समाचार
लारामाइन्ड्सको प्लेसमेन्ट पार्टनरमा इन्टर्नसाथी
सूचना प्रविधि कम्पनी योङ माइन्ड्स र इन्टर्नसाथीबीच सम्झौता भएको छ । योङ माइन्ड्सको सामाजिक कार्यक्रम लारामाइन्ड्सको पहिलो प्लेसमेन्ट पार्टनरका रूपमा इन्टर्नसाथीसँग सहकार्य भएको हो ।
उक्त सम्झौता पत्रमा योङ माइन्ड्स क्रियसनका सञ्चार अधिकृत रसु खड्का र इन्टर्नसाथीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनाल साहले हस्ताक्षर गरेका हुन् ।
यो सहकार्यसँगै लारामाइन्ड्सका सहभागीहरूले प्लेसमेन्टको अवसर पाउनेछन् । यसले गर्दा तालिम लिएपछि विद्यार्थीहरूले प्लेसमेन्टको चिन्ता लिनु नपर्ने बताइएको छ ।
लारामाइन्ड्समा प्लेसमेन्ट पार्टनरको रूपमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै इन्टर्नसाथीका सीईओ साहले विद्यार्थीलाई प्लेसमेन्टका लागि सहयोग गर्ने बताए ।
त्यस्तै कार्यक्रममा योङ माइन्ड्सकी सञ्चार अधिकृत खड्काले लारामाइन्ड्समा सहभागी भएकाहरूलाई अवसर सिर्जना गर्न यो सहकार्यले भूमिका खेल्ने बताइन् ।
योङ माइन्ड्सले लारामाइन्ड्स कार्यक्रमको समयमा आवश्यक पर्ने स्रोत, प्रशिक्षक र परियोजना निर्देशिका प्रदान गर्नेछ । तालिमपछि विद्यार्थीलाई प्लेसमेन्टको अवसर सिर्जना हुने र त्यसले करियरमा सहयोग पुर्याउने दुवै कम्पनीको भनाइ छ ।
समाचार
निर्वाचन आयोगले सञ्चालनमा ल्यायो टोल फ्री नम्बर, निर्वाचन सम्बन्धि जिज्ञासा सोध्न सकिने
निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गर्दै टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । …
दराजले ल्यायो दराज क्लब, ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्ने
दराजले आफ्नो नयाँ मेम्बर्शिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ । यो नयाँ …
२३ औँ वार्षिकोत्सव मनाउँदै भायानेट, आफ्ना उत्पादन र सेवाहरूलाई व्यवस्थित र विस्तारित गर्ने उद्देश्य
इन्टरनेट र टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गर…
अशक्त विद्यार्थीलाई साओमीको सांगीतिक उपकरण र खेलकुद सामग्री
साओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरु उपलब्ध …
माईक्रोसफ्ट अफिस रिब्रयाण्डिङ हुँदै, अब \'माईक्रोसफ्ट ३६५\' नामले चिनिने
माईक्रोसफ्टले अफिसलाई रिब्रयाण्ड गरेर माईक्रोसफ्ट ३६५ बनाएको छ । स्थापना भएको ३२ वर्ष…
के हो क्लाउड फर्स्ट रणनीति ? किन प्रयोग गर्ने क्लाउड ?
के मैले आफ्नो व्यवसायलाई क्लाउडमा लैजानुपर्छ ? क्लाउडमा गए केही फरक पर्ला र ? जस्ता …
विदेशबाट आईएमईमार्फत पैसा पठाउँदा सात जनाले जिते सामसङ मोबाइल
दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूल…
टिकटक प्रतियोगिताका विजेतालाई टेलिकमले दियो एमआई १२ स्मार्टफोन
नेपाल टेलिकमले सञ्चालन गरेको टिकटक च्यालेन्जका विजेताहरुलाई आज एक कार्यक्रमका बीच …
खल्तीबाट बसको टिकट काट्दा दुई जनालाई स्मार्टफोन जित्ने मौका
चाडपर्वको अवसरमा खल्तिले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफ…
कसमस कलेजका विद्यार्थीलाई लाराभेल सिकाउँदै योङ माइन्ड्स, कसरी हुने सहभागी ?
सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले लारामाइन्ड्स कार्यक्रमका लागि कसमस कलेज अफ म्यानेज…
जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनता बारे सिकाउँदै टेक एजुकेसन नेपाल
टेक एजुकेसन नेपालले जलवायु इन्नोभेसन, अनुसन्धान र नवीनताको विषयमा अनलाइन सेमिना…
नेटवर्क सेवा प्रदायक नेपाल इन्फ्रा एण्ड कम्युनिकेशन प्रालिको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्था नेपाल इन्…
१ करोडले प्रयोग गर्न थाले सस्तोडिल
नेपाली ई-कमर्स कम्पनी सस्तोडिलका प्रयोगकर्ता १ करोड पुगेका छन् । सन् २०११ मा ५० हजार…
सफ्टवेरिका कलेजको रिसर्च एण्ड डेभेलपमेन्ट टोलीको बेलायत भ्रमण सम्पन्न
बेलयात स्थित कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको स…