समाचार
दराजबाट बोट उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्म छुट
भारतको नम्बर वान अडियो र वेयरेवल ब्राण्ड बोटले आफ्ना उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट दिने भएको छ । भदौ २० देखि भदौ २६ गतेसम्म दराजबाट बोटका उत्पादनहरूमा ७० प्रतिशतसम्मको छुटका साथै प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सकिने छ ।
यसका लागि बोटले दराजमा BoAthead Days Campaign सुरू गरेको छ । बोटले नेपालमा निर्भान आयोन, एयरडोप सुप्रिम, एयरडोप ९१ का साथै वेभ कल २ स्मार्टवाच र पावरबैंकहरु पनि उपलब्ध गराउँदै आएको छ ।
बोटका उत्पादनहरू नेपालभरि १ हजार भन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध छ हुनुका साथै दराजबाट समेत बिक्री भइरहेका छन् ।
पछिल्लो समय बोट बिक्री वितरण समेत बढ्दै गएको छ । २०७९ फागुनमा नेपाली बजारमा बोट सार्वजनिक भएयता भोलुम ४ गुणाले बढेको देखिन्छ र आय दोब्बर भएको छ ।
समाचार
नास आईटीले सार्वजनिक गर्यो आईटीका २ कोर्ष, क्षमता वृद्धिमा सहयोग गर्ने
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नेपाली आईटी प्रोफेसनलहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले …
आत्महत्या गर्न लागेकी युवतीको मेटा एआईले बचायो ज्यान, प्रहरीलाई गरियो तुरुन्तै सूचित
मेटाको आर्टिफिशियल इंटेलिजेन्सले २१ वर्षीय महिलालाई आत्महत्या गर्नबाट बचाएको छ । यो घटना भारतको लखनौबाट आएको हो । आत्महत्या गर्न…
पारालिम्पिक्समा पदक दिलाउने पलेशा र प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्दै एनसेल
पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन स…
फेसबुक पोष्ट डिलिट भएपछि बालेनले भने: पोस्ट उडाउने हैन, दोषी समाउ सरकार
नेकपाका एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेको स्टाट्स डिलिट भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बा…
गूगलको इतिहास: स्थापना, गूगल इमेज र जीमेलको रोचक कथा
गुगलको नामसँग सबै इन्टरनेट प्रयोगकर्ता परिचित छन् । कुनै पनि प्रश्नको जवाफ अन्यत्र कतै नपाइएमा, सबैजसो इन्टरनेट प्रयोगकर्ताल…
ह्वाट्सएप अकाउन्ट डिलिट र डिएक्टिभेटमा के फरक छ र कुन अवस्थामा के गर्नुपर्छ?
ह्वाट्सएप अकाउन्ट डिलिट र डिएक्टिभेट हुनु दुई फरक कुरा हुन् ।
जब ह्वाट्सएप अकाउन्ट ड…
युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ कार्यक्रम सम्पन्न
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) …
कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धन गर्न क्यूआर कारोबारलाई धितो राखेर कर्जा दिने
कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ । देशका हरेक भागमा रहेका उद्यमशीलता प्र…
एप्पलले ग्लोटाइम इभेन्टमा आईफोन १६ सिरिज सहित के-के नयाँ ग्याजेटहरू लन्च गर्दैछ? यस्तो छ विवरण
सेप्टेम्बर ९ मा एप्पल आफ्नो फ्ल्यागशिप आईफोन १६ श्रृंखला लिएर आउँदैछ । यसको लागि ग्लोटाइम इभेन्ट आयोजना गरिनेछ । इभेन्टमा नयाँ आई…
नाडा अटो शो २०२४ मा एमएडब्लु समूहको १,००० भन्दा बढी सवारी साधन बिक्री
एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको सफल बिक्रीको घोषणा गरेको छ । …
सेप्टेम्बरमा टन्नै बजेट र फ्ल्यागशिप स्मार्टफोन लन्च हुँदै, जान्नुहोस् फिचर र मूल्य
सेप्टेम्बर महिनामा धेरै फ्ल्यागशिप स्मार्टफोन सिरिजहरू लन्च हुन गइरहेका छन्, जसमा एप्पलको आइफोन १६ सिरिज पनि एक हो । यस महिनामा …
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो स…
आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स नयाँ गोल्ड टाइटेनियम रङमा लन्च गरिने
एप्पलले आफ्नो ग्लोटाइम इभेन्ट ९ सेप्टेम्बरमा आयोजना गर्दैछ । यसमा नयाँ आइफोनका साथै अन्य ग्याजेटहरू पनि लन्च गरिनेछन् । आईफोन १६प्र…
नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड
युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफो…
बोहनी अब फोनपे क्युआरबाटै, भाग्यशाली व्यवसायीले ईभी स्कुटर जित्ने
फोनपेले 'बोहनी फोनपे क्युआरबाटै' भन्ने पहलको सुरुवात गरेको छ। व्यवसायको पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा …