कीवर्डहरू -

समाचार

पोखरामा एनपीनोगको सूचना प्रविधि  कार्यशाला सुरू 

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग) ले माघ ८ देखि १०  सम्म चल्ने तीन दिने 'एनपीनोग सेभेनnpNOG-7' नामक कार्यशाला पोखराको होटेल बाराहीमा सुरू भएको छ ।

उक्त कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक विज्ञहरूबाट दुई विषयगत क्षेत्रमा तालिम संचालन हुनेछ ।

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग) ले संयुक्त रुपमा संचालन गर्ने उक्त कार्यशालाका विषय नेटवर्क एडमिनिस्ट्रेसन र सिस्टम एडमिनिस्ट्रेसन रहेका छन् । उक्त तालिममा सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत करिब ७५  जना सहभागी भएका छन् ।

एनपीनोग कार्यक्रम बर्षको दुई पटक आयोजना हुँदै आएको छ । त्यसमध्ये एक काठमाडौंमा र अर्को काठमाडौं बाहिर गरिने गरेको छ । साथै देशको लागि सक्षम व्यवसायिक प्रावधिक जनशक्ति तयार गर्नेमा संस्थाले काम गर्दै आएको छ ।

समाचार

२४ बढी चलचित्र हलको टिकट अब खल्तीबाटै काट्न सकिने

२४ भन्दा बढी चलचित्र हलहरूको टिकट अब खल्तीबाटै काट्न सकिने भएको छ । चलचित्र हलहरूस…

एप्पलको जस्तै एयरट्याग निर्माण गर्दै गूगल

गूगलले एप्पलको जस्तै एयरट्याग निर्माणमा काम गरिरहेको छ । गूगलको नेस्ट टिमले ग्रोगु …

ताइवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ र डिएचआईबीच सहकार्य

पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएका डि…

नङ पोलिस सुकाउने युभी ड्रायरले छाला रोग निम्त्याउन सक्ने

अन्वेषकहरुले नंग पोलिस सुकाउने युभी ड्रायरले डिएनएलाई नोक्सानी पुर्याउने र म्युटेस…

सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ …

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्टार हस्पिटल र अल्फा केयरमा १५ प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभ…

प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भयोः नेपाल टेलिकम

मंगलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो …

च्याट जीपीटीलाई एजुरे ओपन एआईमा जोड्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले च्याट जीपीटी (जेनेरेटिभ प्रि ट्रेन्ड ट्रान्सफरमर) लाई क्लाउडमा आधारित एज…

चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा

नेपालीहरूलाई विगत १२ वर्षदेखि निरन्तर जोड्दै आएको नेपालको सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय हाम्रो पात्रो एपको टेलिह…

आज साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठी हुँदै

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको आयोजना तथा इन्फर्मेसन सेक्युरिटी रि…

नेपाल लाइफको डिजिटल धमाका अभियान, अनलाइन भुक्तानी गर्दा विभिन्न उपहार पाइने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीको …

बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा १५ प्रतिशत छुट

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्…

आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक

आइएमई पेले मोबाईल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । य…

लोकसको नाम्चे ह्याक अ विक सम्पन्न 

लोकसले आयोजना गरेको नाम्चे ह्याक अ विक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्…

रेखा शर्मा बनिन् सञ्चार तथा सूचना प्रविधि मन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त भएकी छन् ।