समाचार
सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमर राजथलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा नक्कली प्रोफाइल मार्फत महिलालाई साथी बनाई मेसेन्जरमा सम्वाद गर्ने क्रममा पीडकले अश्लिलता प्रदर्शन गरी सो को स्क्रिन सट लिई सामाजिक सञ्जालमा प्रशारण गरी अपमान बेइज्जत गरी दिन्छु भनि बाध्य पारी पीडित महिलालाई समेत अश्लीलता प्रदर्शन गर्न लगाई रेकर्ड राखी सामाजिक सञ्जालमा प्रशारण गर्छु भनि बारम्बार बार्गेनिङ सहित ब्ल्याकमेल गरी आर्थिक लाभ लिन खोजेको र उक्त अभिप्राय पूरा नभएपश्चात पीडितका आफन्त तथा साथीहरुलाई समेत अश्लिलता प्रदर्शनसंग सम्वन्धीत रेकर्ड पठाई महिलालाई मानसिक यातना तथा दु:ख हैरानी दिने जस्ता कार्य गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
एनएमबि बैंक र आईएफसीबीच सहकार्य, बैंकले साढे दुई करोड डलरको कर्जा लगानी भित्र्याउन सफल
एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख …
बैंक अफ काठमाण्डूको कार्ड मोको वालेटमा लोड गरी अब भुक्तानी गर्न सकिने
बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्…
इन्फोडेभलपर्सः नेपाली सफ्टवेयर उद्योगमा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले साउन २१ गते आफ्नो २० औं वार्षिको…
के साच्चै हामीलाई रोबोट मन पर्न थालेको हो ?
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो । यसलाई हेर्दा लाग्छ यो …
आईफोनमा अब फेरि ब्याट्री पर्सेन्टेज हेर्न मिल्ने
आईओएस १६ बेटामा आईफोनमा पुनः ब्याट्री पर्सेन्टेज आइकन देखिएको छ । एप्पलले हालैमा प…
एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनिक
सामसंगले ग्यालेक्सी एस २२ फोनमा एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनि…
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने भएको छ । शेयर …
सुपर डान्सर नेपाल रियालिटी शोको पावर्डबाई प्रायोजकमा डिशहोम फाईबरनेट
आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार सुपर डान्सर नेपालको प…
इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता
मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्…
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत …
१९ औं संस्करणको प्रविधि मेला लोकसको थिम सार्वजनिक
१९ औं संस्करणको लोकसको थिम तयार भएको छ । साउन २२ गते सञ्चार तथा सूचना प्रविधि मन्…
एनसीएचएलमा आवद्ध भयो एनएमबी क्यापिटल, अब डिजिटल माध्यमबाटै भुक्तानी गर्न सक्ने
एनएमबी क्यापिटल लिमिटेड नेपाल क्लियरिङ्ग हाउससँग आबद्ध भएको छ । यससँगै कम्पनीले आफ्…
एनसेलको नाम र लोगो प्रयोग गर्दै फिशिङ, सचेत रहन र व्यक्तिगत विवरण नदिन अनुरोध
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो लोगो र नाम प्रयोग गर्दै फिशिङ भइरह…
टिएमएसबाट खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने
सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इस…
डिशहोमको रिचार्ज गर्ने रोल्पाका एक जनाले जिते एक लाख नगद
डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघ…