समाचार
‘मेरो मम्मा’ मोबाइल एप सार्वजनिक, गर्भवती र नवजात शिशुको हेरचाहका लागि उपयोगी
मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ । सोमबार याक एण्ड यति होटेलमा आयोजित एक कार्यक्रममा बाइनरी गेटवेले तयार पारेको एप मेरो मम्मा सार्वजनिक गरिएको हो ।
मेरो मम्मा एउटा ईकमर्स प्लेटफर्म हो । मेरो मम्माले कुनै एक महिला गर्भवति भएको पहिलो दिन देखि आउने सबै समस्याहरुको समाधानको लागि सेवा उपलब्ध गराउने छ ।
यो एपका बिशेषताहरू गर्भधारण सम्बन्धी जानकारी, गर्भवती अवस्थामा चाहिने सल्लाह, बिज्ञ र सेवा संस्थानहरूको सम्पर्क र ठेगाना, आफुजस्तै अन्य गर्भवती र नवजात शिशुका आमाहरूसंगको अनलाईन समुहका साथै गर्भधान र शिशु सामाग्री किन्नका लागि सरल र सहज अनलाईन पसल रहेका छन् ।
गर्भवती तथा नबजात शिशुका अभिभावकको सुन्दर परिवारको परिकल्पनानामा साथ दिन आएको यो एप नेपालको बजारमा पहिलो प्रयोग हो ।
यसले अभिभावकत्वको विभिन्न चरणमा चाहिने सामग्री तथा सेवाहरु प्रदान गर्ने बताइएको छ । एपमा एजुकेसन तथा सूचनामूलक सामग्री समेत पाइने छन् ।
मेरो मम्माको मोबाइल एन्ड्रोइड र आईओएस मा उपलब्ध रहेको छ । यसबाट बेबी केयर, गियर, बाथ, किताब लगायतका बेबी एक्सेसरिजहरू खरिद गर्न सकिने छ ।
यसबाट मातृ तथा वाल शिक्षा र स्वास्थ्यसंग सम्बन्धित रहकोले यसबाट सबैलाई लाभ मिल्ने कम्पनीको विश्वास छ ।एप उदघाट्न पश्चात सुरुवातमा ग्राहकहरुको लागि निशल्क डेलिभरी, छुट, तथा विभिन्न उपहारहरु पनि प्रदान गर्ने मेरो मम्माका संस्थापकद्वय रवि अग्रवाल तथा आशिष अग्रवालले जानकारी दिए ।
समाचार
लुप नेटवर्कसको फेस्टिबल अफर, अब मासिक ५५७ रूपैयाँमा ५० एमबीपीएसको इन्टरनेट पाइने
इन्टरनेट सेवा प्रदायक लुप नेटवर्कसले ५० एमबीपीएस स्पीडको इन्टरनेट अब मासिक ५५७ रूप…
हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने
हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गर…
अब तीन दिनमै ड्राइभिङ लाइसेन्स !
तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै…
सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न
सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ …
विद्युत् प्राधिकरणलाई फ्रिक्वेन्सी दिन कानुनी समस्या
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा जडान गरेको करिब एक लाख स्मार्ट मिटर रेडियो फ्…
इन्फोडेभलपर्सले मनायो २० औं वार्षिकोत्सव
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले २० औं वार्षिकोत्सवको मनाएको छ । …
ठमेल बजार तार रहित बनाइदै
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ …
ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटल सञ्चालनको अनुमतिपत्र
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई ठूलो लगानीका लागि भेन्चर क्…
बिजबजारले भक्सक्रोको कल सेन्टर टेक्नोलोजी प्रयोग गर्ने
इ–कमर्स मार्केटप्लेस प्लाटफर्म बिजबजार र डिजिटल कम्युनिकेसन प्लाटफर्म वितरक भक्सक्रो प्र…
सहकारी बैंकले सुरू गर्यो सहकारी पहिचान सहितको कोप कार्ड
राष्ट्रिय सहकारी बैंकले सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप सुरू गरेको छ …
आफैले बनाएको फाइभजी सार्वजनिक गर्दै भारत
भारतले चाँडैनै आफ्नै फाइभजी नेटवर्क सार्वजनिक गर्ने भएको छ । आफ्नै फाइभजी नेटवर्क स…
अब इसेवाबाटै होटेल बुक गर्न सकिने, बुक गर्दा ५० प्रतिशत छुट
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक ग…
लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त
लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त भएका छन् । लुम्बिनी…
मतदाता नामावली संकलन कार्य स्थगित, अनलाइनबाट आवेदन दिएकाको भोलिसम्म औंठाछाप र फोटो लिइने
निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । आयोगले अ…
ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ अभियान सुरू, सामान खरिदमा छुटका साथै अन्य आकर्षक उपहार
साउन २० गतेदेखि ई-कमर्स कम्पनी बिज बजारको ‘२० मा बिज’ नामक अभियान सुरू भएको छ ।…