कीवर्डहरू -

समाचार

आइसिटी अवार्ड २०२२ को पावर्ड बाई पार्टनरमा स्मार्ट क्युआर र पेमेन्ट पार्टनरमा आईएमई पे

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणमा पावर्ड बाई पार्टनरमा स्मार्ट क्युआर र पेमेन्ट पार्टनरमा आईएमई पेले सहकार्य गरेका छन् ।

डिजिटल इकोसिस्टमको प्रवर्द्धन गर्न इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसमा स्मार्ट क्युआर र आईएमई पेले पनि सहकार्य गरेका हुन् ।

सातौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले आउँदो पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुँदैछ । त्यसभन्दा अगाडि अवार्डको प्रि-ईभेन्ट क्याम्पियनको रूपमा कात्तिक १८ र १९ गते बानेश्वर बैंक्वटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सञ्चालन हुँदैछ ।

उक्त फेस्टमा १०० बढी स्टार्टअप र इन्नोभेसनहरू प्रदर्शनी हुने आयोजक संस्था लिभिङ विथ आइसिटी जानकारी दिएको छ । फेस्टमा स्टिम क्याम्प, जब फेयर, काउन्सिलिङ, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई/भीआर लगायतका आकर्षण रहेका छन् ।

सन् २०१६ बाट सुरू भएको आइसिटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिने छ । यस वर्ष अवार्डमा ४०० बढीको आवेदन प्राप्त भएको थियो ।

१३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले अवार्डको छनोट प्रक्रिया सुरू गरिसकेको छ । केही दिन अगाडि मात्रै स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ घोषणा गरिएको छ ।

आइसिटी अवार्ड २०२२ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल उद्योग वाणिज्य महासंघ, दराज, आईएमई जनरल इन्स्योरेन्स, प्रेसिडेन्सियल बिजनेस स्कुल, ब्रोडवे इन्फोसेस, वेद, जायर, सिलभर लाइनिङ, किंग्स कलेज, हाम्रो पात्रो, फ्युज मसिन, टेक्नोरियो लगायतको सहकार्य रहेको छ ।


समाचार

किशोरीहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्दै वर्ल्डलिङ्‍क

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना गरेको छ । दे…

बिओकेको क्यूआर स्क्यान गरी कारोबार गरेमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउने

बैंक अफ काठमाण्डू लिमिटेडले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ …

एप्पलले मार्चमा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने

एप्पलले यही वर्षको मार्चमा १४ इन्च र १६ इन्चको म्याकबुक प्रो सार्वजनिक गर्ने भएको छ । …

लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा ग्रोथ सेलर्स

सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र ग्रोथ सेलर्स प्रा.लि बीच सम्झौता भएको छ । योङ माइन्ड्सको सामाजिक कार्यक्रम लारामाइन्ड्…

कांग्रेसको संकल्प : डाटा संग्रहकेन्द्र, डिजिटल नक्सा, एआईमा दूरगामी रणनीति बनाउने

डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार भन्ने नाराका साथ नेपाली कांग्रेसले सूचना …

इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने “इन्टरनेट” गीत बिमोचन

गायक तथा गीतकार विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “इन्टरनेट” म्युजिक भ…

तपाईंले प्रयोग गर्ने सीम कसको नाममा छ ? यसरी थाहापाउनुहोस्

के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई …

नेपाल टेलिकमको सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा

नेपाल टेलिकमले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा मंगलबा…

तिहार र छठको अवसरमा नेपाल टेलिकमको नयाँ अफर

नेपाल टेलिकमले तिहार, छठ तथा म्हपूजाका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिच…

डिशहोममा १ वर्षको रिचार्ज गर्दा मञ्जुले जितिन् नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सिन्धुलीको  दुधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माल…

दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि, टोखा खानेपानी समितिबाट भयो सुरुवात

फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरे…

नबिल फोन लोनमार्फत् अब बिना धितो २ लाख रुपैयाँसम्म कर्जा पाइने

नबिल बैंकले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा ब…

‘ग्यापु टिकटक हिरोज सिजन २’ को फारम खुल्ला: साढे तीन खालसम्मको पुरस्कार

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्र…

भेटायो एपले ल्यायो “तिहारको तयारी, अब भेटायोको जिम्मेवारी” योजना

घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले यस तिहारमा उत्सव मनाउनका लागि “तिहारको तया…

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश गर्नु लगत्तै “हाम्रो पे” रिलिजको तयारीमा

सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्ष पछि एक करोड भन्…