समाचार
आइएमईका सीईओ दिवाकर पौडेलको सम्हाले कार्यभार, डिजिटल रेमिटेन्स मुख्य प्राथमिकतामा
आइएमई लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । आइएमई र जीएमई रेमिट एक भई एकीकृत कारोबार सुरु भएसँगै पौडेलले कार्यभार सम्हालेका हुन् ।
जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलको रेमिटेन्स क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिटेन्स सेवा प्रदान गर्न थप योगदान दिने बताए ।
यसै गरी समग्र रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाई थप तीव्रता दिने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्दै डिजिटल रेमिटेन्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने बताए ।
यसै गरी रेमिटेन्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सृजनामा योगदानका लागि तत्पर रहेको पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।
समाचार
गोरखाको अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकामा टेलिकमको मोबाइल सेवा विस्तार
नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्के…
सीटीसी मलमा युएनभीको अत्याधुनिक शोरूम सञ्चालनमा
चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले नेपालमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको सुन्धारामा रहेको सीटीस…
एप्पलको लोगोमा आधा स्याउ हुनु पछाडिको कथा
विश्वको शीर्ष सूचना प्रविधि कम्पनी एप्पलको लोगाको रूपमा काटिएको स्याउलाई प्रयोग गरिएको छ । तर तपाई हाम्रो दिमागमा बेला बेला लोग…
नेपालको भैरव टेकलाई पेरिस २०२४ ओलम्पिकमा साइबर सुरक्षा प्रदान गर्ने अवसर
पेरिस २०२४ ओलम्पिक खेलकुदको आधिकारिक भर्चुअल अनुवाद सफ्टवेयर कूडो प्लेटफर्मको साइबर सुरक्षामा नेपाली साइबर सुरक्षा कम्पनी भैरव …
अब टेलिकमको प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने
नेपाल टेलिकमले साउन ३० गतेदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाए…
ओपरा वान ब्राउजर आईओएसमा उपलब्ध
ब्राउजिङ कम्पनी ओपराले ओपरा वान आईओएस प्लेटफर्ममा समेत उपलब्ध गराएको छ । केही हप्ताको परीक्षण पश्चात ओपरा वान आईओएसमा आधिकारिक …
परामर्श सेवा उपलब्ध गराउन चाहनेलाई सूचिकृत हुन दूरसञ्चार प्राधिकरणको अनुरोध
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ मा आवश्यक पर्ने परामर्श सेवा उपलब्ध गराउन चाहने इच्छुक व्यक्ति, फर्म वा संस्थाल…
हुम्लाको राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरूद्ध
हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा करिब एक महिनादेखि टेलिफोन सेवा अवरूछ छ।
…आईटी इकोसिस्टमलाई प्रवर्द्धन गर्न नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रका…
निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु, कुवेतको अल–एक्तसाद एक्सचेन्जसँग सहकार्य
निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहनुभए…
जगदम्बा मोटर्स र पोस्टामको कन्टेन्ट प्रतियोगिता, विजेता १०० कन्टेन्ट क्रिएटरलाई स्कुटर
नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्…
‘टेलिकम प्रदायकको नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलन घुसखोरी भयो, अन्त्य गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकम र एनसेल नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलनको अन्त्य गर्ने बताए…
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङ खरिदमा २० प्रतिशतसम्म छुट
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङले विशेष अफर ल्याएको छ । केही समय अगाडि सार्वजनिक गरेको सफ्टवेयरमा कम्पनीले २० प्रतिशत अफर ल्या…
नेपाली विद्यार्थीले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतले आर्थिक सहयोग गर्ने
नेपाली विद्यार्थीले बनाएको मुनाल स्याटेलाइटको प्रक्षेपण गर्न भारतले आर्थिक सहयोग गर्ने भएको छ ।
गूगल डिप माइण्डको रोबोटले टेबल टेनिस खेल्यो
पछिल्ला केही वर्षहरूमा, मेसिन लर्निङ र आर्टिफिशियल इन्टेलिजेन्स तीव्र रूपमा मानिसहरू र कम्पनीहरू बीच लोकप्रिय भएको छ । यस्तो अवस्थ…