्च सेन्टर स्थापना हुने
मधेश प्रदेशले मधेश स्टार्टअप र नवप्रवर्तन केन्द्रका लागि १५ करोड बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स आफै छाप्ने
बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाई आफै गर्ने भएको छ ।
बागमतीको बजेटः आईटी कम्पनीलाई निःशुल्क वर्कस्टेशन, बिक्रीको आधारमा प्रोत्साहन सुविधा
बागमती प्रदेशले आईटी कम्पनीहरूलाई आईटी पार्कभित्र निःशुल्क वर्कस्टेशन उपलब्ध गराउने भएको छ ।
निओ मनि ट्रान्सफर र ट्रान्स्फर रेपिडबीच सहकार्य, रोमानियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने
निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्स्फर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहनु भएका नेपाली दाजुभाई …
आईटी उद्यमी भन्छन् - सरकारले सहयोग गरे नेपाललाई ग्लोबल टेक हब बनाउन सकिन्छ
नेपाली सूचना प्रविधि उद्यमीहरुले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरुले सहयोग गरेमा नेपाल विश्वमै एक ‘प्रविधि हब’…
वर्ल्डलिंकले सुरू गर्यो बिट द स्पीड अभियान, नेपालकै सबैभन्दा छिटो बलर खोज्दै
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले बिट द स्पीड अभियानमार्फत नेपालको सबैभन्दा छिटो बलरको खोजी अभ…
नेपाल टेलिकमले मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता…
युरो २०२४ को मज्जा डिशहोमको एचडी क्वालीटीमा
युरो २०२४ शनिबारदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार शनिबार बिहान पौने १ बजे जर्मनी र स्कटल्याण्डको खेलसँगै युरो २०२४ को सु…
टिकटकमाथिको प्रतिबन्ध खुलाउन सांसद शाहको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले व्यवस्थित र नियन्त्रितरुपमा टिकटक खोल्न आग्रह गरेका छन् ।
सूचना प्रविधि दशक अघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुनेछः सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । सञ्चार तथा सू…
यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले पहिलो…