कीवर्डहरू -

समाचार

एफवान सफ्टको गु्रप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त 

एफवान सफ्ट गु्रपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई एफवान सफ्ट गु्रपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो । उनी यस अघि एफवान गु्रप अन्तरगतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिइओको रुपमा र इसेवा मनि ट्रान्स्फरमा निर्देशकको रूपमा कार्यरत थिए ।

आफ्नो नयाँ जिम्मेवारी संहाल्दै डाइरेक्टर श्रेष्ठले भने ‘ एफवानसफ्ट अन्तरगतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र  गु्रप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु ’।

स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङ्गमा एमबीएसम्म अध्ययन गरेका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिनछन् । श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढि काम गरेको अनुभव छ ।

समाचार

आईटी कम्पनी अल्ट्राबाइट ९ औं वर्षमा प्रवेश, नयाँ प्रविधिको विकास गर्ने योजना

सूचना प्रविधि कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रा‍लि‍ ९ औं वर्षमा प्रवेश गरेको छ । कम्प…

‘खल्ती’ आईएसओ २७००१:२०१३ बाट प्रमाणित

नेअनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आईएसओ 27001ः2013 बाट प्रमाणित भएको छ…

केमेस्ट्री पढाउने शिक्षकका लागि वर्कशप हुँदै, उत्कृष्ट दशलाई थाइल्याण्ड जाने अवसर

दशौं विज्ञान दिवसको अवसरमा नेपाल पोलिमर ईन्स्टिच्युटले 'स्मल स्केल केमिस्ट्री वर्कशप फ…

चार वर्षका लागि विद्युतीय सुशासन आयोगको सीईओमा नियुक्त भए प्रधानमन्त्रीका आईटी विज्ञ विष्ट

विद्युतीय सुशासन आयोगको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश विष्ट नियुक्त भएका…

आईएमई पेबाट फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्…

डिशहोम फाइबरनेटको नयाँ योजना, ४१ हजारमा ४३ इन्चको टिभीसहित २५० एमबीपीएस इन्टरनेट

डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ । खुशीको साथी अन्त…

आइएमई पेबाट टिएमएसमा लोड कोलेटरल गर्दा स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट

आइएमई पे र सोर्स कोड प्रालिबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३…

खल्तीको ‘खल्तीफुल अफर’, क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १० प्रतिशत छुट

नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा खल्तीले आफ्ना प्रयो…

नयाँ बसपार्क क्षेत्रका सबै होटलले अनिवार्य सिसी क्यामेरा राख्नुपर्ने

नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । न…

टेलिकमको दशैं अफर, २९४ रूपैयाँमा २० जीबी डाटा

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आईतबारदेखि विभिन्न डाटा र भ्वाइस प्…

अत्याधुनिक बन्दै साइबर ब्यूरो, कारियाले दिएको १ अर्ब के मा हुन्छ खर्च ?

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाबीच नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूर…

दराजले अब डेलिभरीमा विद्युतीय स्कुटर प्रयोग गर्ने

दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै…

पठाओको ४ वर्ष पूरा, चितवनमा समेत सेवा सुरू

राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ । पठाओले २५…

इसेवा मनि ट्रान्सफरको नयाँ अभियान, विदेशबाट पैसा पठाउँदा काठमाडौंमा घर जित्ने मौका 

स्थापना कालको छोटो समयमै, वैधानिक, सुरक्षित र डिजिटल माध्यमबाट संसारका २०० भन्दा …

युरोपबाट आइपुगे पाइलट, अक्टोवर १ देखि हटएयर बलुन पुनः सञ्चालनमा