कीवर्डहरू -

समाचार

उपाया सिटी कार्गोको नयाँ लोगो र नाम सार्वजनिक

उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ। कम्पनीले लोगोसँगै नाम पनि परिवर्तन गरेको छ ।

अब उपाय सिटी कार्गो ‘उपाय’ को नामले चिनिने छ । निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्नुका साथै समग्र सेवालाई प्रतिनिधित्व गर्न खोजेको प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए ।

नेपालको लजिष्टिक उद्योगलाई उपायले अझै माथि पुर्‍याउने प्रतिवद्धता रायमाझीले व्यक्त गरे । उपायले व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गर्दै आएको छ ।

भारी सामान तथा पार्सल कार्गो गर्न चाहनेले उपाय सिटी कार्गोको मोबाइल एप वा वेबसाइट चार वा दुई पाङ्ग्रे सवारी बुकिङ गर्न सक्नेछन् । सवारी तत्कालका लागि वा तालिका सेट गरेर बुकिङ गर्न सकिन्छ ।

समाचार

एनआईसी एशिया बैंकका प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्युआर…

बुङमती घुम्न सघाउने मोबाइल एप 

ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको पुरानो बस्ती बुङमती घुम्न सघाउने मोबाइल एप त…

पुराना डिभाइसहरुका लागि सामसङको वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक

सामसंगले पुरानो डिभाइसहरुका लागि वान यूआई ४.१.१ र वान यूआई वाच ४.५ सार्वजनिक ग…

आईफोन १४ का केही मोडेलबाट सिम कार्ड स्लट हटाउँदै एप्पल 

एप्पलले आईफोन १४ का केही मोडेलहरुबाट सिम कार्ड स्लट हटाउने योजना बनाएको छ । यो य…

सफ्टवेरिकाको करियर काउन्सिलिङ र ‘क्याप्चर द फ्लाग’ कार्यक्रम सम्पन्न

सफ्टवेरिका कलेज अफ आइटि एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड स…

कामना सेवा विकास बैंकको डिजिटल वीक योजना, क्युआरबाट भुक्तानी गर्दा बोनस पाइने

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सहज र सरल तरिकाले भुक्…

कनेक्ट आईपीएसको ‘ट्वीस्ट अफ टु’ अफर, मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्दा क्यासब्याक

नेपाल क्लियरिङ हाउसले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल …

सामसङको पुनः डेटा ब्रिच, ग्राहकको निजी जानकारी बाहिरियो 

सामसङको डेटा डेटा भएको छ । उक्त डेटा ब्रिचमा ह्याकरहरुले ग्राहकहरुको केही निजी जा…

सिद्धार्थ बैंक एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस २०२२ अवार्डबाट सम्मानित भएक…

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

सहबडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप (N…

डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल  

मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रोबाई डेटाका संस्थापक प्रशन्न ढुंगेलले  डेटा साइन्स र …

थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स

नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेक…

कुमारी बैंकलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्ड

भिसा इन्टरनेसनलले कुमारी बैंक लिमिटेडलाई एक्सिलेन्स इन ई–कमर्स बिजनेस अवार्डले सम्म…

किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने

‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, का…

फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित 

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिले…